बगाले थापा वा बगाल्या थापा नेपालमी बसोबास गद्दे थापा थरके क्षेत्री जातिमी पद्दे एक कुलघरान भया ।

बगाले थापाअनकी निशानकालिका ध्वजा पताका जसको पहिलो प्रयोग युद्धध्वजको रूपमी गरिन्थ्यो
अमरसिंह थापा, जमरिकका बगाले राजाका वंशज

थापा वंशावलीके अनुसार बगाले थापाअन जुम्ला जिल्लामी रहँदा वर्षेनी तिब्बती राजाहरूले उपहार पठाउने गर्याका थिए । गोरखा राजवंशावलीका अनुसार थापाहरू जुम्लामा रहँदा शक्तिशाली देखिन्छन् ।[१] थापा वंशावलीका अनुसार श्रीशाके ११११ (वि.सं. १२४६) मा डोटीको कांडामालिकामा आत्रेयगोत्री त्रिप्रवर शुक्लयजुर्वेदी, धनुर्वेदी मध्यान्दिनी शाखाअध्यायी श्री कालु थापाले राज्यारोहण गरेका थिए ।[२]

थापा वंशावलीको एक कथनः
श्रीशाके ११११ सम्वत् १२४६ साल देषि थापाहरूका सन्तति कुलका आदि कालु थापा हुनः ।।१।। कालु थापाका चेला ४ जेठा पुन्याकर थापाः ।। माहिँला तारापति थापाः ।। साहिँला विरु थापाः ।। कान्छा धर्मराज थापाः ।। पुलामका जेठा हुनः ।। ताकमका माहिँला हुनः ।। रुकुमकोटका साहिँला हुनः ।। जमरिकका कान्छा जसोधर (धर्मराज) तिनले जमरिकमा राज्य गर्याः ताहाँ देषि तिनी आयाका हुनः ।।२।।...[३]

उल्लेखनीय बगाले थापाहरू सम्पादन

स्रोत सम्पादन

  1. प्रधान, कुमार लाल (2012). थापा पोलिटिक्स इन नेपाल: विथ स्पेशल रिफरेन्स टू भीमसेन थापा, १८०६–१८३९. नयाँ दिल्ली: कन्शेप्ट पब्लिसिङ्ग कम्पनी. ISBN 9788180698132.
  2. योगी नरहरिनाथ (1955). इतिहास प्रकाश. . काठमाडौं: इतिहास प्रकाश मण्डल छापाखाना.
  3. नरहरिनाथ & १९५५.
  4. ४.० ४.१ ४.२ "Thapa Personalities". Retrieved 2017-03-24.

पुस्तकअन सम्पादन