राजेन्द्र विक्रम शाह

Sambhu gc

(राजेन्द्र विक्रम शाह)

Weराजेन्द्र विक्रम शाह गीर्वाणयुद्ध विक्रम शाह को जेठ सुपुत्रका रूपमा वि.सं. १८७०मा जन्म्याका हुन।राजा राजेन्द्र नेपालका पाँचौं शाहवंशीय राजा हुन। श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३ मा नेपालका राजा भया।यिनको पालामा सत्ताप्राप्तिका लागी संघर्षको स्थिती चरम उत्कर्षमा पुग्याको थियो । यिनकै पालामा भिमसेन थापा ले आत्महत्या गर्नुपर्न्या बाध्यता, माथवर सिंह थापा रु गगन सिंहको हत्या भयाको थियो । दरबारिया भाइ-भारदारहरू बीचको सत्तासंघर्षको चरमोत्कर्षले यसै समयमा कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व जस्ता कुख्यात् पर्वहरू भए रे कैयौं निर्दोष मानिसहरू मारिया। यी राजा आफ्नो जीवनको लामो समयसम्म (वि.सं. १९०४ देखि १९३८ सम्म) शाही बन्दीका रूपमा जेलमा रहन पुग्या। जंगबहादुरको विरोध गर्याका कारण नै त्यसो हुन गयाको थियो । यिनि काशी बस्दा जंगबहादुर विरोधी काम गर्याको अभियोगमा राज्यच्युत हुनुका साथै वि. सं. १९०४ देखि १९३८ सम्म शाही बन्दीका रूपमा हनुमानढोकामा थुनिइ बन्दी अवथामा नै पछि १९३८ वि.सं.मा बित्या।श्री ५ सुरेन्द्र राजा राजेन्द्र का छोरा हुन।

सन्दर्भ सम्पादन