पैलो मेनु खोल्या

विकिपिडिया बहुभाषी वेबमी आधारित स्वतन्त्र रे खुला ज्ञानकोष हो । विकिपीडिया शब्द विकि (wiki, भौतजनाले सहकार्यमी वेवसाइट तयार गद्य्या प्रविधि) रे इन्साइक्लोपीडिया (encyclopedia) जोडिबरे बन्यो हो । विकिपीडियामी स्वयंसेवकन्बठे लेख लेखिनान । यैका भौतैझा लेखन् इन्टरनेटमी पहुँच भया जो कोइलै बदल्लु सक्कान । विकिपीडियाका मुख्य सर्भरन् संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमी रयाका छन् । और सर्भरन् एम्स्टर्‍ड्याम रे सउलमी छन्। विकिमिडिया फाउन्डेसन नाउँको एक गैर-नाफामुखी (नाफा नकमौन्या) संस्थाबठे सञ्चालित विकिपीडियाका प्रायझो सबै पृष्ठन्लाई विकिपीडियामी पहुँच भया जो कोइलै परिवर्तन गद्द सक्कान् । सन् २००१ मी जिम्मी वेल्स रे लारी स्यान्गरले यैको शुरुवात गर्या थ्या । अच्याल यो ईन्टरनेटमी सबैहै ठूलो रे प्रख्यात सन्दर्भ सामग्री हो । नेपालमी लै विकीपिडीया स्थापनाकालबठे प्रयोग हुनाइ आयाको पाइन्छ । खासगरबरे कोइलै विषयको जानकारी पौन्या रे आफूलाई थाहा भयो विषयमी जैले लै लेख लेख्न और सम्पादन गद्दु कक्कु भया हुनाले विकिपीडियाको लोकप्रियता बढ्यो हो । अच्याल विश्वमी सबैहै झिक हेरिन्या ६ इन्टरनेट साइटहै यो लै एक हो । [३][४]

विकिपीडिया
A white sphere made of large jigsaw pieces. Letters from several alphabets are shown on the pieces
Wikipedia wordmark
विकिपीडियाको लोगो
Screenshot
Wikipedia's homepage with links to many languages.
गृहपृष्ठको चित्र
साइट को किसम
इन्टरनेट इन्साइक्लोपीडिया
माइ उपलब्ध२७६ सक्रिय संस्करण (जम्मा २८६)
रिथिविकिमिडीया फाउण्डेसन
हताँ बनायिया:जिम्मी वेल्स, ल्यारी स्याङ्गर
वेबसाइटwikipedia.org
अलेक्सा क्रमSteady(जुलाई २०१४)[१]
व्यापारिकनाइँहो
दर्ताअतिरिक्त, तर खाता बनाउन्जा सुरक्षित गरिया पृष्ठन्लाई संपादन गद्द मिल्या
Users१,३०,८५८ सक्रिय योगदानकर्ता (मे २०१४),[२] ३,१४१ जम्मा खाता
Launchedजनवरी १५, २००१ (2001-01-15) (१८ वर्ष पूर्व)
वर्तमान अवस्थासक्रिय
Content license
सीसी एट्रीब्युसन / शेयर-अलाईक ३.०
विकिपिडिया सम्पादन कस्या गदद्या: नानो समीक्षा (अंग्रेजीमाई)
सम्पादन सहायताका लाई यो नेपाली भाषा भिडियो हेर्या

सबहै खास कुरणी कि छ भणभण्या विकिपिडियाले ऐलसम्म आफनो पेजमी कोइलै कमर्सियल विज्ञापन राख्याको नाइथी । विना विज्ञापनका सामाग्री निःशुल्क रूपमी पढ्न पाउनु अहिलेको युगमी आश्चर्यकै विषय हुन पुग्याको छ । विकिपीडियामी लेख रचनाहरू योगदान दिन्या सबै व्यक्तिहरू स्वयंसेवी (Volunteer) हुन्। विकिपीडियामी विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुग्याको छ ।

नेपालमी विकीपिडीयासम्पादन

नेपालमी सन् २००२ मी विकिपीडियाको नेपाली संस्करण सुरू गरियो हो । अच्याल नेपाली भाषामी २५ हजार है झिक नानाठूला लेख छन्। यैमी भया जम्मा नेपाली पेजन्को संख्या भण्या ५० हजार है बढी छन् । नेपाली विकिमी अच्यालसम्म १८ हजार प्रयोगकर्ता (Users) दर्ता भइर्यान् जइमाई सरदर ११० जना सक्रिय रनान् । ऐल नेपाली विकिपीडियामी १४ जना प्रवन्धकन् छन् जइ है ५ जना विदेशमी र ९ जना नेपालमी बसबरे नेपाली विकिपीडियाका सामग्रीन् सम्पादन रे व्यवस्थित गद्या कार्यमी सरिक रइर्यान् । विकिपीडियामी नेपाली बाहेक नेपाल भितर बोलिन्या और भाषामी लै पेज उपलब्ध छन् । जस्या की नेपाल भाषा, भोजपुरी भाषा, पाली भाषा

विकिपीडिया सहित और विकि परियोजनान्लाई प्रवर्द्धन गद्द रे तनुन्लाई सहयोग गद्द और अन्य स्रोत सामग्रीन्को व्यवस्था गद्दके लेखा विकिमिडीया फाउण्डेसन नामोँ संस्था कार्यरत रयो छ। तैको नेपाल च्याप्टरो रूपमी विकिमिडिया नेपाल नाउँको संस्था स्थापना भया छ । यैले नेपालमी बोलिन्या सबै भाषान्का विकिन्को प्रवर्द्धन रे विकासका लेखा सहयोग गद्याछ । यै संस्थाले कोइलै लेखमी नेपाल सम्बन्धि विवाद आइपडन्जा तैको निवारण गद्या काम गरन्छ ।

विकिपिडियाका शाखान्सम्पादन

विकिपिडियामी भौतै शाखान् छन् । जसो की

नेपालीमी अच्यालै विक्सनरी और विकीपुस्तक मात्तर सञ्चालनमी छन् । यद्यपि बाँकी विषयमी लै योगदान गद्दु सकिन्या अवस्था छ । तम लै विकिपिडियामी सम्पादक बन्या नाइँ हौ? हो भण्या तमलाई जानकारी भया लै तमरा रूचिका विषयन्मी लेख लेख्न वा भया लेखन्लाई सम्पादन गद्द निउतो छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन