विकिपिडिया:स्वशिक्षा/ध्यान राख
परिचय | सम्पादन | रूपरंग | विकिपीडिया जोड | सन्दर्भ र स्रोत | वार्तालाप पृष्ठ | ध्यान राख | पंजीकरण | जाँदा जाँदै |
विकिपीडियामी सम्पादन गद्या बखत केहि कुरडीहरूलाई सदैव ध्यान राख्या।
संपादन नीति
सम्पादनविषय सामग्री
सम्पादनविकिपीडिया एक बदलिदों र बढ्दो ज्ञानकोष हो । यैमी लेखिन्या लेख उल्लेखनीय विषयहरूमी नैं हुनुपड्डोछ । क्या उल्लेखनीय छ र क्या छैन, यैलाई लिएर विकिपीडियामी सदैव बहस जारी रहन्छ तर यो कुरडी स्पष्ट छ कि पृथ्वीमी बस्न्या हर व्यक्तिका लागि लेख हुनु पड्डैन । न हर कम्पनीका नाममी , न प्रत्येक शहरको हर सडकमी । यस्ता विषयहरुको स्थान प्राय विकिपीडियाको कुनै भातृ परियोजनामी हुन्छ ।
उदाहरणका लागि ज्ञानकोषका लेखहरू कुनै विषयका बारेमी हुन्छन्, शब्दहरूका अर्थहरूका बारेमी होइन । यस्तो लेख जसले कुनै शब्दका अर्थको परिभाषा दिन्छ, शब्दकोषमी हुनुपर्दछ, विकिपीडियामी होइन। यसलाई विकिशब्दकोषमी हाल। कुनै मुद्राधिकार-खुल्ला (यानि पब्लिक डोमेन) किताब वा लेखलाई तमी विकिपीडियामी नहाल । यदि तमी कुनै विषयमी कुनै किताब लेखेर त्यसलाई विश्वमा निःशुल्क पुर्याउन चाहन्छौ भण्या त्यसलाई विकिताब]मा हाल्न सक्द्या हौ । विकिमिडिया फाउन्डेसन, जो विकिपीडियालाई चलाउने संस्था हो, यैले अरूपनि यस्ता धेरै परियोजनाहरूलाई चलाउँदछ । यदी तमीले कुनै तस्वीर खिच्यौ र तमीलाई लाग्दछ कि अहिले वा भविष्यमी कुनै लेखका लागि उपयोगी हुनेछ, तसलाई विकिमीडिया कमन्समी राम्रो वर्णन र श्रेणीका साथ हाल।
विकिपीडियामी मूल शोध वर्जित छ । यैको अर्थ हो कि विकिपीडियामी यस्तो कुनै तथ्य हुनु पड्डैन जो पहले नैं कसै अन्य, विकिपीडियाबाट असम्बंधित, प्रमाणित र विश्वसनीय स्रोतमी न होस्। लेखकहरूलाई आफ्नो बारेमी र आफ्नो उपलब्धिहरूका बारेमी लेख नलेख्ने चेतावनी दिइन्छ, किन भन्या यैले एक "स्वार्थ संघर्ष" (कन्फ्लिक्ट अफ इन्ट्रॅस्ट)को स्थिति बनाई दिन्छ । यदि तमरो कार्य वास्तवमी उल्लेखनीय छ भन्या धैर्य राख । कुनै पनि बेला, कसै न कसैले तमरा नाउँमी लेख बनाई दिन्याछ - कृपया स्वयं जनबनाया ।
निष्पक्ष दृष्टिकोण
