बिग मेसिन रेकर्डस्

बिग मिसिन रेकर्डस् यक स्वतन्त्र अमेरिकी रेकर्ड लेबल हो जुन विशेष गरि पप कलाकारअन खिलाइ स्थापना गरियाः थ्यो।[१] बिग मिसिन न्यासभिल, टेनेसी माइ आधारित छ। यै लेबल सेप्टेम्बर २००५ मा सुरुमी ड्रिमअोर्कस् रेकर्डस् नाँउले स्थापित भयाः थ्यो जसका संथापक स्कट ब्रोचेट थ्याः। रेकर्ड लेबलको स्थापना पछा ब्रोचेटले रे कन्ट्रि गायक टोबी केथसङ्ङ साझेदारी गर्दै लेबलको उत्थान गर्‍या थ्याः।[२] कम्पनीले ऐल प्रकाशन, व्यवस्थापन रे व्यापारिक सम्बन्धमी ध्यान केन्द्रित गर्दछ रे छापको निरीक्षण गर्दछ, जस्तै भ्लोरी सङ्गीत लै बिग मेसिनको लेबल ग्रुपको यक भाग हो।

बिग मेसिन रेकर्डस्
अविभावक कम्पनी बिग मेसिन लेबल ग्रुप
स्थापना सेप्टेम्बर १, २००५ (२००५-०९-०१)
संस्थापक स्कट ब्रोचेट
वितरण लेबल युनिभर्सल म्युजिक ग्रुप
किसिम
उत्पत्ति भएको देश संयुक्त राज्य
स्थान न्यासभिल, टेनेसी

इतिहाससम्पादन

केही कार्यअनसम्पादन

बिग मेसिन लेबल ग्रुप
निजी
सिमीत दायित्व कम्पनी
उद्योगसङ्गीत र मनोरञ्जन
स्थापितसेप्टेम्बर १, २००५; 17 years ago (२००५-०९-01)
संस्थापकस्कट ब्रोचेट
मुख्यालयअनम्युजिक र, न्यासभिल Tennessee, संयुक्त राज्य अमेरिका
मुख्य मान्सअन
स्कट ब्रोचेट (प्रमुख अधिकृत)
एन्ड्रयु कुट्ज, (प्रबन्धक)
मालिकस्कट ब्रोचेट
Divisionsबिग मेसिन रेकर्डस्
भ्लोरी म्युजिक
बिएमएलजी
वेबसाइटbigmachinelabelgroup.com

भ्लोरी म्युजिकसम्पादन

नोभेम्बर २००७ माइ बिग मिसिन रेकर्ड्सले भ्लोरी सङ्गीत कम्पनीको नाउँमी यक सहायक कम्पनीको स्थापना गर्‍या थ्यो। यै रेकर्डस् ऐल जिम्मी वेन (जसले पहिले बिग मेसिनमी हस्ताक्षर गर्‍या थ्याः), जोर्ल्स, द म्याभरिक्स, थमस रेहट र जस्टिन मोरे अादि कलाकारअन रयाः छन्।[३]

नोभेम्बर २००८ को समाप्तिसङ्ङै भ्लोरी सङ्गीतले अाफुन१ उत्पादनको बिक्री, उत्थान रे रेकर्डस्को प्रचार खिलाइ मिदास रेकर्डस्सङ्ङ साझेदारी पत्रमी हस्ताक्षर गर्‍या थ्यो जसमी दुई क्यानडेली गायक एडम जर्गोरी रे एमरसन ड्राइभ लै सामेल थ्याः।[४] पछा सन् २००८ नोभेम्बरमा रेबी म्याकइन्ट्रिले लै भ्लोरी सङ्गीतमी अावद्ध भएकी थिइन्। म्याकइन्ट्रिले पैल्लो एकल २००९ खिलाइ अनुसूचित गरिकी थिइन् भणे उनको नौल स्टुडियो एल्बम एकै वर्षको ग्रीष्म खिलाइ तय गरियाः थ्यो।[५]

बिएमएलजी रेकर्डस्सम्पादन

जुन २००९ मी यूनिभर्सल रिपब्लिक रिकार्ड्सङ्ङ साझेदारी गर्दै बिग मिसिन रेकर्डस्ले यक नौलो रेकर्डस् लेबल रिपब्लिकन न्यासभिलको स्थापना गर्‍या थ्यो।[६] अगस्ट २०१६ मी बिग मिसिन रेकर्डस् लेबलको पूर्ण स्वामित्व फिर्ता गरे पछा रिपब्लिकन न्यासभिल लाइ बिएमएलजी रेकर्डिङको रूपमी पुनःस्थापित गरियाः थ्यो।

डट रेकर्डस्सम्पादन

मार्च २०१४ मी बिग मिसिनले डट रेकर्ड्स को पुनरुत्थानको घोषणा गरे रे सन् २०१५ को फेब्रुअरीमी बिग मेसिन रेकर्डस्ले रिपब्लिक रेकर्डस्सङ्ङ साझेदारी गर्‍या थ्यो।[७] डट रेकर्डस्मी अावद्ध धेरै कलाकारअन बिग मेसिनको स्वामित्वमी रयाः अन्य रेकर्डस् लेबलमी गए पछा सन् २०१७ डट रेकर्डस् मी बन्द गरियाः थ्यो।

