"एसिया" को बिचमी भिन्नता

पंक्ति ११:
एसिया का पूर्वमी प्रशान्त महासागर दक्षिणमी हिन्द महासागर उत्तरमी उत्तरी महासागर ले घेरपया छ। पश्चिमी सिमाना ऐतिहासिक रे सांस्कृतिक हिसाबले सघन रुपमी यूरोप शीत जोडिया छ। त्याहा कोई भौगोलिक सिमाना छैन तबैलै पूर्वमी यूराल नदी रे यूराल पर्वत तथा दक्षिणमी कौकासस पर्वत, क्यास्पियन रे काला सागरलाई सिमानाका रुपमी स्विकारिया छ।
चिन रे भारत ई. सं. १ देखि १८०० सम्म विश्वका ठुला अर्थतन्त्र का रुपमी उदायाका थिया। चिन प्रमुख आर्थिक शक्ति का रुपमि सबैलाई पूर्वतिर आकर्षित गर्याथ्यो।भारतको प्रसिद्ध प्राचीन संस्कृति सम्पदा रे समृद्धि ले एसियामी युरोपियन वाणिज्य, अन्वेषण रे उपनिवेश लाई आकर्षित गर्याथ्यो। कोलम्बसले अमेरिका पत्ता लगायापछी भारतको आकर्षण बढ्याथ्यो।जुन प्रमुख पूर्व-पश्चिम व्यापार मार्गका रुपमी विकास भयो।२० अौं शताब्दी ताका एसियाको आर्थिक गतिशीलता संगै जनसंख्या वृद्धि मी तिव्रता आइरइथ्यो। यसिया विश्वका प्रमुख धर्महरु हिन्दु, इसाई, ईस्लाम, बौद्ध, ताओश, सिख लगायत अरु धेरै धर्मको जजनी हो।
==अर्थतन्त्र==
एसिया नाममात्रको कुल गार्हस्थ उत्पादनका आधारमी यूरोप पछि दोस्रा स्थानमी छ पीपीपी अनुसार पहिलो स्थानमी छ। २०११ अनुसारएसियाका ठुला अर्थतन्त्र मी चीन, जापान,भारत,दक्षिण कोरिया रे इन्डोनेसिया रया छन। २०११ अनुसार विश्वका प्रमुख ५ कार्यालय स्थानहङकङ, सिंगापुर, टोकियो, सोल रे सांघाई एसियामी रयाछन। लगभग ६८% अन्तर्राष्ट्रिय फर्मका अफिस हङकङमी रयाछन।२० अौ शताब्दी का सुरुवात देखि चीन रे भारतको अर्थतन्त्र तिव्र रुपमी बढ्नलाछ। आर्थिक वृद्धिदर ८% हैलै बढी रयाछ। अरु एसियाका उच्च आर्थिक वृद्धि भयाका देशहरू मी इजरायल, मलेसिया, इन्डोनेसिया, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, भियतनाम, मंगोलिया, उज्बेकिस्तार, साइप्रस, फिलिपिन्स आदि छन।साथैकाजकिस्तान, तुर्कमेनस्थान,इरान, ब्रुनई, यूएई, कतार, कुवेत, साउदी अरब, बहराइन रे ओमान खनिज स्रोतमी सम्पन्न छन।
 
==एसियाली राष्ट्रहरु==
"https://dty.wikipedia.org/wiki/एसिया" बठे निकालियाऽ