नेपाली भाषा

इण्डो-आर्यन (पहाड़ि) रे नेपाल कि आधिकारिक भाषा

नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो । यै भाषाको उद्गम नेपालको पश्चिमी जिल्ला जुम्लाको सिंजा भन्ने ठाउँबाट भएको हो । तसताक सिंजामी खस राजाहरूको राजधानी रह्याको छियो । त्यै भैबर यै भाषाकन खस भाषालै भणिन्छ ।

इतिहास सम्पादन

नेपाली भाषा भारोपेली भाषा परिवार समूहको भाषा हो, जो नेपाल लगायत भारत, भुटान र बर्माका केही भागमा बोलिन्छ । ये भाषाको विकास 'संस्कृत' र अपभ्रंस रूप 'पाली' होईबाट भएको मानिन्छ । नेपाली भाषाको उत्पत्ति थलोका रूपमा हालको कर्णाली अञ्चल स्थित जुम्ला सिंजा उपत्यका मानिन्छ ।

व्याकरण सम्पादन

नेपाली साहित्य लाई नेपाली उखान-टुक्का तथा गाउँ खाने कथा आदिले एकदमै रोचक र धनी बनाएको छ ।

  • पुरुष:
    • प्रथम पुरुष = म, हामी ;
    • द्वितीय पुरुष = तँ, तिमी, तपाईँ;
    • तृतीय पुरुष = ऊ, उनी, उनीहरू
  • वचन :
    • एक वचन = म, तिमी, ऊ, उनी, तिनी, त्‍यो ;
    • बहु वचन = हामी, तिमीहरू, उनीहरू, तिनीहरू

शब्दकोष सम्पादन

व्याकरण पुस्‍तकहरू सम्पादन

विदेशमा नेपाली भाषा सम्पादन