आजभोलैका फेलबदेली तकऽ
   

Welcome! स्वागतम्!  

Gokarna Prasad Joshi जी !

सब्बै विकिपिडिया समुदायका तरफबठे तमलाई डोटेली विकिपिडियामी भउत-भउत स्वागत छ। विकिपिडिया यक खुल्ला विश्वकोश हो जैमी भौत विषयकि जानकारीइन सङ्ग्रहित हुन्छिन। ऐलसम्म डोटेली विकिपिडियामी ३,४९४ लेखअन रैर्यान। यैलाई बढौनाकि तमहम सब्बैको योगदानको आवश्यकता रयाको छ। आस हम सब्बै मिलिबरे डोटेली विकिपिडियालाई विश्वका और खास भाषा जतिको धनी बनौनाउँ।

  • विकिपिडियाले कोइलै मान्सुलाई सम्पादन गद्य्या अधिकार दिन्छ। तमलैइ याँ नौला लेख लेख्खु और भयाः लेखमी थप्पु सकन्छौ, रे विकिपिडियामी तमबठे सृजना गरियाका कोइलै विज्ञापन और आत्मकथा स्वीकृत नाइहुन्याहुन।
  • आफुनी पछ्याण दिनाकि लेखा तमरो प्रयोगकर्ता पानो बनाइहाल। (परिचय दिनुइपड्या भण्णु नाइथी )
  • विकिपिडियामी नौलो लेख लेख्खु और भयाका लेखअन सम्पादन गद्दाकि तमलाई केई अप्ठ्यारो पड्याबरे और विकिका विषयमी केइ प्रश्न, सुझाव, ओलानो जसो भयाबर्व चौपातो और प्रश्नअन पृष्ठ सम्पादन अरीबर आफनो प्रश्न, सुझाव आदि राख्याऽ।
  • विकिपिडिया सम्बन्धी नानबड़ा जानकारीइनकि लेखा पछ्याण हेरिहाल्या। केइ और सहयोग चायियाबर सहायता पन्ना हेरऽ।
विकिपिडिया:डोटेली दूतावास
प्रयोगस्थल
चौपातो
मद्दत
  • विकिपिडियामी सम्पादन कस्या अद्‍द्या भणिबर सिक्काकि लेखा आफुनो प्रयोगस्थल पन्नामी अभ्यास गरिहाल्या।
  • कृपया वार्तालाप पन्नामी चार वक्र (~~~~) राखिबरे आफनो हस्ताक्षर गरिहाल्या। यैले वार्तालाप पन्नामी स्वत: तमरो नाम, वार्ता पन्नाको लिङ्क रे मिति लेखिन्याछ।
  • यदि तमलाई विकिपिडियामी केइ असजि पड्याको छ भण्या आफुना वार्तालाप पन्नामी {{helpme}} राखिहाल्या कोइनकोइ तमरा समस्याको समाधान बताउन्‍ना। और समस्याअनकि लेखा प्रबन्धकअनसित सम्पर्क गर्याऽ।

धन्यवाद !

Ramesh(✉✉) १४:०५, १ मे २०१७ (+0545) जवाफ दिनुहोस्

गौरा चैतोल सम्पादन

गौरा नेपालको ७ नम्बर प्रदेश माइ र ६ नम्बर प्रदेशका केही जिल्लान माइ बनाइन्या एक खास पर्ब हो | ये पर्वलाई यिन दुई क्षेत्रमाइ विशेष उल्लासका साथ् बनाइन्छ | गौराका बेला नयाँ कपडा लगौन्या रे मिठो मसिनो खान्या रीत छ | कामकी लेखा आफ्नी ठाउँ है भाइर गयाका मान्सु लै ये बेला आफ्ना आफ्ना घर औनान् | गौरा बिरुडा पंचमी बठे अठ्यावालीसम्मु बनाइंछी | यिन दिनुन महिला मान्सु चोखो रै बरे बर्तु बस्सान | बिरुडा पंचमीका दिन बिरुडा भिजुन्या रीत छ | अठ्यावालीका दिन गौरादेविको पूजा गद्द्या चलन छ | गौरादेवीको पूजा गर्या पछा महिलाहरुले आआफ्ना चेला, घरवाला , देवर रे ससुरान्लाई बिरुडान् ले पुज्ज्या चलन छ | बिशेष गरिबरे बैतडीमा गौरा पछा ३-४ दिनसम्मु चैतोल बनुन्या चलन लै छ | भोड़ा, थालीगाडा , बाम्रडा, साजीबटा कि चैतोल खूब निकी हुन्छिन् |

नेपालको वर्तमान शासन व्यस्था सम्पादन

नेपाल माइ हाल पुरानो संरचना माइ परिवर्तन होइ बरे नया राज्यव्यस्था कायम होइ रैछ l नेपालको संबिधान २०७२ ले ३ प्रकारको राज्य संरचना हुन्या भुनिबरे उल्लेख गरीराखी छ l जई अनुसार सङ्घ, प्रदेश लै स्थानीय तह छन् l तीनै तहले समन्यव, सहकार्य रे सहअस्तित्वका आधार माइ राज्य संचालन गद्द्या भुनिबरे संविधानमा लेखीरैछ l