सम्पादनविकिपीडियाको नीति यसो छ कि सबै लेख "निष्पक्ष दृष्टिकोण"बठे लेख्नुपडन्छ । यैलाई संक्षिप्त रूपमा "NPOV" (अंग्रेजीका "न्यूट्रल पइंट अफ वियू"का लागि संक्षेप) लेखिन्छ । यै नीतिको अर्थ हो कि कुनै पनि मुद्दामी हामी सबै मुख्य दृष्टिकोणहरूलाई मान्यता दिनाछौं । कुनै एक पक्षलाई प्रस्तुत गर्नको साटो हामी हर मुख्य पक्षलाई प्रस्तुत गद्दाछौं र उनमी कुनै एकलाई सही ठहराउँदाइनौं । विकिपीडियाको उद्देश्य केवल जानकारी बाँड्नु हो, कुनै कुरा वा पक्षलाई मनाउनु होइन।
लेखहरूमी कसै मुद्दामी मतहरूको वर्णन लेख्नु ठीक हो, तर त्यो लेखकका मतका रूपमी प्रस्तुत गर्न सकिन्न । विश्वसनीय र प्रमाणित स्रोतहरूका साथ यो जरूर लेखिन सक्दछ कि "यो गुट भन्दछ कि ..." वा "प्रसिद्ध वैज्ञानिक फलाना-फलानाको भन्नु छ कि ...."। यही कारण छ कि केहि भावात्मक शब्दहरूको प्रयोग लेखहरुमी गर्न सकिन्न । यस्तो भन्नु कि "दुर्भाग्यबठे भ्रष्टाचार बढ्यो" विकिपीडियामी सही हुँदैन किनभन्या यसमी तमरोको पक्ष आउँछ । केवल यत्ति नैं लेख "भ्रष्टाचार बढयो" वा "प्रसिद्ध आर्थशास्त्री जोहर तीव्रबुद्धिको भनाइ छ कि भ्रष्टाचार बढ्नु दुर्भाग्यपूर्ण हो"। तमी कहिले काँही विकि प्रयोगकर्ताहरूलाई कुनै लेखमी "POV" वा "पक्ष"को समस्या हुने कुरा गर्दै गरेको देख्न्या छौ । यैको यही अर्थ हो कि उनको रायमी त्यो लेख कुनै एक पक्षलाई लिएर लेखियाको छ । यदि कुनै लेखमी इश्तेहारनामा(Commercials bond) भाषाको प्रयोग छ, कुनै एक राजनैतिक वा धार्मिक पक्षलाई सत्य र सहीका रूपमी पेश गरियाकोछ, वा कुनै व्यक्तिको केवल बढाईमी मात्रै लेखियाको छ, जो त्यो यस "पक्षको समस्या"को श्रेणीमी आउँछ । यसो पनि हुन सक्द्याछ कि कुनै लेखमी हर पक्ष प्रस्तुत त छ तर कुनै एक पक्षलाई अनुचित स्थान वा मान्यता दियाकोछ - यो पनि यसै समस्याको श्रेणीमी आउँछ । पृथ्वीका लेखमी यदि जत्तिको स्थान पृथ्वी गोलाकार छ भन्न्या पक्षलाई दियाकोछ त्यति नैं स्थान जो पृथ्वी गोलो छैन तर च्याप्टो छ भन्ना छन् त्यो पक्षलाई दियाको छ भण्या यो पनि पक्षपात देखिन्छ किनभने एक गैर-मुख्य पक्षलाई त्यसको वैज्ञानिक मान्यता भन्दा धेरै स्थान दिइएको छ । यदि तमी राजनीति, भाषा-पहचान र धर्म जस्तै संवेदनशील विषयहरूमी समय लगाउन्या व्यक्ति हौ भन्या निष्पक्ष दृष्टिकोणमी धेरै ध्यान दिया । यस्ता विषयहरूमाथि झगडाहरूबाट बाँच्नका लागि मतभेदमी स्वयंलाई शान्त राख्नामी पनि विशेष ध्यान देओ । यदि गणित र विज्ञान जस्तै कम संवेदनशील विषयहरूमी लेख लेख्न चाहन्छौ भन्या यो कम चिन्ताको कारण हुन्छ तर पनि निष्पक्षताको नीतिहरूको पालना गर ।
