पशुपति शमशेर जङ्गबहादुर राणा

पशुपति शमशेर राणा राणा वंशका राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् ।[१] उनी पञ्चायत कालमी पर्यटन तथा यातायात मन्त्री (१९७८ -१९७९) रे पञ्चायत तथा स्थानीय विकास मन्त्री (१९८६-१९८८) भएका थिए । नेपालमी बहुदलीय व्यबस्था आएपछि पनि उनी अर्थ मन्त्री, परराष्ट्र मन्त्री रे जलश्रोत तथा सञ्चार मन्त्री मन्त्री भएका थिए ।[२]

पशुपति शमशेर जङ्ग बहादुर राणा

शासक : राजा बीरेन्द्र

शासक : राजा बीरेन्द्र

जलश्रोत तथा सञ्चार मन्त्री
कार्यकाल
१९९० – १९९४
शासक : राजा बीरेन्द्र

पञ्चायत तथा स्थानीय विकास मन्त्री
कार्यकाल
१९८६ – १९८८
शासक : राजा बीरेन्द्र

पर्यटन तथा यातायात मन्त्री
कार्यकाल
१९७८ – १९७९
शासक : राजा बीरेन्द्र
आफ्नोइ जानकारी
जनम (1941-05-07) May 7, 1941 (age 82)
महाराजगन्ज, काठमाडौँ
राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी
जीवनसङ्गी रानी उषा राजे सिन्धिया
चेलाचेली उर्वसी राणा
देवयानी राणा
अलमा मेटर अक्सफोर्ड विश्वविद्यालय
धर्म हिन्दु

व्यक्तिगत जीवन सम्पादन

 
राजेन्द्र प्रसाद साथमा मेजर जनरल विजय शमशेर रे पत्नी सरला कुमारी राज्य लक्ष्मी

पशुपति शमशेरको जन्म विसं १९९८ बैशाख २५ गते काठमाडौँको महाराजगन्जर मी भएको थियो । उनी राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेर जङ्गबहादुर राणाका नाति तथा विजय शमसेर जबराका छोरा हुन् । उनको विवाह विसं २०२४ (इसं १९६७)मी ग्वालियर राज्यका अन्तिम सिन्धिया राजा जिवाजीराव सिन्धिया रे रानी विजया राजे सिन्धियाकी छोरी उषा राजे सिन्धियासँग भएको थियो । [३] उनीहरुका दुई छोरी देवयानी राणा रे उर्वशी राज्य लक्ष्मी छन् । देवयानी राणाले सिंगरौलीका पूर्व युवराजसँग विवाह गरे; ऐश्वर्या सिंह, महाराजा भुवनेश्वर प्रसाद सिंह रे महारानी वीणा सिंहका छोरा हुन । उर्वशी राज्य लक्ष्मी राणाले "मारवाडी" समुदायका व्यापारी शिव खेम्कासँग विवाह गरेकी थिइन्।


पदकहरू सम्पादन

  •   गोरखा दक्षिण बाहु, प्रथम श्रेणी
  •   बीरेन्द्र राज्याभिषेक पदक (२१ फेब्रुअरी १९७५)
  •   जनमत सङ्ग्रह [जनमत सङ्ग्रह सेवा पदक] (१९८०)

सन्दर्भ सामग्रीहरू सम्पादन

  1. "नेपालका १० धनी : पशुपति शमशेर भन्दा ज्ञानेन्द्र शाह गरिब, हेर्नुस् सूची". dainiknepal.com. Archived from the original on 30 August 2018. Retrieved 30 August 2018.
  2. "Pashupati Shamsher JBR". Archived from the original on 2013-12-20. Retrieved 2024-01-31.
  3. "A saffron lady in white". Nepali Times.

बाह्य कडीहरू सम्पादन