विकिपिडिया:स्वशिक्षा
परिचय | सम्पादन | रूपरंग | विकिपीडिया जोड | सन्दर्भ रे स्रोत | वार्तालाप पृष्ठ | ध्यान राख्या | पंजीकरण | जाँदा जाँदै |
विकिपीडिया लेख-सम्पादन स्वशिक्षा
सम्पादनविकिपीडिया मैथै सदस्यहरूका सहयोगले बन्याको एक मुक्त ज्ञानकोष हो येमी तम आफ्नो योगदान सजिलैसित दिन सक्न्या हौ । ये पाठले तमलाई विकिपीडिया योगदानकर्ता बन्नमी सहायता गद्या हो ।
ये पाठका पृष्ठहरूले तमलाई विकिपीडियाका लेख लेख्ने उचित तौर-तरिकाहरूका बारेमी अवगत गराउने हुन्, अथवा लेख कसरी लेख्नु पड्डो छ रे क्या सामाग्री उचित-अनुचित हो ? भन्न्याकुरडीको ज्ञान प्राप्त हुन्याछ । यो पाठले तमलाई विकिपीडिया सदस्य-समाज, नीति रे व्यवहारका बारेमी पनि बताउन्या हो । यो एक आधारिक पाठ हो। यैमी सबै विषयको विस्तृत जानकारी नाईथिन । तमलाई यिसा चीजहरूमी ज्ञान अन्य पृष्ठमी मिल्न्याछ जइको लागि स्थान-स्थानमी जोड (लिंक) दिइया छ । तिनलाई पढ्नका लागि, तम आफ्नो ब्राउजरमी अन्य ट्याबहरूमी ती लिंकहरू खोल्न सक्द्या छौ ।
सिक्दा-सिक्दै तम प्रयोगस्थल ("स्यान्डबक्स") पृष्ठहरूमी पनि हात बसाल्न सक्द्या हौ । यै पृष्ठमी तमलाई आफ्नो चाहना अनुसार फेर-बदल अर्न र जस्तोसुकै प्रयोग अर्न! कुनै रोक-तोक नाईथिन । प्रयोगस्थलमी तमी जति फेर उल्टा-सीधा खिचडी पकाओ, कैखइ क्यै आपत्ति हुन्याछैन । कोही नराम्रो पनि मान्न्याछैन ।
आओ, सम्पादनका बारेमी सिकौं !