दशैं हिन्दू धर्म मान्न्या मान्सुनको मुख्य चाड हो । ९ दिनमी चल्न्या यै चाडमी हिन्दूनकी शक्तीकी देवी दुर्गाको पूजा हुन्छ । १० दिनसम्म चल्न्या यो चाड आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदा देखि पुर्णीमासम्म चलन्छ । प्रतिवदा देखि नवमीसम्म प्रत्यक दिन देवीका क्रमशः नौ स्वरुपहरू शैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा,स्कन्धमाता,कात्यायनी,कालरात्री,महागौरी र सिद्धिदा को पूजा हुन्छ । यसरी नौ दिनसम्म नौ देविनको पूजा अरिबर दशमीका दिन टिका लगाइबर विजया दशमी मनाइन्छ । विजया दशमीमी आफू भन्दा ठुला बडाबाट टिका लगाइबर आशिर्वाद लिन्या गरिन्छ । विजया दशमीका दिन आफूभन्दा ठुला बडाबाट टिका लगाउन नपाउने मान्सु पूर्णिमासम्म पनि टिका लगाइबर दशैं मनाइन्छ । नेपालमा त यै चाडका १५ दिनसम्म सरकारी छुट्टी लै पडन्छ ।

दशैँ
दशैँ
दुर्गा माता
यो लै भणिन्छबडादशैं, विजया दशमी, आयुध-पूजा, दसेहरा, दसाहरा, दसेरा, दसारा
समुदायहिन्दू
चिन्हअनको स्रोतधार्मिक
महत्वमहिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरया दुर्गाले दैत्य चण्ड-मुण्ड रे शुम्भ-निशुम्भलाई बध गरया खुसियालीमी मनाउन्या गरिन्छ ।
अनुष्ठानये दिन दुर्गा पूजाको अन्तिम दिनका रूपमी मनाउना साथै एक-आपसमी खुसियाली साटा साट गरिन्छ।
पर्वअनदुर्गा पूजा,टीका,जमरा लाउन्या
सुरूआश्विन शुक्ल प्रतिपदा बठे पूर्णिमासम्म
मितिAshvin Shukla Dashamiढाँचा:Infobox holiday/wd
सुरूवातकर्ताभौत पैल्ली बठेइ

मनौन्या तरिका सम्पादन

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मी जोरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ|प्रतिपदाबठे क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,कात्यायिनी, कालरात्री,महागौरी,सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरि सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा रे तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

महत्व सम्पादन


टीका लौन्ज्या दिन्या आशिषः-
 आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
 

फोटो संगालो सम्पादन

सन्दर्भ सामग्रीहरू सम्पादन

बाह्य लिङ्कहरू सम्पादन

यिनलाई लै हेर सम्पादन