विकिपिडिया:स्वशिक्षा/सन्दर्भ

परिचय   सम्पादन   रूपरंग   विकिपीडिया जोड   सन्दर्भ  स्रोत   वार्तालाप पृष्ठ   ध्यान राखऽ   पंजीकरण   जना जनाइ

विकिपीडियाको नीति यसो छ की "यदि तमी कुनै लेखमी जानकारी हाल्ला छौ भण्या त्यसमी आफ्ना स्रोतहरू खुलाया, किनभन्या असंदर्भित जानकारीलाई हटाउन सकिन्या छ"। सन्दर्भहरूलाई सम्मिलित गर्न तिनलाई लेखाईमी नैं सामेल गर्ने अथवा "अनलाइन स्रोत" बनाउनु उपयुक्त हुन्छ। यैबठे कुनै पनि संपादक र पाठकले तमीले लेख्याको तथ्यको स्वयं जाँच गर्न सक्द्याछन्। तमीले प्रयोग गर्याको स्रोत विश्वसनीय र प्रामाणिक छ भन्न्या पक्का गर्या । तमी आफैले अथवा कुनै पक्षपाती (या संभावित पक्षपाती) संस्था या व्यक्तिले लेख्याको स्रोत विकिपीडियामी मान्य हुन्याछैन।

चरण-टिप्पणी सम्पादन

पन्नाहरूका तल (अर्थात पृष्ठ-चरणमी) नदेखिन्या टिप्पणीहरूलाई चरण-टिप्पणी भनिन्छ । यस्ता सन्दर्भ तमी आफ्नो स्रोतका यता उता "ref"को ट्याग लगाएर सजिलैसित लेख्न सक्द्या छौ । जस्तो कि यसरी:

<ref>तमरो स्रोत</ref>

यदि तमी चरण-टिप्पणी हाल्न लाग्याका छौ भन्या विकिपीडियाको सफ्टवेयरलाई यो बताउनु आवश्यक हुन्छ त्यो लेखका अन्तमी सन्दर्भहरूको सूची बनाउन सकियोस्। यसका लागि, लेखको अन्तमी यी दुइमी एक चीज लेख्नु पडन्छ:

{{reflist}} अथवा <references/>

यैका ठीक माथि ==सन्दर्भ==को शीर्षक हुनुपड्डो छ, र यदि यो छैन भन्या तमीले यो पनि लेख्नु पड्डो छ, अथवा यो शीर्षक पनि लेख्नु पड्डो र "reflist" या "references" वाला वाक्यांश पनि यो सन्दर्भहरूको सूची "यो पनि हेर" भयाको भागबाट तल र "बाह्य लिङ्कहरू" भयाको भाग भन्दा माथि हुनु पड्डो छ । जब तमी आफ्नो संपादन संग्रह गद्या छौ "ref" भएका टीका तमी स्रोतलाई एक चरण-टिपण्णीमी बदल्नेछौ (जो एक नानो संख्या जसो तमरो लेखाईमी माथि देखिनेछ, ठिक यसै गरी[1]) र स्रोतको ठाउँ जो पनि लेखियाको हुन्छ त्यो तल सन्दर्भहरू भयाको भागको सूचीमी सम्मिलित हुन्याछ ।

यदि जो स्रोत तमी हाल्न्याछौ त्यो कुनै बाहिरी वेबसाईटका लागि एक लिंक छ,भन्या त्यै वेबसाईटको ठेगाना (URL) एक-एक कोठे ब्रैकेटका बीचमी त्यैको शीर्षकका साथ हाल । पढ्नामी यो एक लिंक जसो देखिन्याछ, जस्तै:

<ref>[http://www.webdunia.com/newslocation.html वेबदुनियामी एक खबर]</ref>

हुनत, यो अनिवार्य छैन तर कुनै चरण-टिप्पणीमी URL ठेगाना बाहेक पनि जानकारी दिनु उपयुक्त हुन्छ । यसो गरियाको चरण-टिपण्णी थप जानकारी मूलक हुन्छ।

<ref>खबरका लेखकको नाम, [http://www.webdunia.com/newslocation.html "खबरको शीर्षक"], ''वेबदुनिया'', तिथि</ref>

किनभन्या वेबसाइटहरूले आफ्ना जोडहरू (लिंकहरू)मी फेर-बदल गर्न सक्दाछन्, यैकालागि कुनै चरण-टिपण्णीमी बिना शीर्षकको केवल URL ठेगाना नलेख्नु उपयुक्त हुन्छ । यदि पूर्ण जानकरी दिन सकियो भन्या अन्य संपादक त्यैका नयाँ ठेगाना खोज्नेछन्। यदि केवल URL मात्र छ र त्यो परीवर्तन भए तमरो चरण-टिपण्णी बेकार हुन्याछ र हटाउनु पड्ड्या हुन्छ । यो पनि ध्यान राख्या कि यो जरूरी छैन कि तमरो स्रोत कुनै वेबसाइट कै होस्। यो कुनै छापियाको पुस्तक, पत्रिका, ग्रन्थ या फिल्म पनि हुन सक्द्याछन् । यदि यस्तो छ भन्या "ref" टीकाहरूका बीच त्यैका बारेमी जानकारी दिया, जस्तै:

<ref>डा. सतीश गोयल, ''कैंसर: कारण र निवारण'', पृष्ठ 51-53, डायमण्ड पकेट बुक्स (प्रा.) लि., 2004</ref>

बाह्य लिंकहरू सम्पादन

विकिपीडियामी धेरै लेखहरूमी एक "बाह्य लिंकहरू" या "भाहिरका सूत्र" नामको विभाग पनि हुन्छ । यैमा केहि चुनीयाको वेबसाइटहरूका लागि जोड हुनु पडन्छ जहाँ लेखका विषयसित सम्बंधित मनपड्ड्या र उच्च-कोटिको अधिक जानकारी मिलोस् जो लेखमी पहिला छैनन् । उदाहरणका लागि:

[http://www.example.com/ औपचारिक वेबसाईट]

जो पढ्नामी यस्तो देखिन्याछ:

औपचारिक वेबसाईट

यहाँ एक लामो सूची हुनहुँदैन र केहि चुनियाका लिंकहरू नैं भया अति राम्रो। यैमी कुनै पाक्षिक वेबसाईट सित जोड्ने प्रयत्न जनगर्या । यहाँ कुनै व्यापारिक या निजी फाइदाको वेबसाईटका लागि लिंक हाल्नु अति वर्जित छ।


प्रयोगस्थलमी सन्दर्भ बनाउन्या बेझिझक कोशिश गर