स्रोत र सन्दर्भ
सम्पादनविकिपीडियामी यो पनी जरूरी छ कि जो जानकारी तमी प्रस्तुत गर्नलाइरह्याछौ त्यैका लागि तमी विश्वसनीय र प्रमाणित स्रोतहरूको पनि उल्लेख गर । सन्दर्भहरूबठे हाम्रा पाठकहरूका लागि तमरो लेखाईलाई जाँच्न सजिलो हुन जान्छ र तिनलाई अधिक जानकारीका लागि स्रोत पनि मिल्न जान्छ।
यदि कुनै विकिपीडियाबाट बाहिरको वेबसाईट कुनै विषयका पाठकहरूका लागि दिलचस्पी राख्नेछ त त्यसलाई "बाह्य लिंकहरू" नामका विभागमी शामिल गर । यदि कुनै पुस्तकहरू वा पत्रिकाहरू उनका कामका हुन्ना र ती स्रोतहरूमी शामिल छैनन्, त तिनलाई एक "विषय-रूचिको पुस्तकहरू" नामका विभागमी पनि राख्न सकिन्छ ।
मुद्रणाधिकार (कपीराईट)
सम्पादनविकिपीडियामी कुनै पनि सूरतमी मुद्रणाधिकार द्वारा सुरक्षित कुनै पनि सामग्री नहाल । जब तमी लेखहरूमी जानकारी हाल्नुहुन्छ, यो ध्यान राख्नुहोस् कि शब्द तमरो आफ्नो हुनुपड्डोछ । याद राख इन्टरनेटमी पाइन्या सबै सामग्री (लेखाई, चित्र, इत्यादि) मुद्रणाधिकारबाट सुरक्षित हुन्छन् । केवल त्यही सामग्री मुद्रणाधिकार-मुक्त छ जसमी बुझ्ने शब्दहरूमी यो भनियाको हुन्छ कि यो मुद्रणाधिकारदेखि मुक्त छ।
भाषा र शब्द
सम्पादनकुनै पनि शब्दका सामान्य रूपबाट प्रयोग हुने शब्दहरूलाई विकिपीडियामी प्रयोग गर्न सकिन्छ । संक्षेपमी यसको नीति यो छ कि:
- कुनै लेखलाई केवल यसका लागि सम्पादित जनगर किनभने कुनै शब्दको रूप तमरो मन पड्ड्या छैन । उदाहरणका लागि "गय" र "गए" दुवै ठीक छन्।
- नेपाली र डोटेली शब्दहरूका सम्बन्धमी फेर-बदल गर्नको लागि पहिले लेखका वार्तापृष्ठमी, लेखकका वार्ता पृष्ठमी वा चौतारीमी विचार-विमर्श गर । केहि-एक शब्दहरूका लागि आफ्नो र अरुको उर्जा बेकार जनगर । लेख-बाट-लेख अनुवाद गद्या कर्ममी बिगड्याका एक्का-दुक्का शब्दहरूलाई आफ्नो मन पड्या शब्दहरूमी परिवर्तित गर्नामी जोर जनगर ।
- हाम्रो पश्चिमको भाषा एक ठुलो भूक्षेत्रमा विभिन्न समुदायहरूद्वारा बोलीन्या भाषा हो । कुनै अन्य लेखकको शैली तमीबाट केही भिन्न हुन सक्दो छ । कुनै एक लेख भित्र एकै शैली हुनुपड्डो छ ताकि यो गड्याबड्या नलागउ, यदि शैली कुनै साधारण डोटेलीभाषीद्वारा सरलतासँग पढ्न सकिन्छ भण्या त्यसलाई आफ्नो मनपड्डया शैलीमा परिवर्तित गर्नमी जोर जनगर।
