स्पिक नाउ (टेलर स्विफ्टको एल्बम)

स्पिक नाउ अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको तेस्रो स्टुडियो एल्बम हो जुन बिग मेसिन रेकर्डस् द्वारा २५ अक्टोबर २०१० का दिन सार्वजनिक गरियाः थ्यो। यै एल्बम खिलाइ रेकर्डिङ सन् २००९ बठेइ सन् २०१० सम्म संयुक्त राज्यका विभिन्न रेकर्डिङ स्टुडियोअनमी भयाः थ्यो। यै एल्बमका सम्पूर्ण गीतअन स्विफ्टले लेखेकी हुन्।

स्पिक नाउ
को स्टुडियो एल्बम
जारीअक्टोबर २५, २०१० (२०१०-१०-२५)
रेकर्ड गरिएको२००९
शैली
लम्बाइ६७:२९
लेबलबिग मेसिन रेकर्डस्
रेकर्ड निर्माता (हरू)
  • नेथन च्यापमेन
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट कालक्रम
फियरलेस
(२००८)
स्पिक नाउ
(२०१०)
स्पिक नाउ विश्व भ्रमण – प्रत्यक्ष
(२०११)
स्पिक नाउको एकल गीतहरू
  1. "माइन"
    प्रदर्शित: ४ अगष्ट २०१०
  2. "ब्याक टु डिसेम्बर"
    प्रदर्शित: १५ नोभेम्बर २०१०
  3. "मिन"
    प्रदर्शित: १३ मार्च २०११
  4. "द स्टोरी अफ अस"
    प्रदर्शित: १९ अप्रिल २०११
  5. "स्पार्कस् फ्लाई"
    प्रदर्शित: १८ जुलाई २०११
  6. "आवर्स"
    प्रदर्शित: २२ नोभेम्बर २०११


स्पिक नाउले सामान्य रूपमी सङ्गीत विश्लेषकअनद्वारा सकारात्मक समीक्षा प्राप्त गर्‍यो जैले स्विफ्टको गीत लेखन रे क्षमताको प्रशंसा गर्‍या थ्यो। यै एल्बमले उत्कृष्ट कन्ट्रि एल्बमको विधामी ग्र्यामी पुरस्कारमी नामाङ्कित भयाः थ्यो भणे यै अधि स्विफ्टको फियरलेस एल्बम लै ग्र्यामी पुरस्कार खिलाइ नामाङ्कनमा पर्‍या थ्यो। थुप्रै सङ्गीत आलोचक रे प्रकाशनअनले स्पिक नाउ लाइ तिनीअनको वर्ष-अन्त सूचीमी समावेश गर्‍या थ्याः। यै एल्बमका ६ गीतअन सार्वजनिक भयाः थ्यो जसले अमेरिकी रेकर्ड उद्योग सङ्घ मार्फत प्लेटिनम अथवा बहु प्लेटिनम प्रमाणपत्र प्राप्त गर्‍या थ्याः। स्विफ्टले १२३ मिलियन अमेरिकी डलर कमाई गर्दै स्पिक नाउ वर्ल्ड विश्व भ्रमणका साथ एल्बमको प्रचार गर्‍या थ्या।

स्पिक नाउले अमेरिकी बिलबोर्ड २०० एल्बम तालिकाको शीर्ष स्थानमी पर्दापण गर्‍या थ्या जुन बिलबोर्ड २०० एल्बम चार्टको शीर्ष स्थानमी आउने स्विफ्टको दोस्रो एल्बम थ्याो। स्पिक नाउ एल्बम सार्वजनिक भए पछाको पैल्लो हप्तामी यसका १,०४,७०,०० प्रतिलिपीअन बिक्री भयाः थ्या जुन यक महिला कलाकारको सर्वाधिक बिक्री हुने एल्बमको पाँचौँ स्थानमी, तेस्रो सर्वाधिक बिक्री हुने कन्ट्रि सङ्गीत एल्बम (त्यस पछा सन् २०१२ मी स्विफ्टको "रेड" नामक साङ्गीतिक सङ्गालो सर्वाधिक बिक्री हुँदै कीर्तिमान राख्या थ्याः)।

