विकिपिडिया:खास लेखअन

खास लेखअन
यै मैनाको खास लेख (मे, २०१७)
Cscr-featured.svg

डोटेली विकिपिडियाको मुख्य पन्नामी भया खास लेखलाई मासिक रुपमी समसामयिक स्तरिय लेखअन फेरबदली हुन्या गरि व्यवस्था गरियाऽ छ । डोटेली विकिपिडियामी अच्याल १,०२३ लेखअन छन् जै मध्येबठे लेखअन खास लेखकी लेखा छनौट भइसक्या छ । डोटेली विकिपिडियामी हालसम्म चयन भयाका खास लेखअनको सूची तलिखाइ राखियाऽ छ । कोइ लै लेख खास लेखको रूपमी छनौट हुनाकी लेखा स्तरिय हुन जणुरी छ जैको लेखा केइ मापदण्डअन तय गरियाका छन् । यदि तमले खास लेखमी कोइ समस्या देख्याछौ भण्या वार्ता पृष्ठमी सन्देश दिनाखी अनुरोध गद्दौ ।

लेखको मल्तिर दाँया तिर पेलो ताराको चिन्हले तो लेख खास लेख हो भण्या जनौन्छ ।

यदि खास लेख सम्बन्धमी तमरो कोइ सुझाव और जिज्ञासाअन भयाबरे कृपया कुरणिकाअानी पानामी राख्खाकी अनुरोध गद्दौउ।

रारा ताल

रारा ताल (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली अञ्चला मुगुमी अवस्थित नेपालो सबहै ठूलो रे प्रसिद्ध ताल हो । यै ताल समुद्र सतहबठेइ २,९७२ मिटर उचाईमी अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबठेइ पश्चिमहड़ करीब ३ घण्टाको पैदल यात्रा गरया पछा राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमी फैलिया रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर रे अधिकतम चौडाई ३.२ किलोमिटर छ भन्या गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमी श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्ज को मनोरम हरियाली येइमी पाइन्या कस्तुरी, रतुवा जसा जन्तुनका साथै नेपालको राष्ट्रिय चरो डाँफे रे और चरा चुरुङ्गीइनले समेत थप शोभा पुरेइराइछन । ये का वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमी फैलीरैछ । (और पढ…)

खास लेख सङ्गालो

खास सामाग्रीहरू
  • खास लेख
  • खास चित्र
  • इतिहासमी आज
  • रैबार
  • क्या तमलाई था छ?
  • आजो खास लेख


खास लेख औजारअन




सम्पादन
शिर्षक सूची

धार्मिक स्थल पर्व तथा दिवस स्थान व्यक्तित्व विधा तथा भाषा संघ तथा संस्था पर्यटन इतिहास समसामयिक खेलकुद

धार्मिक स्थल


पर्व तथा दिवस


स्थान


व्यक्तित्व


विधा तथा भाषा


सङ्घ तथा संस्था


पर्यटन


इतिहास


समसामयिक


खेलकुद