दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रमी पड्या एक जिल्ला हो । यो भेरी अञ्चलमी पडन्छ । दैलेख जिल्ला भेरी अञ्चलको सब है नानो जिल्ला हो । नेपालको एक मात्र सम्भावित पेट्रोल ग्याँसको खानी यै जिल्लामी रह्याको छ । दैलेख जिल्लामी पञ्चकोशी नामको तिर्थस्थल रह्याको छ । तैइ तिर्थस्थल अन्तर्गत 'पादुकास्थान', 'शिरस्थान', 'नाभिस्थान', 'धुलेश्वर' रे 'डुङ्गेश्वर' नामका पाँच स्थान रह्याका छन् । नाभिस्थान र शिरस्थानमी जमिनबठे आगा: ज्वाला निकल्लान । पैल्ली पादुकास्थानमी लै ज्वाला बल्लो थ्यो । वि.सं. २०२८ सालमी पादुका खोलामी आयाको बाढीले ज्वालकुंडका साथै मन्दिर बगाईबरे लैग्या हुनाले अब पादुकास्थानमी ज्वाला बल्लु छाड्यो । धुलेश्वरमी जमिनबठे धुलो निकलुन्छ ।

दैलेख जिल्ला
देश:
प्रदेश :
सदरमुकाम: नारायण नगरपालिका,
क्षेत्रफल: १,५०२ वर्ग कि.मि.
जनसंख्या: ६१७७० (२०६८)[१]
नगरपालिका(अन):
गाउँपालिका(अन):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सब हैे अल्कि ठउर: ४१६८ (महाबुलेक) मिटर
सब है निच्चि ठउर : मिटर
प्रमुख जातिअन: आदि
प्रमुख भाषाअन: नेपाली (९८.९८५), गुरुङ्ग/मगर (०.४६५), अन्य (०.५६५) आदि आदि
मानव विकास सूचाङ्क स्थिति: (७७ जिल्लाअन मध्ये)
टेलिफोन कोड: +९७७-०८९
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcdailekh.gov.np
 हे   वा  

  सं 

नामकरण सम्पादन

ये जिल्लाको नाउ दैलेखको उत्त्पत्ति बारे निम्नानुसारका किंवदन्तिअन पाइनान,

[२]

  • पौराणिक कालमी दधिचि महर्षिले तपस्या गरी बस्या ठौर हुनाले उनरा नाउबठे "दधिलेक" नाम रन गया रे पछा अपभंस हुनोइ दधिलेकबठे दैलेख नाम रन गयो,
  • यो क्षेत्र देवताअनको निवासस्थान भया: हुनाले येलाई देवलोक भणीन्थ्यो । पछा अपभ्रंस हुनोई दैलेख नामाकरण हुन गयो,
  • याँ भौती मात्रामी दहि-दुध पाइन्या हुनाले "दहिलेक" बठे पछा दैलेख नाम रन गया: [३] [४] [३] [४]

