बैतडी (About this soundसुन्ने ) नेपालको सुदूरपश्चिम प्रदेशको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडी प्रदेशमाई पडन्छ। बैतडी जिल्लाले १५१९ किमि क्षेत्रफल ओगटेको छ। विसं २०६८ को जनगणना अनसार याऽको जनसङ्ख्या २,५०,८९८ थ्यो।[१] यो जिल्ला नेपालका अमर शहीद दशरथ चन्दको जन्मभूमि हो। बाइसे, चौबिसे कालमाई यो जिल्ला डोटी अन्तर्गत पणन्थ्यो। ये जिल्लामाई हाल ५६ गाविस रे २ नगरपालिका अवस्थित छन्।

बैतडी जिल्ला
देश: नेपाल नेपाल
प्रदेश : सुदूरपश्चिम
सदरमुकाम: खलंगा,
क्षेत्रफल: १५१९ वर्ग कि.मि.
जनसंख्या: २३४४१८
नगरपालिका(अन):
गाउँपालिका(अन):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सब हैे अल्कि ठउर: कोटपेटरा २९५० मिटर
सब है निच्चि ठउर : सर्माली ३९० मिटर
प्रमुख जातिअन: आदि
प्रमुख भाषाअन: बैतडा भाषा आदि
मानव विकास सूचाङ्क स्थिति: (७७ जिल्लाअन मध्ये)
टेलिफोन कोड: ०९५
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: बैतडी जिल्ला आधिकारिक वेबसाइट
 हे   वा  

  सं 

परिचय सम्पादन

बैतडी जिल्लाको नाम बतायड नाम गर्याका पहाडका नाम बठे राखियाको हो । बतायड पहाड आजभोल अस्तित्वमा नभ्यालै परापूर्व कालमाई यो पहाड थ्यो भुन्नाया विश्वास गरिन्छ । अर्खी महत्वपूर्ण कुरड़ी कि हो भुणया ये पहाडमाई बतायड नाम गर्याका महान ऋषिले लामो समय कठोर तपस्या गर्याकी जनुक्ति पाईन्छि । ती ऋषिका नाम बठे पहाडको नाम राखियो पछा बतायड अपभ्रंश होइबरे बैतडी नाम रनग्यो ।[२]

जिल्लाको नामाकरण सम्पादन

ये जिल्लाको नाउ बैतडी कस्या रन गयो भन्न्या सम्बन्धमाई निम्न भनाइअन रयाः छन्।

  1. हाल ग्वाल्लेक केदार भणिन्या पर्वतलाई पैल्ली वायोत्तड भनिन्थ्यो, त्यहाँ भौत हावा लाग्द्या अरन्छ। वढी हावा लाग्या भयाले संस्कृतमाई वायोत्तड पर्वत (वायु ‍‌+उत्तड = वायोत्तड) अर्थात् वायु चल्ने ठाउँ भन्ने अर्थमा वायोत्तडबाट अपभ्रंश हुनोई वायोत्तड रे बैतड भई अन्तमी बैतडी भया हो भन्ने परम्परा छ।[३]
  2. यो जिल्लामा एक वायावड नामको पहाड छ जहाँ जोडले हावा चल्ने हुदा संस्कृत भाषामा त्यसलाई वैतड भन्न थालियो जो पछि बैतडी नामले प्रख्यात भयो यही नाममा जिल्लाको नाम रहन गएको हो। [४]
  3. बैतडी जिल्लाको वरिपरि पहाडहरूमा चार वटा केदार देवताहरूको देवस्थल छ। ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार पूर्वमा रौलाकेदार उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन् जुन आराध्यदेव महादेवका रूप हुन भन्ने भनाई छ। यसरी शक्तिशाली देवताको छत्रछाँयामा रहेको यो हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाइन्छ। यी चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ। देवस्थलहरूमा बैतडी सदरमुकामबाट सहज ढङ्गले यात्रा गर्न सकिन्छ। हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ। बढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड (वाय+त्तड) अर्थात वायु चल्ने ठाँउ पछि वायुत्तडबाट बायोत्तड र बैतडी पछि शब्दको अपभ्रंस हुदै गई अन्तमा बैतडी नाम रहेको हो" भन्ने भनाई छ। [५]