यक महिला देश कलाकार द्वारा यक एल्बम को लागि एल्बमले यक हप्तामी सर्वाधिक बिक्रीको दावी खिलाइ सङ्गीतमी कीर्तिमान बनाएको थ्यो। सन् २०१७ सम्म स्पिक नाउ एल्बम अमेरिकामी सार्वजनिक भयाः पैल्लो हप्तामै दश लाख प्रतिलिपी बिक्री गर्ने एल्बमको सूचीमी १६अौँ स्थानमी पर्न सफल भयाः थ्यो भणे अन्तर्राष्ट्रिय रूपमी यै एल्बम अष्ट्रेलिया, क्यानडा रे बेलायतमी शीर्ष दशमी पर्न सफल भयाः थ्यो। सन् २०१९ जुलाई सम्म यै एल्बम लाइ अमेरिकी रेकर्डिङ उद्योग सङ्घले छैटौँ प्लेटिनम प्रमाणपत्र प्रदान गर्‍या छ भणे यै एल्बमका अमेरिकामी ४.६८ मिलियन रे विश्वव्यापी रुपमी ६ मिलियन प्रतिलिपीअन बिक्री भयाः थ्याः। यै एल्बम सर्वाधिक प्रतिलिपी बिक्री गराउन सफल भयाः एल्बमको शीर्ष दशमी अवस्थित छ। सन् २०१२ मी यै एल्बम अमेरिकी पत्रिका रोलिङ स्टोनको महिला कलाकारको उत्कृष्ट एल्बमको रुपमी ४५अौँ स्थानमी पर्न सफल भयाः थ्यो।

पृष्ठभूमि सम्पादन

स्विफ्टले सन् २००८ मी उनरो दोस्रो साङ्गीतिक सङ्गालो सार्वजनिक गरेकी थिइन्।[५] यै एल्बमले बिलबोर्ड २०० एल्बम चार्टको शीर्ष स्थान अोगट्न सफल भयाः थ्यो भणे ११ हप्ता सम्म यै एल्बम शीर्ष स्थानमी रयाः थ्यो।[६] सन् २००९ मी यै एल्बमका सर्वाधिक प्रतिलिपी बिक्री भयाः थ्याः भणे यसले अमेरिकी रेकर्डिङ उद्योग सङ्घ द्वारा छैटौँ प्लेटिनम प्रमाणपत्र समेत प्राप्त गर्‍या थ्यो।[७] फियसलेस एल्बमका सब्बै गीतअन बिलबोर्ड हट १०० को शीर्ष ५० मी समावेश थ्याः जै कारण यै एल्बमका अधिकांश गीतअन शीर्ष ५० मी पर्न सफल भएकोमा यसले कीर्तिमान बनाएको थ्यो।[८] फियरलेस एल्बमका पाँच गीतअन सार्वजनिक भयाः थ्या। फियरलेस एल्बमको पैल्लो एकल गीतको रूपमी लभ स्टोरी सार्वजनिक भया थ्यो जुन अष्ट्रेलियाको एरिया साङ्गीतिक तालिकामी शीर्ष स्थानमी आउन सफल भयाः थ्यो भणे यसले अष्ट्रेलियाली रेकर्डिङ उद्योग सङ्घ द्वारा तेस्रो प्लेटिनम प्रमाणप्रत्र प्राप्त गर्‍या थ्यो। फियरलेसको तेस्रो एकल गीतको रुपमी "यु बिलङ विथ मी" गीत सार्वजनिक भयाः थ्यो जुन बिलबोर्ड हट १०० चार्टको दोस्रो स्थानमी पर्न सफल भयाः थ्यो भणे यै गीतले लै अमेरिकी रेकर्डिङ उद्योग सङ्घ द्वारा प्रमाणपत्र प्राप्त गर्‍या थ्यो। फियरलेस एल्बमको पाँचौँ एकल गीतको रूपमी फियरलेस शीर्षक भयाः गीत सार्वजनिक भयाः थ्यो। अमेरिकी रेकर्डिङ उद्योग सङ्घ द्वारा गोल्ड प्रमाणपत्र प्राप्त गर्‍या थ्यो। [९]स्विफ्टले सन् २००९ मा बिलबोर्ड सङ्गीत पुरस्कारमा वर्षको उत्कृष्ट कलाकारको विधामा पुरस्कार जितेकी थिइन्।[१०]

