दीपेन्द्र वीर विक्रम शाह

नेपालका तेह्रौ राजा

दीपेन्द्र वीर विक्रम शाह (नेपालका तेह्रौ राजा हुन् । उनी सम्भवतः विश्वकै सबैभन्दा छोटो समय राजा हुने व्यक्ति हुन् । दरवार हत्याकाण्ड पछि यिनी अर्धमृत अवस्थामि राजा घोषित गरियाका थिए त्यइको तेस्रो दिन यिनलाई मृत घोषित गरियो । दरवार हत्याकाण्डको जाँचबुझ गर्न बन्याको आयोगको रिपोर्ट अनुसार सो हत्याकाण्डमि राजा बीरेन्द्र रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूलाई यिनैले गोली चलायाका थिए भन्ने निष्कर्ष निकालिया थियो । ईतिहासमि यसाे भनिया पनि दरबार हत्याकान्डमा उन्कै भाइ ज्ञानेन्द्रको हात रयाको नेपाली सर्भसाधारणकाे बिस्वास रयाछ । दीपेन्द्र नेपालका राजा बीरेन्द्र रे रानी ऐश्वर्यका जेठा छोरा थिए। यिनी अविवाहित अवस्थामा नै मारिए।

दीपेन्द्र वीर विक्रम शाह

सन्दर्भ सम्पादन