राणा वंश जसले सन् १८४६ देखि १९५१ सम्म नेपाल अधिराज्यमी अधिनायकवाद लगाएको थियो, शाह राजालाई एक व्यक्तित्वमी घटाएर प्रधानमन्त्री रे अन्य सरकारी पदहरू राणाहरूलाई वंशानुगत बनाएको थियो। [१] [२] [३] [४] वि.सं. २००७ सालको क्रान्ति ले राणा शासनको अन्त्य गर्यो । [१] [२] यो वंश काजी बालनरसिंह कुँवरका छोरा जंगबहादुर राणाले स्थापित गरेका हुन् । थापा वंशका माथवरसिंह थापाको हत्या पश्चात कोत पर्व रे भण्डरखाल पर्व मच्चाइ राणा वंशको उदय भयो । पछि यिनीहरूले कुँवरबाटी राणा थर लेख्न थाले ।

राणा वंश
चित्र:राणा वंश को प्रतीक
कुँवर परिवार
नेपालका राणा नेपालका श्री तीन महाराज, लमजुङ र कास्कीका महाराजा
नेतावीर नरसिंह कुँवर (जंगबहादुर राणा)

राणा वंश गोरखा राज्यको भारदार कुँवर खलकको वंशज हुन्। [५] त्यतिबेलाको सत्तासीन थापा खलक (मुख्तियार भीमसेन थापा खानदान) सँग वैवाहिक सम्बन्ध जोडिएपछी देशको केन्द्रिय दरबारी राजनीतिमी कुँवर खलकले प्रवेश पाए। [६][७] राणाहरू अर्को भारदारी परिवार पाँडे खलक सँग पनि जोडिएका थिए। [७]

राणा शासन; जङ्गको शासन सम्पादन

कोट रे भण्डारखालको नरसंहारपछि बनारसमी थापा, पाण्डे, बस्न्यात रे अन्य नागरिक बसोबास गरेका थिए । त्यस्तै नौतनवा रे बेतियामा केही नागरिक बसोबास गर्न गएका थिए । चौतारिया गुरुप्रसाद शाह पनि बेतियाका राजासँग बस्न गएका थिए । बनारसमी राजा रे रानीको उपस्थितिको बारेमी थाहा पाएपछि गुरुप्रसाद त्यहाँ गए रे सेना जम्मा गर्न थाले रे जंगबहादुरलाई मृत्युदण्ड दिने योजना बन्न थाल्यो। [८]


उल्लेखनीय राणा सदस्यहरू सम्पादन


ग्यालरी सम्पादन




स्रोतहरू सम्पादन

  1. Dor Bahadur Bista 1991, p. 37.
  2. Sharma Baral 1964, p. 111.
  3. Regmi 1975, p. 90.
  4. Wright 1877, p. 285.
  5. Joshi & Rose 1966, p. 30.
  6. Acharya 2012, p. 11-12.
  7. ७.० ७.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named PurushottamShamsher1990
  8. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Britanta

यो पनि हेर्नुहोला सम्पादन