निङ्गलाशैनी भगवती मन्दिर

(निङ्गलाशैनी भगवती बठेइ पुन:निर्देशित)

निङ्गलासैनी मन्दिरबैतडी जिल्लाको देहिमाण्डौं गा.वि.समी अवस्थित छ । निङ्गलासैनी मन्दिर शुदुरपश्चिमको को भौत ठुलो मन्दिर माणिन्छ । यै मन्दिरमी सालसालको बडा दशैं और चैते दशैँमी कम्मैमा ९०० बठे १३०० सम्म रांगानको बलि चढाउन्या अरिन्छ भण्या ३०० बठे ५०० सम्मा बोक्यानको पन बलि दिइन्या अरिन्छ । यै मन्दिरमी टाढा टाढा बठे भक्तजनहरुआउन्या गर्याका छन । यो मन्दिर नेपालको सूदूरपश्चिमका नौ भगवतीनका मन्दिरन मध्ये एक मन्दिर माणियाको छ । यै मन्दिरमी बडादशैँका बेलामी बलि चढाउन्या राङा,बोक्यान लाई चढौन्या मन्सुनले आफ्ना-आफ्ना घरमी षष्ठीका दिन तर्पन्या और मन्दिरमा लैझानाइ तयार अद्दान । टाढा-टाढाका भकलबाला तसै दिन और नजिक-नजिकका सप्तमीका दिन मन्दिरमी लैझान्या अद्दान । अष्टमीका दिन मन्दिरमी पुजा आजा गरिबरे तसैदिन राङा बोका काटिन्या अरिनान । अष्टमीका दिन निङ्गलाशैनी मन्दिरमि भौत ठूलो जात लाग्या अरिन्छ । जातमी भारतको उत्तराखण्ड,कुमाउ,गढवाल,धार्चुला और नेपालका भौत-भौत ठौरबठे जात हेद्दाकी औन्या अद्दान । निङ्गलाशैनी मन्दिरको जातमी कम्मैमा ४०,००० बठे ६०,००० मान्सु आउन्या अर्याका छन । तसोइ अरिबरे चैते दशैँमी लै राङा और बोक्याको बलि चढाउन्या साथै भौत ठोलो जातलै लाग्या अरियाको छ ।

श्री निङ्गलासैनी भगवती मन्दिर
Lua error in मोड्युल:Location_map at line 502: Unable to find the specified location map definition: "Module:Location map/data/नेपाल" does not exist.
निर्देशांक:29°25′N 80°30′E / 29.41°N 80.5°E / 29.41; 80.5
नाम
वास्तविक नाम:निङ्गलासैनी भगवती मन्दिर
अवस्थिति
राज्य/अञ्चल:महाकाली
जिल्ला:बैतडी
ठउर:देहीमाण्डौं,बैतडी
कला रे संस्कृति
मुख्य देवता:शक्ति
प्रमुख काजबार:दशैं रे चैते दशैं कि अष्टमी तिथि

सुदुरपश्चिमी रयाका नौभगवती सम्पादन

नेपालको सुदूरपश्चिममि नौ भगवती रयाका छन। यिन नौ भगवती बैनि-बैनी माणिन्या अरिन्छ । नेपालको सुदूर पश्चिममी रहेकी प्रख्यात नौ भगवतीअन :

क्रं.सं. नाम स्थान
१. बडिमालिका बाजुरा
२. बरदादेबी अछाम
३. शैलेश्वोरी डोटी
४. उग्रतारा डडेलधुरा
५. त्रिपुरा सुन्दरी बैतडी
६. मेलौली बैतडी
७. निगालासैनी बैतडी
८. सुर्मा बझाङ
९. गोदावरी कैलाली

निङ्गलासैनी भगवतीको उत्पत्ति सम्पादन

सन्दर्भ सामाग्री सम्पादन

बाहिरी कडिहरू सम्पादन