सिद्धार्थ राजमार्ग

सिद्धार्थ राजमार्ग नेपाल को पोखरा उपत्यका लाई पाल्पा लगायत लुम्बिनी संग जोड्ने प्रमुख राजमार्ग हो। यो राजमार्ग कास्की को पोखरा है सुरु भै रुपन्देही को सिद्धार्थनगर (सुनौली) सम्म फैलिएकाे छ। यस राजमार्गको जम्मा लम्बाइ १८१.२२ कि.मि. रहेको छ।सिद्धार्थ राजमार्ग रुपन्देही को बुटवल मी महेन्द्र राजमार्ग संग जोडिएकाे छ।

यिनलाई पनि हेर सम्पादन

त्रिभुवन राजपथपृथ्वी राजमार्गमध्य पहाडी राजमार्गमहेन्द्र राजमार्गशिद्वार्थ राजमार्ग

सन्दर्भ सम्पादन