आजः ७, असोज, २०७४ (छन्चरबार)
२३ सेप्टेम्बर, २०१७

०-९ अं
श्रेणी क्ष त्र ज्ञ श्र अः
खास लेख
बैतडी जिल्लाइ गोःराइ यक झलक

गौरा या गोःरा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । यै पर्व भदौ महिनामी मणाइन्छ। सुदूरपश्चिम भाषा–साहित्य–कला–संगीत–संस्कृति–पर्यटन तथा मान्सुको लगै उत्पत्ति थलो भया माणिने मानसखण्ड भितर रया यै सुन्दर रे पवित्र भूमि हो, जैले आफना हरेक क्षेत्रबाटी राज्यको गौरव गरिमालाई बढाउने काम अरिराइ छ । यै लाइ आँज फरक किसिमले भण्णु पड्डा– सुदूर पश्चिम उठ्यो, भणे सुदूर पश्चिम जुट्यो भणे तथा सुन्दर सुदूर पश्चिमले उन्नति अद्द सक्यो भण्या मात्तरै सम्तोइ राज्य उठ्न सकन्छ भण्णे सम्भावना लाई कसैले भुल्लु हुनैन । यै अर्थमी समग्र राज्यका अगाडि सुदूरपश्चिम हरेक क्षेत्रबाटी माउ थलोको यक बलियो आधार हुनै आया छ ।

धार्मिक बर्गीकरणका आधारमै भण्णु पड्डा एशिया महादेश लाई– नेपाल खण्ड, काश्मिर खण्ड,जालन्धर खण्ड, रे केदार खण्ड अरि जम्मा चार खण्डमी बाँडिया पाइन्छ भणे नेपाल खण्ड भितर पड्डे सुन्दर सुदूर पश्चिमको सेती काली रे कर्णालीको भौगोलिक एवं सांगीतिक रे सांस्कृतिक भाव रे भावना समान भया क्षेत्र कैलाश पर्वतका अगाडि रया अर्थात कैलाशको सुन्दर प्राङ्गणका रुपमी रयाको छुट्टै सुदूरपश्चिम मानसखण्ड यै क्षेत्रको त्यो देव भूमि हो जाँ सुदूरपश्चिमले आफनो रयाड् बनाया मात्तर नभै राष्ट्रको बडप्पन समेत लाइ साँचिबर राख्या छ । महामानव मनु की तपस्थली तथा नेपाली भाषाकी पुराना स्वरुपकी उद्गम थली कला साहित्य संगीत संस्कृृति रे दिव्य धार्मिक तीर्थ पर्यटनको बेजोड गन्तव्य बोक्याको मानसखण्ड नेपाल भरीकै भू–स्वर्गका रुपमी माणिनै रे भणिनै आया छ ।

भाषिक बोली–चालीका हिसावमै – अगाडि नेपाल भण्णाले ने मुनीले तपस्या अर्‍या ठाउँ–काठमाण्डौ उपत्यका रे तिसैका वल्तिर–पल्तिर रया भूगोलको सेरोफेरोलाई मान्तर नेपाल भण्णे भण्न्थ्यिो–बुजिन्थ्यो । काठमाण्डौ भण्णा बाइर लै नेपाल छ भण्यै कुरडी नेपाल एकिकरणका अभियानमी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले रे उनरा और उत्तराधिकारीले सावित अरे । यिसोइ अरीवर राज्यको सुदूर एवं सुन्दर प्रान्तको मानसखण्डमी रया यै सुदूरपश्चिमको सबै परिचयात्मक विषयले भणे यक अलग्गै खोज–अनुसन्धान माग्या छ । त्यो खोज अनुसन्धान भितर सुदूरपश्चिमका भाषा, कला, साहित्य, संगीत, संस्कृति, तीर्थ, पर्यटन सम्पदा, प्राचिन परम्परा रे मान्यता हुन सकन्छन् । तिनुइ सांस्कृतिक सम्पदा रे लोक प्रचलित परम्परा भितर रया भौत–भौत पुरानो धरोहर गोःरा पर्व लगै यक हो ।(और पढ…)

