सुरेन्द्र विक्रम शाह

श्री ५ सुरेन्द्र विक्रम शाह को जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द्र का सुपुत्रका रूपमा भयाको थियो ।उनी नेपालका छैठौं शाहवंशीय राजा हुन। यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गया ।

(सुरेन्द्र विक्रम शाह)

राजा सुरेन्द्रको मृत्यु पश्चात् यिनका नाति पृथ्वी विक्रम शाह नेपालका राजा भया। भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दियाका थिए । श्री ५ राजेन्द्र काशिमा बस्दा षड्यन्त्र गर्याको अभियोगमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर ले श्री ५ राजेन्द्रलाई सत्ताच्युत गरि वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई जंगबहादुरले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५ बाट श्री ३ मा सारी शुरूका दिनमा बेलायती रे राणाहरू विरूद्ध रह्याका यी राजापछि असहाय भया रे वि.सं. १९३८ मा यिनको निधन भयो ।

सन्दर्भ सम्पादन