शीर्षक तथा रेकर्डिङ सम्पादन

स्विफ्टले यस एल्बम सार्वजनिक हुन भन्दा दुई वर्ष अघि देखि यसका लागि काम गरेकी थिइन्।[११] स्विफ्ट यस एल्बमाा समावेश गरिएका सबै गीतहरू उप लेखकको सहयोगमा लेखेका थिए।[१२] जुलाई २०, २०१० मा एक प्रत्यक्ष जाल स्थलमा बोल्दै, उनले भनिन्, "मैले वास्तवमा यस रेकर्डका लागि सबै गीतहरू लेखेको थिएँ।[१३] यस एल्बमको रेकर्डिङ अमेरिकाका विभिन्न सहरहरूको रेकर्डिङ स्टुडियोमा भएको थियो जसमा एमिल्याण्ड स्टुडियो, ब्ल्याकबर्ड स्टुडियो र हलिउडमा रहेको क्यापिटल स्टुडियो, न्यासभिलमा रहेको पेन इन द आर्ट स्टुडियो, टेनेसीमा रहेको स्टारस्टक स्टुडियो समावेश छन् भने केही गीतहरू प्रत्यक्ष पनि कैद गरिएको थियो।[१४] बिग मेसिन रेकर्डसका अध्यक्ष स्कट बोरोसेटका अनुसार यस एल्बमको वास्तविक नाम इञ्चेण्टर थियो भने पछि यस एल्बमको नाम स्पिक नाउ राखिएको थियो।[१५][१६]

सङ्गीत रे शब्द सम्पादन

यै एल्बमको पैल्लो एकलको रूपमी "माइन" सार्वजनिक भया थ्यो जुन स्विफ्टको प्रेम जीवनमी आधारित छ।[१७] सङ्गीत विश्लेषकअनले यै गीतको प्रशंसा गरे यद्यपि कयी-कयीले यस लाइ सूत्र रे यस लाइ उनको अघिल्लो कामको सम्झना गराउँदछन्।[१८] स्विफ्टले "स्पार्कस् फ्लाई" नामक गीत उन सोह्र वर्षको हुँदा लेखेकी थिइन् जुन यै एल्बममी समावेश गरियाः छ भणे यै गीत सन् २००७ मी स्विफ्टले यक साङ्गीतिक कार्यक्रमी प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१९] यै गीत लाइ थुप्रैपटक संसोधन गरियो रे तात्कालिक समयमी यै गीत लाइ कैद गरिँदा बेञ्जो बजाइयाः थ्यो जुन पछा हटाइयो। [२०][२१]

ब्याक टु डिसेम्बर गीत लै स्पिक नाउ खिलाइ रेकर्ड गराइयाः थ्यो।[२२] एल्बमको पाँचौँ एकलको रूपमी यै गीत ३१ अगस्ट २०१५ मी बिग मेसिन रेकर्डस्रिपब्लिक रेकर्डस् द्वारा रेडियोमी सार्वजनिक गरियाः थ्यो। स्विफ्टका अनुसार, "ब्याक टु डिसेम्बर" पैल्लो गीत हो जस माइ उनले गीत मार्फत कसैसङ्ङ माफी मागेकी थिइन्।[२३] ब्याक टु डिसेम्बर डिसेम्बर" यक कण्ट्रि पप सङ्गीत माणिन्छ रे यै गीतका शब्दअनले यक पूर्व प्रेमीसङ्ङ सम्बन्ध विच्छेद खिलाइ क्षमा माग्याः छ।[२४] यै एल्बमकै नाउँमी रयाः गीत यै एल्बमको पाँचौँ एकलको रूपमी सार्वजनिक गरियाः थ्यो। उत्साहित कन्ट्री-पप गीत ध्वनिक गितारमी निर्भर गर्दछ।[२५][२६]

