एसिया
Asia
Asia (orthographic projection).svg

एसिया सात महादेश मध्यनको एक महादेश हो । यो सबैभन्दा ठुलो महादेश हो। यईका दक्षिणमा हिन्द महासागर रयाछ। एसिया पृथ्वी को पूर्वी रे उत्तरी गोलार्ध मी अवस्थित सबैहै ठूलो रे बहुतै आवादी भयाको महादेश हो। युरोप महादेशसंग भुधरातत जोडिया छ।एसियाले ४४,५७९,००० वर्ग किलोमिटर क्षेत्रफल ओगटिरैछ। जुन पृथ्वी को जमिनको ३० प्रतिशत रे जम्मा सतहको ८.७ प्रतिशत हो। यो महादेश बहुसंख्यक जनको बासस्थान हो।प्राचित आदि सभ्यताको उद्गम भूमि हो।यो महादेश घना बस्ति संगै ठुला निर्जन भूभाग रयाको ठउर हो जहाको जनसंख्या लगभग ४.४ विलियन पुगिरैछ।

विश्व नक्शामा एसिया

परिचयसम्पादन

एसिया का पूर्वमी प्रशान्त महासागर दक्षिणमी हिन्द महासागर उत्तरमी उत्तरी महासागर ले घेरपया छ। पश्चिमी सिमाना ऐतिहासिक रे सांस्कृतिक हिसाबले सघन रुपमी यूरोप शीत जोडिया छ। त्याहा कोई भौगोलिक सिमाना छैन तबैलै पूर्वमी यूराल नदी रे यूराल पर्वत तथा दक्षिणमी कौकासस पर्वत, क्यास्पियन रे काला सागरलाई सिमानाका रुपमी स्विकारिया छ। चिन रे भारत ई. सं. १ देखि १८०० सम्म विश्वका ठुला अर्थतन्त्र का रुपमी उदायाका थिया। चिन प्रमुख आर्थिक शक्ति का रुपमि सबैलाई पूर्वतिर आकर्षित गर्याथ्यो।भारतको प्रसिद्ध प्राचीन संस्कृति सम्पदा रे समृद्धि ले एसियामी युरोपियन वाणिज्य, अन्वेषण रे उपनिवेश लाई आकर्षित गर्याथ्यो। कोलम्बसले अमेरिका पत्ता लगायापछी भारतको आकर्षण बढ्याथ्यो।जुन प्रमुख पूर्व-पश्चिम व्यापार मार्गका रुपमी विकास भयो।२० अौं शताब्दी ताका एसियाको आर्थिक गतिशीलता संगै जनसंख्या वृद्धि मी तिव्रता आइरइथ्यो। यसिया विश्वका प्रमुख धर्महरु हिन्दु, इसाई, ईस्लाम, बौद्ध, ताओश, सिख लगायत अरु धेरै धर्मको जजनी हो।

अर्थतन्त्रसम्पादन

एसिया नाममात्रको कुल गार्हस्थ उत्पादनका आधारमी यूरोप पछि दोस्रा स्थानमी छ पीपीपी अनुसार पहिलो स्थानमी छ। २०११ अनुसारएसियाका ठुला अर्थतन्त्र मी चीन, जापान,भारत,दक्षिण कोरिया रे इन्डोनेसिया रया छन। २०११ अनुसार विश्वका प्रमुख ५ कार्यालय स्थानहङकङ, सिंगापुर, टोकियो, सोल रे सांघाई एसियामी रयाछन। लगभग ६८% अन्तर्राष्ट्रिय फर्मका अफिस हङकङमी रयाछन।२० अौ शताब्दी का सुरुवात देखि चीन रे भारतको अर्थतन्त्र तिव्र रुपमी बढ्नलाछ। आर्थिक वृद्धिदर ८% हैलै बढी रयाछ। अरु एसियाका उच्च आर्थिक वृद्धि भयाका देशहरू मी इजरायल, मलेसिया, इन्डोनेसिया, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, भियतनाम, मंगोलिया, उज्बेकिस्तार, साइप्रस, फिलिपिन्स आदि छन।साथैकाजकिस्तान, तुर्कमेनस्थान,इरान, ब्रुनई, यूएई, कतार, कुवेत, साउदी अरब, बहराइन रे ओमान खनिज स्रोतमी सम्पन्न छन। एसिया पेट्रोलियम,जंगल, माछा, पानी, धान, तामा, चाँदी जसा प्राकृतिक सम्पदाले सम्पन्न रयाछ।पूर्वी रे दक्षिण एसियाली देशहरू चीन, ताईवान, दक्षिण कोरिया, जापान, भारत, फिलिपिन्स, सिंगापुर को अौद्योगिक उत्पादन मजबुत छ। जापान रे कोरिया बहुराष्ट्रिय संस्थाको क्षेत्रमी अगाडि रयाछन। भारत आणविक क्षेत्रमी अगाडि छ। यूरोप, अमेरिका, कोरिया रे जापानमी संचालित कम्पनी एसियामी उपलब्ध प्रयाप्त सस्तो श्रमका कारण पूर्वाधार विकासमी फाइदा लिन सफल रयाछन।