इतिहास सम्पादन

दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमी खस राज्यको शीतकालीन राजधानीको रूपमी परिचित दुल्लुबेलासपुर दुई राज्यमी विभाजित छियो । प्राचीन र मध्यकालमी दुई राज्यमी विभाजित यै जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमी बहादुर शाहले सन १७८९ तिर नेपालमी गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमी पाइन्छ । [२] जिल्लाका विभिन्न ठांउमी रह्याका मन्दिर, देवल, शिलालेख आदिले यै जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन् । सदरमुकाम स्थित पुरानो बजारमी रह्याको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमी छियो भन्न्या विश्वास गरिन्छ । बि.सं.२००९ साल अघि अछाम, सुर्खेतजाजरकोट जिल्लाका केही क्षेत्रहरू यै जिल्लामी गाभिएका छिया । [२] राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढाँचा बमोजिम गौंडा र २०१८ सालपछि यो जिल्ला पूर्वमी भैरीलेक र कट्टीभञ्ज्याङ्ग उत्तरमी महाबुलेक, पश्चिममी कर्णाली नदी, दक्षिणमी तीनचुला भित्रको भूभागलाई दैलेख जिल्लाको सिमाङ्कन गरियाको थियो। [२] दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई राणा कालका पहिला प्रधान मन्त्री जंग बहादुर राणाको बाल्यकाल बितेको ठाउँ भनिबर पनि चिनिन्छ । दैलेख जिल्लाले २००७ सालको क्रान्तीमी पश्चिम नेपालको लागी अग्रीम स्थान हासिल गरेको छ । तत्कालीन भुमीगत नेपाली काँग्रेसका दैलैख नाउले कटुवालका शेर सिंह खड्काले कालिकोट, जुम्ला, अछाम, डोटी आदी पश्चिमी जिल्लाहरू कब्जा गरेको कुरा ऐतिहासिक वर्णनमी उल्लेख गरियाको छ । २०३६को जनमत संग्रहमी र २०४६ जन आन्दोलनमी पनि दैलेखका रंग बहादुर शाही, बिनोद कुमार शाह, मणी राज रेग्मी गणेश बहादुर खड्का, शिव राज जोशी, रंग नाथ जोशी गोविन्द बन्दी, हेम बहादुर शाही, हर्क बहादुर शाही, पुर्ण ब. शाही, भद्र ब. शाही, तर्क ब. बडुवाल, बजिर सिंह बि.क. चिदानन्द स्वामी जसा अधिकांश नेताअनले साथ दियाका थ्या ।

भूगोल रे जलवायु सम्पादन

कर्णाली प्रदेशमि राया दश जिल्लाअन मध्ये दैलेख जिल्लालै एक पहाडी जिल्ला हो । यो जिल्ला 28° 35' 00" N बठे 29 ° 08' 00 'N अक्षांश रे 81 ° 25' 00" E बठे 81 ° 53 '00 "E देशान्तरमि अवस्थित छ । सबहै कम उचाई ५४४ मिटर रे सबहै बढ्ती उचाई ४,१६५ मिटर छ । जिल्ला सदरमुकाम १,१४८ मिटर उचाईमि अवस्थित छ । जिल्लाको ८०% भू-भाग मध्य पहाडी रे २०% भू-भाग उच्च पहाडी भूमिले ओगट्या छ । जिल्ला कूल क्षेत्रफल १,५०५ वर्ग किलोमीटर (५८१ वर्ग मील) रया छ ।[५]

उचाइका आधरमि यो जिल्ला ४ विभिन्न उप श्रेणीमि बाणी राखी छ ।

जलवायु क्षेत्र[६] उचाई सिमा % क्षेत्रफल
मल्लो उष्ण ३०० to १,००० meters
१,००० to ३,००० ft.
१६.७%
समशीतोष्ण १,००० to २,००० meters
३,३०० to ६,६०० ft.
६४.५%
शीतोष्ण २,००० to ३,००० meters
६,४०० to ९,८०० ft.
१६.१%
सवअल्पाइन् ३,००० to ४,००० meters
९,८०० to १३,१०० ft.
 २.३%

यातायात सम्पादन

दैलेख जिल्ला विरेन्द्रनगर (कर्णाली प्रदेशै राजधानि) सित सडक यातायात (F-48) ले जोड़ीरैछ जै लाइ दैलेख सड़क भण्णान। दैलेख सड़क विरेन्द्रनगर (सुर्खेत) जाइबरे रत्न राजमार्ग (NH-12) माइ मिलन्छे। रत्न राजमार्ग महेन्द्र राजमार्ग (NH-1) सित कोहरपूर माइ जोड़िया: छ।

सड़क यातायात बठेइ दैलेख लाइ दुल्लु होइबरे कर्णाली राजमार्ग (NH-13) सित जोड्ड्या अर्खो बाटो लगै छ।

नेपालै: राजधानि काठमाण्डौं दैलेख बठेइ 647.41 kilometres (402.28 mi) टड़ा: छ।

दैलेख बठेइ सबहै नजिक को विमानस्थल सुर्खेत विमानस्थन हो जो लगभग 70 kilometres (43 mi) टड़ा: छ।

