महेन्द्र राजमार्ग
महेन्द्र राजमार्ग नेपाल को पूर्व पश्चिम जोड्न्या प्रमुख राजमार्ग हो।यईको अर्को नाउ पूर्व-पश्चिम राजमार्ग हो।यो राजमार्ग झापा को काँकडभिट्टा देखि सुरु भै कञ्चनपुर का महेन्द्रनगर सम्म फैलिया छ।यई राजमार्ग को जम्मा लम्बाइ १०२७.६७ कि.मि. (६३८.५६ माईल) छ। 1.
- पुर्वमा झापा जिल्ला (मेची अञ्चल)को काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुर जिल्ला (महाकाली अञ्चल) को वनवासासम्म पुग्ने यो राजमार्गको लम्बाई 1027.67 कि.मी. रहेको छ ।
- वि.सं. 2018 मसिँर 3 गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व- पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भएअनुरुप वि.सं. 2019 बैशाक 1 गतेका दिन नवलपरासीको गैँडाकोटमा राजा महेन्द्रबाट नै यो राजमार्गको शीलान्यास भएको थियो ।
- महेन्द्र राजमार्ग पनि भनिने यो राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने पहाडका जिल्ला मकवानपुर र अर्घाखाँची हुन् । यो राजमार्गले 21 जिल्ला छुन्छ ।
- महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग सुनसरीको इटहरी (71 मिटर)मा पर्छ भने सबैभन्दा अग्लो भाग बाँकेको पुस्मा (950 मिटर) मा पर्छ ।
- महेन्द्र राजमार्गले सबैभन्दा कम छुने जिल्ला अर्घाखाँची र सबैभन्दा बढि छुने जिल्ला कैलाली हो ।
- महेन्द्र राजमार्गको निर्माणमा सहयोग गर्ने विभिन्न राष्ट्र तथा संस्थाहरुको विवरण निम्नबमोजिम छः
महेन्द्र राजमार्ग | |
---|---|
Mahendra Highway | |
Route information | |
Part of | |
Length | १,०२७.६७ km (६३८.५६ mi) |
Major junctions | |
From | काँकडभिट्टा/मेचीनगर India Invalid type: NH |
हेटौड़ा माइ त्रिभुवन राजपथ भरतपुर माइ पृथ्वी राजमार्ग बुटवल माइ सिद्धार्थ राजमार्ग | |
To | भीमदत्त India Invalid type: NH |
Location | |
Primary destinations | दमक, इटहरी, बारा, हेटौड़ा, भरतपुर, नारायणगढ, बुटवल, कोहलपुर |
Highway system | |
Roads in Nepal |
क. मेची - ढल्केबर खण्डः भारत २५६ ख. ढल्केबर - पथलैया खण्डः रुस १०९ ग. हेटौँडा - नारायणगढ खण्डः एसियाली बिकास बैँक ८१ घ. नारायणगढ - बुटबल खण्डः बेलायत ११६ ङ. बुटवल - कोहलपुर - बनवासा खण्डः भारत ४२५
इतिहास
सम्पादनचितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमी पर्ने गैडाकोटमा राजा महेन्द्र बाट यई राजमार्गको बि.स. २०२२ सालमा उदघाटन गरीया थियो।
महेन्द्र राजमार्ग का प्रमुख ५ खण्ड रया छन:
१) मेची-ढल्केश्वर खण्ड : (भारत सरकार)
२) ढल्केश्वर-पथलैया खण्ड : (सोभियत संघ)
३) हेटौंडा-नारायणघाट खण्ड : (एशियाली विकास बैंक)
४) नारायणघाट-बुटवल खण्ड : (बेलायत सरकार)
५) बुटवल-कोहलपुर-बनबासा खण्ड : (भारत सरकार)
परिचय
सम्पादनमहेन्द्र राजमार्ग ले तराईका २० जिल्ला मध्ये पर्सा बाहेकका सबै जिल्ला छोयाछ।साथै पहाडी २ जिल्ला अर्घाखाँची रे मकवानपुर लाई समेत छोयाछ।
प्रमुख चोकहरू
सम्पादनत्रिभुवन राजमार्ग (हेटौंडा)
पृथ्वी राजमार्ग (भरतपुर)
सिद्धार्थ राजमार्ग (बुटवल)
प्रमुख गन्तव्यहरु
सम्पादनइटहरी (भक्ति मार्ग) उत्तर-धरान दक्षिण-बिराटनगर
हेटौंडा (त्रिभुवन राजपथ) उत्तर-काठमाडौं दक्षिण-वीरगन्ज
नारायणगढ (मदन अाश्रित मार्ग) उत्तर-मुगलिन दक्षिण-भरतपुर
बुटवल (सिद्धार्थ राजमार्ग) उत्तर- पोखरा दक्षीण-लुम्बिनी
कोहलपुर (रत्न राजमार्ग) उत्तर-बिरेन्द्रनगर दक्षिण-नेपालगन्ज
यिनलाई ले हेर
सम्पादनत्रिभुवन राजपथ • पृथ्वी राजमार्ग • मध्य पहाडी राजमार्ग • महेन्द्र राजमार्ग • शिद्वार्थ राजमार्ग