रारा ताल

रारा ताल (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली अञ्चला मुगुमी अवस्थित नेपालो सबहै ठूलो रे प्रसिद्ध ताल हो । यै ताल समुद्र सतहबठेइ २,९७२ मिटर उचाईमी अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबठेइ पश्चिमहड़ करीब ३ घण्टाको पैदल यात्रा गरया पछा राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमी फैलिया रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर रे अधिकतम चौडाई ३.२ किलोमिटर छ भन्या गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमी श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्ज को मनोरम हरियाली येइमी पाइन्या कस्तुरी, रतुवा जसा जन्तुनका साथै नेपालको राष्ट्रिय चरो डाँफे रे और चरा चुरुङ्गीइनले समेत थप शोभा पुरेइराइछन । ये का वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमी फैलीरैछ । (और पढ…)