नाश अाइकन रेकर्डस्सम्पादन

सन् २०१४ मी बिग मेसिन रेकर्डस्ले कुमुलस मिडियासङ्ङ साझेदारी गर्दै नाश आइकन म्युजिकको स्थापना गर्‍या थ्यो।[८][९] २१ अक्टोबर २०१४ मी रेकर्डस्ले म्याकइन्ट्रि नाश आइकन म्युजिकमी हस्ताक्षर गर्ने पैल्लो कलाकार बनेकी थिइन्। नाश आइकन रेकर्डस् पछा बिग मेसिनमा सामेल भयाः थ्यो।[१०]

बिग मेसिन रेकर्डसका कार्यसूचीअनसम्पादन

ऐलका कन्ट्रि कलाकारअनसम्पादन

हालका रक र पप कलाकारहरूसम्पादन

  • ब्याडफ्लावर[११] (बिग मेसिन/जोन रेकर्डस्)
  • चिप ट्रिक[११]
  • भिभान हिक्स
  • अाइभोरी ब्लु[११] (बिग मेसिन/जोन रेकर्डस्)
  • पोसी
  • प्रटि भिस्कस[११] (बिग मेसिन/जोन भार्भाटोस रेकर्डस्)
  • द स्टाटिक सिफ्ट[११] (बिग मेसिन/जोन भार्भाटोस)

पूर्व कलाकारअनसम्पादन

पूर्व नाश अाइकन रेकर्डस् कलाकारसम्पादन

पूर्व पप कलाकारसम्पादन

भ्लोरी सङ्गीत कार्यसूचीसम्पादन

पूर्वी कलाकारअनसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. कल्टफिल्ड, केथ; टुकर, केन (November 10, 2007). "भ्लोरी". बिलबोर्ड. ११९ (४५): ८.
  2. स्टार्क, फेलिस (2006-03-11). "बिग मेसिन रेकर्ड लेबल ग्रुप". बिलबोर्ड.
  3. "बिग मेसिन लेबलले नयाँ रेकर्ड लेबलको स्थापना गर्‍यो". कन्ट्रि स्ट्यान्डर्ड. 2007-11-02. Archived from the original on 11 November 2007. Retrieved 2007-11-08. Unknown parameter |deadurl= ignored (help)
  4. "भ्लोरी सङ्गीत", द सिटी पेपर, 15 September 2008. छाड्डिबार पुग्या मिति:10 January 2015.
  5. कृन टुकर (11 November 2008). "रेबा म्याकइन्ट्रि भ्लोरी सङ्गीतमा अावद्ध". बिलबोर्ड. बिलबोर्ड. Retrieved 10 January 2015.
  6. "न्यू न्यासभिल रिपब्लिक रेकर्डस्". कन्ट्रि स्ट्यान्डर्ड टाइम. 2009-06-05. Retrieved 2009-06-05.
  7. रु, नेट (24 March 2014). "बिग मेसिन रेकर्डस् र डट रेकर्डस्". द टिसेन्स. Retrieved 27 March 2014.
  8. "नाश अाइकन", अटलान्टा जर्नल, August 15, 2014. छाड्डिबार पुग्या मिति:16 August 2014.
  9. "नाश अाइकन रेकर्डस्". रेडियो इनसाइट. Retrieved August 16, 2014.
  10. "रेब म्याकइन्ट्रि नाश अाइकन रेकर्डस्मा अावद्ध", बिलबोर्ड, 21 October 2014. छाड्डिबार पुग्या मिति:17 November 2014.
  11. ११.०० ११.०१ ११.०२ ११.०३ ११.०४ ११.०५ ११.०६ ११.०७ ११.०८ ११.०९ ११.१० ११.११ ११.१२ "बिग मेसिन रेकर्डस् – कलाकारहरू". बिग मेसिन रेकर्डस्. Retrieved October 26, 2015.
  12. "१० नयाँ कन्ट्रि कलाकारहरू". रेलिङ स्टोन. July 1, 2016.
  13. "जेनिफर अब बिग मेसिन रेकर्डस्मा अावद्ध". द बुट. August 26, 2015.
  14. "बिग मेसिन रेकर्डस्". सिएमटी. February 23, 2010.
  15. "लरा बिग मेसिन रेकर्डस्मा अावद्ध". आधिकारिक वेबसाइ. March 28, 2015.
  16. "हस इज फेन्सी". बिलबोर्ड. April 10, 2015.
  17. १७.० १७.१ १७.२ १७.३ १७.४ १७.५ १७.६ "भ्लोरी सङ्गीत – कलाकारहरू". भ्लोरी सङ्गीत.
  18. "इलाइ योङ ब्यान्ड भ्लोरी सङ्गीतमा". भ्लोरी सङ्गीत. July 8, 2015. Retrieved October 26, 2015.
  19. "टारा थम्सन". म्युजिक र. October 26, 2015.

बाइल्ला सूत्रअनसम्पादन