बैतडीमी दुई मात्र नगरपालिका छन्। स्रोत साधनले भरपुर्ण भएकोले बैतडीको पाटन क्षेत्रलाई पाटन नगरपालिकाको रूपमा स्थापित भएको छ। पाटनमा आधा दर्जन भन्दा बडी सरकारी कार्यलय, निजी तथा सरकारी स्कुल, कलेज, पक्की बाटो, बेबस्तित बजार , एयरपोट, सिचाई आयोजना, लघु जलविद्‍धत आयोजना रहेका छन।

भौगोलिक अवस्था सम्पादन

  • अक्षांश:- २९.२२" डि देखि २९.५७" डि. उत्तरमा।
  • देशान्तर:- ८०.१५" डि देखि ८१.४५" डि. पूर्व सम्म।
  • सिमाना:- पूर्व बझाङ र डोटी जिल्ला, पश्चिम भारतको उत्तराखण्ड राज्य, उत्तर दार्चुला जिल्ला, दक्षिण डडेल्धुरा जिल्ला
  • क्षेत्रफल १५१९ वर्ग किलोमिटर
  • औषत लम्बाई:-
  • औषत चौढाई:- ,
  • भौगोलिक विभाजन:-
  • सबभन्दा अग्लो भाग:- कोटपेटरा गाविस २९५० मी.
  • सबभन्दा होचो भाग :- शर्माली गाविस ३९० मी

प्रमुख नदी ताल तलैया सम्पादन

बैतडी जिल्लाका प्रमुख धार्मिकस्थल सम्पादन

जगन्नाथ मन्दिर गडी
इश्वरी गंगा धाम
त्रिपुरासुन्दरी भगवती
निग्लासैनी भगवती
मेलौली भगवती
जगन्नाथ मन्दिर माडला
श्रीकृष्ण मन्दिर पाटन
सिगाश धुरा
रौलाकेदार
अस्मि केदार
जाखल्देवी माता
दोगडा भूमिराज
चनैराज स्वामी महाराज
देवलहाट
ग्वाल्लेक
डिलाशैनी भगवती
खोचलेक केदार

बैतडी जिल्लाका स्थानीय तहहरु सम्पादन

स्थानीय तह पुनरसंरचना आयोगले बैतडी जिल्लामाइ चार नगरपालिका लै छ गाउपालिका लै गरिबरी जम्मा दश स्थानीय तह सिफारिस गरी राखिछ | इनरो कार्यान्वयन बाँकी छ तब लै पाठकुनकी जानकारी की लेखा ये महत्वपूर्ण कुरड़ीलाई अध्यावाधिक गरीरैछ |

नगरपालिकाहरु सम्पादन

दशरथचन्द नगरपालिका
पाटन नगरपालिका
मेलौली नगरपालिका
पुर्चौडी नगरपालिका

गाउँपालिकाहरु सम्पादन

सुर्नाया गाउँपालिका
सिगाश गाउँपालिका
शिवनाथ गाउँपालिका
पंचेश्वर गाउँपालिका
दोगड़ाकेदार गाउँपालिका
डिलाशैनी गाउँपालिका

गाविस लै नगरपालिका लै सम्पादन

ढाँचा:बैतडी जिल्लका गाविस

यीनलाई लै हेर्या सम्पादन

  1. "जनसङ्ख्याको वितरण". cbs.gov.np. केन्द्रीय तथ्याङ्क विभाग. Archived from the original on 16 August 2016. Retrieved 27 February 2016.
  2. पौराणिक किम्बदन्ती
  3. "संक्षिप्त परिचय". ddcbaitadi.gov.np. बैतडी जिविस. Retrieved 27 February 2016.
  4. ज्ञानेश्वर भट्टराई द्वारा लिखित बृहत ज्ञानकोष
  5. जिल्ला विकास समितिको कार्यालय सूचना केन्द्र बैतडीबाट प्रकाशित जिल्ला विकास योजना २०६३/०६४