पैलो मेनु खोल्या

नेपाली भाषा

इण्डो-आर्यन (पहाड़ि) रे नेपाल कि आधिकारिक भाषा

नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो । यै भाषाको उद्गम नेपालको पश्चिमी जिल्ला जुम्लाको सिंजा भन्ने ठाउँबठे भयाको हो । तसताक सिंजामी खस राजाहरूको राजधानी रह्याको छियो । त्यै भैबर यै भाषाकन खस भाषालै भणिन्छ ।

विषयसूची

इतिहाससम्पादन

नेपाली भाषा भारोपेली भाषा परिवार समूहको भाषा हो, जो नेपाल लगायत भारत, भुटान र बर्माका केही भागमी बोलिन्छ । ये भाषाको विकास 'संस्कृत' र ये को अपभ्रंस रूप 'पाली' होईबटि भया माणीन्छ । नेपाली भाषा उत्पत्ति थलोका रूपमी हालको कर्णाली अञ्चल स्थित जुम्ला सिंजा उपत्यका लाई मानिया छ ।

व्याकरणसम्पादन

नेपाली साहित्य लाई नेपाली उखान-टुक्का तथा गाउँ खाने कथा आदिले एकदमै रोचक र धनी बनाया छ ।

  • पुरुष:
    • प्रथम पुरुष = म, हामी ;
    • द्वितीय पुरुष = तँ, तिमी, तपाईँ;
    • तृतीय पुरुष = ऊ, उनी, उनीहरू
  • वचन :
    • एक वचन = म, तिमी, ऊ, उनी, तिनी, त्‍यो ;
    • बहु वचन = हामी, तिमीहरू, उनीहरू, तिनीहरू

शब्दकोषसम्पादन