(सगरमाथा तिब्बत बाट)

सगरमाथा संसारको सबै भन्ना अग्लो हिमालयको चुचुरो हो । यैको उचाइं समुद्र सतह देखि ८,८४८ मिटर रह्याको छ । यो हिमालि चुचुरो नेपालको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामी रह्याको छ । सगरमाथा शिखरको आरोहण गर्ने पहिलो व्याक्ति तेन्जिङ नोर्गे शेर्पा रे एमेण्ड हिलारी हुन् ।

विषयसूची

पर्वतारोहणको ऐतिहासिक तालिकासम्पादन

  • सन् १८५२ - भारतीय अनुसन्धान : भारतीय नापी अनुसन्धानबठेई सगरमाथालाई विश्वको सर्वोच्च शिखरको रूपमी पहिचान गरी महासर्भेएर सर आन्ड्रयू वाहले पन्ध्रौ चुली नामाकरण गरया ।
  • सन् १९२१ - संयुक्त अधिराज्य : हवार्ड वरी र जि.एल्.मालोरी २२,९०० फिट उचाइको उत्तरी पहाडी खोंचमी आरोहण गरया ।
  • सन् १९२२ - संयुक्त अधिराज्य: पहिलो सगरमाथा आरोहणको जनरल् चार्लसको नेतृत्वमा जि.एल्.मालोरी, ई.एफ्.नर्टन र हवार्ड समरभेल एवम् एकजना शेर्पा अक्सीजन विना २६००० फिटको - ७९३९ मिटर) आरोहण गरया । गर्ज फिन्च र जे.जि.व्रस अक्सीजन लिएर २७,३०० फिट -८३०० मिटरको उचाइमी पुग्या ।
  • सन् १९२४ - संयुक्त अधिराज्य दोस्रो साहसिक यात्रामी जनरल चार्लसको नेतृत्वमी जनरल् चार्लस र ई.एफ्.नर्टन २८,१२६ फिट -७,५८० मिटर उचाइमी पुग्या । मालोरी र आन्ड्रयू अरभिन २७,६०० फिटको उचाइमी वेपत्ता भया ।
  • सन् १९३३ - हृयू रटल्जको नेतृत्वमा गएको तेस्रो आरोहणमा २८१२६ फिट -७,५८० मिटर उचाई चढया काम भयो ।
  • सन् १९३५ - संयुक्त अधिराज्य: एरिक शिपटनले अनुसन्धान दलको नेतृत्व गरया ।
  • सन् १९३६ - संयुक्त अधिराज्य: हग रटल्जको नेतृत्वमा गएको चौथो आरोहण दल खराब मौसमका कारण फर्कियो ।
  • सन् १९३८ - संयुक्त अधिराज्य: एच. डब्लु. टिलमनको नेतृत्वमा भएको पाचौं आरोहण कार्य खराब मौसमको कारणले स्थगित गरियो ।
  • सन् १९५० - संयुक्त अधिराज्य: एच. डब्लु. टिलमन र चार्लस हुस्टनले खुम्बु हिमनदीको निरीक्षण गरया ।
  • सन् १९५१ - संयुक्त अधिराज्य: ई. शिपटनले शिखरमा जाने दक्षिण बाटोको निरीक्षण गरया ।
  • सन् १९५२ - स्वीजरल्याण्ड: ई. वाईस डुनन्टको नेतृत्वको प्रथम आरोहण कार्य वषरा अघिको मौषममी सम्पन्न भयो । रेमण्ड लम्बर्ट र तेन्जीङ्ग नोर्गे २८,२०० फिट -८,६०० मिटर उचाईमा पुग्या ।
  • सन् १९५३ - संयुक्त अधिराज्य: कर्नेल जोहन हन्टको नेतृत्वमा आरोहण दलका एडमण्ड हिलारीतेन्जिङ नोर्गे शेर्पा मे २९ को दिन सगरमाथाको शिरमा पुग्या ।

नक्सासम्पादन

 
सगरमाथा आधार शिविरवाट देखिएको गोरकशेप देखि फेरिच्चे सम्मको एक मनोरम दृश्य

 

चित्रदीर्घासम्पादन

सन्दर्भ सामग्रीसम्पादन