"डियर जोन" यै साङ्गीतिक सङ्गालोको पाँचौँ एकल गीत थ्यो जुन ६ मिनेट ४० सेकेण्ड लामो छ भणे यै गीत स्पिक नाउ साङ्गीतिक सङ्गालोको सब है लामो गीत लै बन्या थ्यो।[२७] यै गीतमी बास, ड्रम, पियानो रे टम्बोरिन पछा गिटारको प्रयोग गरियाः छ।[२८] "डियर जोन" यक पूर्व प्रेमी लाइ खुला पत्र हो जो जोन मेयर हो भन्ने अनुमान गरियाः छ भणे स्विफ्ट जोनसङ्ङ सन् २००९ बठेइ सन् २०१० को शुरूवात सम्म प्रेम सम्बन्धमी रहेकी थिइन्।[२९] डियर जोन गीतले हेरफेर रे प्रियजन द्वारा गरियाः विश्वासघात चर्चा गर्दछ। यै एल्बमको छैटौँ एकलको रूपमी मिन गीत सार्वजनिक गरियाः थ्यो जसले ग्र्यामी पुरस्कार जित्न सफल भयाः थ्यो।[३०][३१] गीतको शब्दले ती व्यक्तिअन लाइ सम्बोधन गर्दछ जसले स्विफ्टको गाउने क्षमतामाथि प्रश्न खडा गर्दछ। स्विफ्टको पप गीत "द स्टोरी अफ अस" लै इसै गीति सङ्गालो माइ समावेश गरियाः थ्यो। [३२][३३]"नेभर ग्रो अप" यक ध्वनिक गितारमी आधारित गीत हो जुन गीतले यक सानो बच्चा लाइ सम्बोधन गरेको थ्यो रे उनले आफुनो पैल्लो रात आफुनै नौलो कोठामी बिताएकी थिइन्।

साङ्गीतिक तालिका सम्पादन

साप्ताहिक तालिका सम्पादन

वर्ष समाप्ति तालिका सम्पादन

तालिका (सन् २०१०) स्थान
  अष्ट्रेलियाली एल्बम तालिका[३४] १५
  क्यानडेली एल्बम तालिका[३५] १५
  न्युनिल्याण्ड एकल तालिका[३६] १५
  संयुक्त अधिराज्य एल्बम तालिका १६३
  संयुक्त राज्य बिलबोर्ड २००[३७]
  संयुक्त राज्यबिलबोर्ड टप कन्ट्रि एल्बम[३८]
तालिका (सन् २०११) स्थान
  अष्ट्रेलियाली एल्बम तालिका[३९] ५१
  क्यानडेली एल्बम तालिका[४०]
  पश्चिम एल्बम तालिका
  संयुक्त राज्य बिलबोर्ड २००[४१]
  संयुक्त राज्यबिलबोर्ड टप कन्ट्रि एल्बम[४२]
तालिका (सन् २०१२) स्थान
  संयुक्त राज्य बिलबोर्ड २०० ४५
तालिका (सन् २०१३) स्थान
  संयुक्त राज्य क्याटलग एल्बम २५