चित्र दिर्घा सम्पादन

भौगोलिक अवस्थिति सम्पादन

  • अक्षांस: २८.३५" देखि २९.८" उत्तर
  • देशान्तर: ८१.२५" देखि ८१.५३" पूर्वमी
  • सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
  • क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
  • निच्चो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
  • उच्चो भाग: ४१६८ मिटर (महाबुलेक)

प्रशासनिक विभाजन सम्पादन

नेपाल का नौला संविधान, नेपाल को संविधान २०७२ अन्सारअ येइ जिल्ला लाइ ४ नगरपालिकाअन रे ७ गाउँपालिकाअन माइ बाँड़िराइछ ।

नेपाल का नौला संविधान, नेपाल को संविधान २०७२ अन्सारअ येइ जिल्ला लाइ ४ नगरपालिकाअन रे ७ गाउँपालिकाअन माइ बाँड़िराइछ ।

सि. नं. नगरपालिका किसम क्षेत्रफल (वर्ग कि.मि.) जनसङ्ख्या वेबसाइट
नारायण नगर ११०.६३ २७,०३७ narayanmun.gov.np
दुल्लु नगर १५६.७७ ४१,५४० dullumun.gov.np
आठबीस नगर १६८ २९,२२७ aathbismun.gov.np
चामुण्डा विन्द्रासैनी नगर ९०.६ २६,१४९ chamundabindrasainimun.gov.np
ठाँटीकाँध गाउँ ८८.२२ १८,८९६ thantikandhmun.gov.np
भैरवी गाउँ ११०.४६ २१,२३३ bhairabimun.gov.np
महावु गाउँ ११०.८ १९,२७७ mahabumun.gov.np
नौमुले गाउँ २२८.५९ २०,८०२ naumulemun.gov.np
डुङ्गेश्वर गाउँ १०५.१९ १५,८८३ dungeshwormun.gov.np
१० गुराँस गाउँ १६४.७९ २२,०३३ guransmun.gov.np
११ भगवतीमाई गाउँ १५१.५२ १८,७७८ bhagawatimaimun.gov.np
दैलेख जिल्ला १५०५ २६०,८८५ ddcdailekh.gov.np

पैलीका गाविसअन रे नगरपालिकाअन सम्पादन

 
दैलेख जिल्लाका गा.वि.स. रे नगरपालिकाहरूको नक्शा

दैलेख जिल्लामी पल्ली ६० गा.वि.स. रह्या थ्या: । ति मध्ये ५ वटा गाविसअनलाई जोडीबर वि. सं. २०५३ मी नारायण नगरपालिका बनाइया हो, भण्या वि. सं. २०७१ सालमी ६ गाविसलाई जोडीबर दुल्लु नगरपालिका बनाइँया हो । तै पाछा ये जिल्लामी ४९ गाविस रे २ नगरपालिका रह्या: थ्या ।

सन्दर्भअन सम्पादन

  1. "Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal" (PDF). Archived from the original (PDF) on 2015-02-13. Retrieved 2014-08-28.
  2. २.० २.१ २.२ २.३ ddcdailekh.gov.np
  3. ३.० ३.१ "Archive copy". Archived from the original on 2018-08-08. Retrieved 2018-12-30.CS1 maint: archived copy as title (link)
  4. ४.० ४.१ http://ddcdailekh.gov.np/ne-brief-introduction/
  5. http://ddcdailekh.gov.np/ne-brief-introduction/
  6. The Map of Potential Vegetation of Nepal - a forestry/agroecological/biodiversity classification system (PDF), . Forest & Landscape Development and Environment Series 2-2005 and CFC-TIS Document Series No.110., 2005, ISBN 87-7903-210-9, archived from the original (PDF) on December 3, 2013, retrieved Nov 22, 2013

बाइल्ला लिङ्कअन सम्पादन

यिन लै हेरऽ सम्पादन


Coordinates: 28°50′15″N 81°42′28″E / 28.83750°N 81.70778°E / 28.83750; 81.70778