विकिपिडिया:स्वशिक्षा/सम्पादन

परिचय   सम्पादन   रूपरंग   विकिपीडिया जोड   सन्दर्भ  स्रोत   वार्तालाप पृष्ठ   ध्यान राख   पंजीकरण   जाँदा जाँदै

केही सुरक्षित पृष्ठहरूमी बाहेक प्रत्येक पृष्ठमी एक "सम्पादन" ट्याब हुन्छ त्यसैमा क्लिक अरिबर तमी त्यो पृष्ठमी आवश्यकता अनुसार परिवर्तन गर्न सक्द्या छौ । यो सम्पादन गर्ने क्षमता नै विकिपीडियाको सबैभन्दा असल गुण हो । तमीलाई हरेक पृष्ठमी सुधार गर्न्या र त्यैमी तथ्य थप्न्या अनुमति दिइन्छ । यदि तमी तथ्य हाल्ल्या हौ भन्या कृपया त्यैको सन्दर्भ राख्न भन्या नभुल्या , किनभने असान्दर्भिक तथ्यहरू हटाइन या चुनौतीमा पनि पर्न सक्छन्।

सम्पादन गर्ने अभ्यासको लागि प्रयोगस्थलमा गइबर "सम्पादन" ट्याबमी क्लिक गर । जब तमी "सम्पादन" ट्याबमा क्लिक गरौला, एउटा सम्पादन झ्याल खोलिन्छ त्यसैमा त्यै पृष्ठको मूलपाठ हुन्छ । त्यसैमी केहि रमाईलो र ज्ञानप्रद कुरडीहरू लेख, या शब्दहरूलाई हटाइबर आफ्नो पाठ लेख । फेरि संग्रह गर्नेमी क्लिक गरिबर हेर! अवलोकन गर के हुन्छ!

सम्पादनको सारांश सम्पादन

तमरो यो पहिलो सम्पादनका अभ्यासबाटी दुई कुरडीहरूलाई छाडिएको छ वास्तवमी गरिएको लेख-सम्पादनमी गरिनु पर्थ्यो । आओ त अब यैको पनि अभ्यास गरि हालौं "सम्पादन"का ट्याबमा थिच, केहि अरु लेख र फेरि यी दुइ जरूरी काम पनि गरिहाल।

प्रथम, जहिले पनि तमीले कोही लेखलाई सम्पादित गर्यौ भने विकि-शिष्टताका नियमहरूका अनुसार यो रामडो कुरडी मानिएकोछ कि तमीले गरेको परिवर्तनको बारेमी केहि "सारांश"का कोठामी लेखिहाल । यैमी तमी यो लेख्न सक्द्या छौ तमीले क्या कारणले यो परिवर्तन गरेका हौ तमरो परिवर्तन कुन प्रकारको छ, जस्तै:- "देशको नाम ठीक गरियो" या "फलका बारेमी महत्वपूर्ण जानकारी हालियो" । यदि तमरो परिवर्तन नानो छ भने "यो नानो सम्पादन हो" नामक कोठामा तमी चिन्ह लगाउन सक्द्या छौ (यो कोठा केवल दर्ता भयाका प्रयोगकर्ताकन मात्रै उपलब्ध छ - तमी आफुलाई सजिलैसित दर्ता गर्न सक्न्या छौ रे यो स्वशिक्षा लेखले तमीलाई पछि गएर दर्ताका बारेमी सिकाउँन्याछ) ।

पूर्वावलोकन सम्पादन

अर्को कुरडी, तमीले सधैं "पूर्वावलोकन हेर्ने" बटनको प्रयोग गर्नु पर्ने हुन्छ। प्रयोगस्थलमी बदलाव गरेपछि "संग्रह गर्ने" बटनको भन्दा पहिला "पूर्वावलोकन हेर्ने" बटन थिच । अब तमी त्यो कुरडी देख्न्या छौ जो तमीले लेखसंग्रह गरेपछिको देखा पर्छ, तर तमीले गरेको परिवर्तन अहिले संग्रह गरियाको छैन । हामी सबै समय-समयमा गल्ति गर्दछौं, र पूर्वावलोकनका प्रयोगबाट हामी लेख संग्रह हुनु अघि आफ्ना गल्तीलाई सुधार गरेर संग्रह गर्न सक्ताछौं । अँ, पूर्वावलोकन गरीबर आफ्नो लेखलाई संग्रह गर्न नभुल्या।

लेख संग्रह गर्ने सम्पादन

पूर्वावलोकनको प्रयोग गरेर त्रुटिहरू सुधार्यौ ? सम्पादनको सारांश लेख्यौ ? त्यसो भया तमी लेख संग्रह गर्नका लागि तयार होइजाओ । "संग्रह गर्ने" लेख्याको बटन दबाओ!


यी शिक्षालाई प्रयोगस्थलमा प्रयोग गरिबर हेर