नेपालको एकीकरण पछिका राजाहरू:

राजाहरूको सूची सम्पादन

तश्विर नाम जन्म शासन सुरु शासन अन्त्य मृत्यु नोट
 
पृथ्वी नारायण शाह विसं १७८९ मङ्सिर २३ विसं १८२५ असोज १३ विसं १८३१ माघ ०१
 
प्रताप शाह विसं १८०८ बैशाख ०७ विसं १८३१ माघ ०१ विसं १८३४ मङ्सिर १६ पृथ्वीनारायणका छोरा
 
रणबहादुर शाह १८३२ जेठ १३ विसं १८३४ मंसिर ४ विसं १८५५ फाल्गुण २६
(पद त्याग)
विसं १८६३ बैशाख १४
(हत्या)
प्रतापसिंहका छोरा
गीर्वाणयुद्ध शाह विसं १८५४ कार्तिक ०६ विसं १८५५ फाल्गुण २८ विसं १८७३ मङ्सिर ०८ रणबहादुरका छोरा
 
राजेन्द्र शाह १८१३ विसं १८७३ मङ्सिर ०८ विसं १९०४ बैशाख ३१
(abdicated)
विसं १९३८ असर २८ गीर्वाणयुद्धका छोरा
 
सुरेन्द्र शाह विसं १८८६ कार्तिक ०६ विसं १९०४ बैशाख ३१ विसं १९३८ जेठ ०६ राजेन्द्रका छोरा
 
पृथ्वी विक्रम शाह विसं १९३२ भदौ ०४ विसं १९३८ जेठ ०६ विसं १९६८ मङ्सिर १६ सुरेन्द्रका नाती
त्रिभुवन विक्रम शाह ३० जुन १९०६ ११ दिशम्बर १९११ ७ नवम्बर १९५०
(भारत निर्वासन)
१३ मार्च १९५५ पृथ्वीका छोरा
ज्ञानेन्द्र बीरबिक्रम शाह ७ जुलाई १९४७ ७ नवम्बर १९५० ७ जनवरी १९५१ जीवित त्रिभुवनका नाती
त्रिभुवन विक्रम शाह ३० जुन १९०६ ७ जनवरी १९५१ १३ मार्च १९५५ पृथ्वीका छोरा
महेन्द्र विक्रम शाह ११ जुन १९२० १४ मार्च १९५५ ३१ जनवरी १९७२ त्रिभुवनका छोरा
वीरेन्द्र विक्रम शाह २८ दिशम्बर १९४५ ३१ जनवरी १९७२ १ जुन २००१
(दरवार हत्याकाण्डमा हत्या)
महेन्द्रका छोरा
दीपेन्द्र शाह विसं २०२८ असार १३ विसं २०५८ जेष्ठ १९ विसं २०५८ जेष्ठ २१
(दरवार हत्याकाण्डमा हत्या)
वीरेन्द्रका छोरा
ज्ञानेन्द्र शाह विसं २००४ असार २३ विसं २०५८ जेष्ठ २२ विसं २०६३ जेष्ठ १४
(बर्खास्त)
जीवित वीरेन्द्रका भाई

सन्दर्भ सम्पादन