- अंग्रेजी र अन्य भाषाबठे डोटेलीमी लिप्यन्तरण गद्दे बेला ध्वनी र प्रथा दुइटैको ध्यान राख । "America"लाई ध्वनीका अनुसार "अमेरिका" लेखिन्छ , तर प्रथानुसार यैलाई "अमरीका" वा "अमेरिका" लेखिन्छ । यदि प्रथाका बारेमी असजिलो हुन्छ भण्या इन्टरनेटमी खोज गरेर सबभन्दा बढी प्रयोग हुन्या लिप्यन्तरण खोज्न सकिन्छ । जहाँ कुनै शब्द धेरै नैं कम लिप्यन्तरित हुने/भयो हो, वहाँ सही ध्वनी दर्शाउने प्रयास गर ।
- बुंदा (बिंदु) भएका शब्दहरूमी बुंदाहरू हुने वा न हुनेमी जोर जनगर । डोटेलीमी "अफ्गानिस्तान"लाई "अफ्गानीस्तान", "अफ्गानिस्तान", "अफगानिस्तान" र "अफगानीस्तान" सबै रूपहरूमी लेख्न सकिन्छ। यसै गरी "Tethys"को लिप्यन्तरण "टेथिस" वा "टेथीस" हुन सक्दछ । सही ध्वनी "थ"को ध्वनी छ तर दुइटै रूप विकिपीडियामी मान्य छन् । यिनमा फेर-बदल गर्नका लागि संपादन जनगर ।
व्यवहार
सम्पादनविकिपीडियामी एक मित्रता र स्वतन्त्रताको वातावरण राख्ने प्रयास गरिन्छ । यो कुरा साँचो होकी कहिले-काँही मतभेद हुन्छ र जता-ततै बहस पनि हुन जान्छ, तर सदस्य-समाजका हर सदस्यबठे शिष्टताको अपेक्षा गरिन्छ ।
यो धेरै जरूरी छ कि तमी हमेशा यो मान्या की अन्य लेखक विकिपीडियामी सच्चा हृदयबठे योगदान दिन चाहन्छन्। जहाँसम्म संभव छ यो जनसोचौं कि कुनै प्रयगकर्ताले द्वेष वा शत्रुताको भावनाले केहि गरीरहेको छ । यदि तमीलाई कुनै प्रयोगकर्ताले गर्दा वा केही कुरा असजिलो लाग्याको छ भन्या नम्रताका साथ त्यसको वार्ता पृष्ठमी वा सम्बंधित लेखका वार्ता पृष्ठमी त्यसलाई सोध त्यसले यस्तो किन गर्याको हो । यस्तो गर्नाले धेरै जसो गलतफहमिहरू र बेकारको झडपहरूबाट बच्न सकिन्छ ।
नाम स्थानान्तरण
सम्पादनयदि तमीलाई कुनै यस्तो लेख मिल्दछ जसको शीर्षक तमीलाई गलत लाग्यो भण्या त्यसको सामग्री काटेर नयाँ नामको लेखमी कपी जनगर । यसले लेखमी गरियाको सबै परिवर्तनहरूको इतिहासको धारा खंडित हुन्छ । मुद्राधिकारहरूको दृष्टिले पनि यो धारा हुनु आवश्यक छ । लेखको नाम बदल्न्या सही तरीका हो त्यसलाई सार्नु । त्यसको लागि विकिपीडियामी तमीले पंजीकृत हुनु जरूरी छ । कुनै लेखलाई सार्नको लागि पहिले सार्ने पृष्ठमी लेखियाका चेतावनीहरू ध्यानसँग पढ । गलत तरिकाले नाम सार्नाले जोड (लिंक) टूट्न सक्दछन् र बेकारको बहस आरम्भ हुन सक्दछ । यदि तमीलाई अलिकती संका छ कि नाम बदलनाले कठिनाइ वा मतभेद उत्पन्न हुन सक्दछ भने पहिले त्यस लेखका वार्ता पृष्ठमी आफ्नो नामांतरणको सुझाव लेखीबर अन्य मानिसहरूका मतहरूलाई हेर ।