सन्दर्भ सामग्री सम्पादन

  1. Powers, Ann (October 25, 2010). "Album Review: Taylor Swift's 'Speak Now'". Los Angeles Times. Retrieved September 29, 2019. The musical range of Speak Now expands beyond country-pop to border both alternative rock and the dirty bubblegum pop
  2. J. Moser, John (October 30, 2010). "Maybe it wasn't time for Taylor Swift to 'Speak Now'". The Morning Call. Retrieved September 29, 2019. They're country/pop — emphasis on pop
  3. Horton, Matthew (October 25, 2010). "Taylor Swift: Speak Now". BBC Music. Retrieved September 29, 2019. ... Speak Now plugs a sturdy marker in the pop-rock soil
  4. K, Rudy (October 25, 2010). "Speak Now Review". Sputnikmusic. Retrieved September 29, 2019. ... the production is still a glossy pop-rock with only the faintest of country tinge to harken back to her roots
  5. Caulfield, Keith (February 25, 2009). "'Slumdog' Barks While Taylor Swift Nets 10th Week At No. 1". Billboard. Nielsen Business Media. Retrieved January 3, 2010.
  6. Caulfield, Keith (January 6, 2010). "Taylor Swift Edges Susan Boyle For 2009's Top-Selling Album". Billboard. Nielsen Business Media. Retrieved November 5, 2010.
  7. Pietroluongo, Silvio (November 12, 2009). "Rihanna's 'Roulette' Lands In Hot 100's Top 10". Billboard. Nielsen Business Media. Retrieved January 3, 2010.
  8. Pietroluongo, Silvio (January 27, 2010). "Taylor Swift Swipes Female Download Record; Haiti Tracks Chart". Billboard. Nielsen Business Media. Retrieved January 30, 2010.
  9. "Best of 2009 – Artists of the Year". Billboard. Nielsen Business Media. Archived from the original on January 4, 2010. Retrieved January 3, 2010.
  10. Roland, Tom (December 17, 2009). "Taylor Swift "Fearless"-ly Sets A New Precedent". Great American Country. Scripps Networks Interactive. Retrieved January 3, 2010.
  11. John, Christopher. "Taylor Swift Sets Release Date for New Album 'Speak Now' – Speakeasy — WSJ", The Wall Street Journal, July 21, 2010. छाड्डिबार पुग्या मिति:July 22, 2010.
  12. Nancy Dunham. "Taylor Swift on New Album, New Home, Favorite Fan Moments". The Boot. Retrieved July 22, 2010.
  13. Taylor Swift needs a gap year. The Oxonian Review. Retrieved November 2, 2010.
  14. Product Page: Speak Now. Muze. Retrieved November 3, 2010.
  15. Kreps, Daniel (July 21, 2010). "Taylor Swift Announces Third Album, 'Speak Now'". Rolling Stone. Retrieved August 1, 2010.
  16. Roland, Tom. "Taylor Swift ready to Speak Now with third album", Reuters, October 15, 2010. छाड्डिबार पुग्या मिति:March 27, 2011.
  17. Love, Ryan (July 21, 2010). "Taylor Swift confirms new single details". Digital Spy. Retrieved January 12, 2011.
  18. Levine, Nick (October 18, 2010). "Taylor Swift: 'Mine'". Digital Spy. Retrieved January 12, 2011.
  19. Taylor Swift (September 1, 2011). "YouTube Presents Taylor Swift". YouTube. Google Inc. Retrieved September 8, 2011.
  20. "Taylor Swift – "Sparks Fly"". Bobby Peacock. Roughstock. August 8, 2011. Archived from the original on January 14, 2012. Retrieved August 8, 2011.
  21. "Taylor Swift, 'Sparks Fly' – Song Review". Taste of Country. Townsquare Media. July 4, 2011. Retrieved August 11, 2011.
  22. Randy Lewis. "Taylor Swift: the next chapter", October 24, 2010. छाड्डिबार पुग्या मिति:December 24, 2010.
  23. "Taylor Swift apologizes (to Taylor Lautner?) in 'Back to December'". Entertainment Weekly. October 12, 2010. Archived from the original on December 7, 2010. Retrieved November 26, 2010.
  24. "Countdown to Speak Now". iTunes Store. Apple, Inc. Retrieved October 14, 2010.
  25. Caramanica, Jon. "Taylor Swift Is Angry, Darn It", The New York Times, October 20, 2010. छाड्डिबार पुग्या मिति:October 23, 2010.
  26. "Taylor Swift: Speak Now". MySpace.com. MySpace.com. June 6, 2012. Retrieved June 6, 2012.
  27. Bill Lamb (October 19, 2010). "Taylor Swift Calls Out the Haters On "Mean"". About.com. Retrieved December 19, 2010.
  28. Bierly, Mandi (October 19, 2010). "Taylor Swift takes on a bully (and John Mayer?) on new album". EW.com. Retrieved November 22, 2010.
  29. "Taylor Swift Music and Lyrics". Taylorswift.com. Archived from the original on October 28, 2010. Retrieved October 25, 2011.
  30. Caramanica, Jon. "Taylor Swift Is Angry, Darn It", The New York Times, October 20, 2010. छाड्डिबार पुग्या मिति:May 31, 2011.
  31. Scott Shetler (April 5, 2011). "Taylor Swift, 'The Story of Us' — New Song". AOL LLC. Retrieved May 31, 2011.
  32. "Never Grow Up by Taylor Swift".
  33. "Never Grow Up". Genius.com.
  34. "ARIA Charts — End Of Year Charts — Top 100 Albums 2010". Retrieved December 18, 2011.
  35. "Best of 2010 Top Canadian Albums". Billboard. Retrieved December 18, 2011.
  36. "The Official New Zealand Music Chart". Rianz.org.nz. Archived from the original on July 22, 2010. Retrieved April 20, 2012.
  37. "Best of 2010 – Billboard Top 200". Billboard. Nielsen Business Media, Inc. Retrieved December 31, 2010.
  38. "Best of 2010 – Top Country Albums". Billboard. Nielsen Business Media, Inc. Retrieved December 31, 2010.
  39. "ARIA Top 100 Albums 2011". ARIA. Retrieved January 15, 2015.
  40. "Best of 2011 Top Canadian Albums". Billboard. Retrieved December 18, 2011.
  41. "Best of 2011 – Billboard Top 200". Billboard. Nielsen Business Media, Inc. Retrieved December 9, 2011.
  42. "Best of 2011 – Top Country Albums". Billboard. Nielsen Business Media, Inc. Retrieved December 9, 2011.

बाइल्ला सूत्रअन सम्पादन