२०१० मी ३.३ मिलियन अरबपती थिया भन्या उत्तर अमेरिकामी ३.४ विलियन थिया। २०११ को अन्त्यमी दक्षिण एसिया प्रमुख रुपमी चीन रे जापान मी १८,००० जना संग १०० मिलियन डलर बराबरको हस्तान्तरणिय सम्पत्ति रयाथ्यो जबकी उत्तर अमेरिका मी १७,००० जना रे यूरोपमी १४,००० जना संग मनत्रै थ्यो।

एसियाली राष्ट्रहरुसम्पादन

  • राष्ट्रहरु
  1. अजरबैजान
  2. अफगानिस्तान
  3. आर्मेनिया
  4. इण्डोनेशिया
  5. ईराक
  6. इजरायल
  7. इरान
  8. उज्बेकिस्तान
  9. उत्तर कोरिया
  10. ओमान
  11. कजाख्स्तान
  12. कतार
  13. कुवेत
  14. कम्बोडिया
  15. किर्गिजस्तान
  16. चीन
  17. जापान
  18. ताजिकिस्तान
  19. तुर्कमेनिस्तान
  20. थाइल्याण्ड
  21. दक्षिण कोरिया
  22. नेपाल
  23. पाकिस्तान
  24. पूर्वी टिमोर
  25. फिलिपिन्स
  26. बहराइन
  27. बंगलादेश
  28. ब्रुनाई
  29. भारत
  30. भूटान
  31. मलेशिया
  32. मंगोलिया
  33. मालदिभ्स
  34. म्यानमार
  35. यमन
  36. जोर्डन
  37. लाओस
  38. लेवनान
  39. भियतनाम
  40. संयुक्त अरब इमिरेट्स
  41. साउदी अरब
  42. सिंगापुर
  43. सीरिया
  44. श्रीलंका
  45. प्यालेस्टाइन
  46. ताइवान
  • युरोप-एसिया फैलियका राष्ट्र
  1. रुस
  2. टर्की
  3. जर्जिया
  4. साइप्रस
  • विशेष प्रशासनिक क्षत्र
  1. हङकङ
  2. मकाउ

यी पनी हेरसम्पादन

सन्दर्भसम्पादन

भाइरका कडिसम्पादन

एशियामा पड्या देश

अजरबैजान  अफगानिस्तानआर्मेनियाइण्डोनेशियाईराकइजरायलइरानउज्बेकिस्तानउत्तर कोरियाओमानकजाख्स्तानकतारकुवेतकम्बोडियाकिर्गिजस्तानचीनजापानजर्जियाताइवानताजिकिस्तानतुर्कमेनिस्तानटर्कीथाइल्याण्डदक्षिण कोरिया  नेपालपाकिस्तानपूर्वी टिमोरफिलिपिन्सबहराइन  बंगलादेशब्रुनाईभारतभूटानमकाउमलेशियामंगोलियामालदिभ्सम्यानमारयमनजोर्डनरूसलाओसलेवनानभियतनामसंयुक्त अरब इमिरेट्ससाइप्रससाउदी अरबसिंगापुरसीरियाश्रीलंकाहङकङ