नेपाली साहित्य नेपाली भाषामी लेखियाका साहित्यिक रचनाहरू हुन्। नेपाली भाषा नेपालको राष्ट्रभाषा हो रे भारतको सरकारी मान्यता प्राप्त भाषा लै हो । यी देशहरू बाहेक भूटान, बर्मा वा नेपाल भाईरका लाखौंको संख्यामी रहेका नेपालीहरूको मातृभाषा हो । नेपाली भाषा भारतीय प्रान्त सिक्किम रे पश्चिम बंगालको पनि राज्यभाषा (अधिकारिक भाषा) लै हो । नेपाली साहित्यका प्रमुख लेखकहरू अरु देश बठेई छन्, मुख्य रूपमी भारतबठेई जस्तै पारिजात, पारसमणि प्रधान, शिवकुमार राई आदि।

नेपाली भाषा संस्कृतबठेई विकसित भया एक भाषा हो रे नेपाली साहित्यको प्राचीन इतिहासको पत्ता लगाउनु धेरै मुस्किल छ क्या भन्या भौत विद्वानले संस्कृतमी लेख्या छन्, विशेष रूपमी धार्मिक साहित्य

नेपाली साहित्यलाई पाँच अवधिहरूमी बाँड्न सकिन्छ।

पूर्व-भानुभक्त काल सम्पादन

नेपाली साहित्य सैकडौं वर्ष सम्म अवश्य नैं मौखिक र लोकगीतको रूपमी मात्र अस्तित्वमा रहेको थियो होला । यद्यपि भानुभक्त आचार्य भन्दा पहिला नेपाली साहित्यमी साहित्यिक कामको प्रकाशनको कुनै प्रमाण उपलब्ध छैन भने धेरैको मत रह्याको छ।

भानुभक्त काल सम्पादन

केहीले भानुभक्तलाई नेपाली भाषाको "आदिकवि" भनेर सम्मान गर्छन् तर यसमी मतैक्य छैन । नेपाली साहित्यमी भानुभक्तको आफ्नो सबैभन्दा महत्वपूर्ण योगदान रामायणलाई नेपालीमी उल्था गर्नु हो।

नेपाली भाषाका प्रमुख साहित्यकारहरू सम्पादन