खास लेखअन
क्या तमलाई था छ?
  • नेपालो राष्ट्रिय खेल भलिबल हो ।
  • कुकुरकी जस्याँ भुक्क्या चरो सेरीम्ब्रा हो ।
  • सूर्यलाई सिधा आँखाले हेद्दु नसक्दे चरो चील हो ।
  • विश्वमी सवैहै ढिला बच्चा कोरल्या चरो म्याली फावर(९0 दिनमी)|
  • सबैहै बढती फिफा विश्वकप जित्या राष्ट्र ब्राजिल हो ।
  • पैल्ली ल्यापटप बनौन्या बिल मग्रिज हुन ।
  • नेपालको पैल्लिकी महिला सम्पादक साधना प्रधान रे कुमारी कामाक्षादेवी हुन् ।
  • काँडे भ्याकुर नेपालमी मात्तर पाइन्या पंक्षी हो ।
  • शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैहै ठुलो राष्ट्रिय निकुन्ज हो ।
  • सप्तसिन्धुमा गंगा नदी, यमुना नदी, सरस्वती नदी, गोदावरी नदी, नर्मदा नदी, सिन्धु नदी, कावेरी नदी नदीहरू रैर्यान ।
  • नेपाली साहित्यमी लाटो साथी भणिबरे विष्णुराज आत्रेय, भूतको भिनाजू भणिबरे बासुदेव लुइँटेल र चट्याङ मास्टर भणिबरे कृष्णमुरारी गौतम लाई चिनिन्छ ।
  • सगरमाथामी सन् १९५३ मे ९ मा सबैहै पैल्ली मानव पाइला पड्याको थ्यो ।


खास रैबार
डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्प
इतिहासमी आज
ढाँचा:इतिहासमी आज/सेप्टेम्बर २३
(इतिहासमी आज भँणार...)
खास चित्र
{{{texttitle}}}

खुम्बु हिमनदी...


फोटोग्राफर/श्रोतः Faj2323 , मितिः १० अप्रिल २०१२
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ


पैलीका खास चित्रअन: पोर्कादिनको खास चित्र बेलिको खास चित्र  
खास चित्र भँणार...
विकिपिडियाका भातृयोजनाअन
विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन अर्याको छ। यो फाउन्डेसन एक नाफा नकमौन्या गुठी हो। यो गुठीले और परियोजनालाई लै सञ्चामनमी ल्यायाको छ :
विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक
ज्ञानकोश
सामाजिक विज्ञान और दर्शन

पुरातत्त्वमानवशास्त्रअर्थशास्त्रदर्शनशिक्षाविधिसमाजशास्त्रराजनीतिराजनीति विज्ञान

  भूगोल

भूगोलमहाद्वीपदेशशहरपर्वतसागरपृथ्वीखगोल शास्त्रसौर मंडल

ललितकला और संस्कृति

नृत्यसंगीतकार्टूनकाव्यशिल्पकलानाट्यकलाफलज्योतिषसंस्कृति

धर्म

धर्महिन्दू धर्मइस्लाम धर्मईसाई धर्मसिख धर्मरोमन धर्मबौद्ध धर्मजैन धर्मयहूदी धर्मईश्वरदेवी-देवतानास्तिकता

प्रौद्योगिकी और अभियान्त्रिकी

तकनीकीजैवप्रौद्योगिकीनैनोतकनीकीअभियान्त्रिकीरासायनिक अभियान्त्रिकीवैमानिक अभियान्त्रिकीअन्तरिक्षीय अभियान्त्रिकीसंगणकसंगणक अभियान्त्रिकीसिविल अभियान्त्रिकीवैद्युत अभियांत्रिकीइलेक्ट्रॉनिक्सयान्त्रिकी

विज्ञान और स्वास्थ्य

विज्ञानजीव विज्ञानवनस्पति विज्ञानप्राणि विज्ञानआयुर्विज्ञानभौतिकीरसायन शास्त्रजैवरसायनिकीज्योतिषगणितअंकगणितबीजगणितरेखागणितकलनस्वास्थ्यविज्ञानरोगचिकित्साशास्त्रचिकित्सा पद्धति

भाषा और साहित्य

विश्वका भाषानभाषाभाषा-परिवारभाषाविज्ञानसाहित्यकाव्यकहानीपद्य

मनोरञ्जन और खेल

खेलक्रिकेटफुटबलकामिक्सटेलिविज़नपर्यटनरसोईइंटरनेटरेडियोसिनेमाबलिउडफ़िल्म

जीवनी
व्यक्तिगत जीवनअभिनेताअभिनेत्रीखेलाडीलेखकवैज्ञानिकसंगीतकारअन्वेषकआविष्कारक

इतिहास

इतिहासकैलंडरसभ्यतादेशनको इतिहासयुद्धविश्वको युद्धसाम्राज्य

और भषाअनमी पणऽ