विकिपिडिया:क्या तमलाई था छ?

डोटेली विकिपीडियाका मुख्य पन्नामी रया क्या तमलाई थाहा छ? खण्डलाई आवेदन प्राप्त भया रुपमी समसामयिक स्तरिय रुपले परिवर्तन हुन्या अरि व्यवस्था अरिया: छ । हाल सम्म ये खण्डमा कुल ३०३ रोचक जानकारी रया छ, साथै ए खण्डमी रया जानकारीअनलाई प्रत्येक प्रवेशमी परिवर्तन हुन्या गरि तयार अरिया: छ । यदि तमले ये खण्डमी के समस्या धेकेका खण्डमी वार्ता पृष्ठमी सन्देश दिनाइ खीलाइ अनुरोध अरिन्छ ।

क्या तमलाई थाहा छ? को संगालोमी कोइ नयाँ तथ्य थपका लागी तमरो सुझाव छ भन्या आवेदन पृष्ठमी सुझाव राखीदिया ।

क्या तमलाई थाहा छ? आवेदन तयार अर

तलतिरो बटन थिचिवर क्या तमलाई थाहा छ? का लागी आवेदन तयार अद्दु सकुन्छौ जो की प्रबन्धक बठे जाँच अरी स्वीकृत अरिन्या छ ।

क्या तमलाई थाहा छ?...

  • ...
  • ... नेपालमा सबैभन्दा पहिलो बैङ्क नोट विक्रम सम्बत २००२ सालमा प्रकाशन भएको थियो ।
  • ... विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ मिटर रहेको छ ।
  • ... "दी म्याग्नेट" पुस्तकका लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ ।
  • ... जटापोखरी ताल सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।
  • ... सन् १९५९ मा निल आर्मस्ट्रङसँगै चन्द्रमाको धरातलमा पाईला टेकेका वज एल्ड्रिन सन् २०१६ सेप्टेम्वर ५ मा नेपाल भ्रमणमा अाएका थिए ।
  • ... ह्वेल एक स्तनधारी प्राणी हो र यसले वायुमण्डलबाट श्वास लिने गर्दछ ।
  • ... मानव शरीरको कुल तौलको १४ प्रतिशत हड्डी हुन्छ ।
खास सरसमानअन


क्या तमलाई थाहा छ? औजारहरू

  • क्या तमलाई थाहा छ? आवेदनअन
  • क्या तमलाई थाहा छ? ढाँचा
  • छनौट रे समन्वय समिति