"सगरमाथा" को बिचमी भिन्नता

ना added Category:!Main category using HotCat
कुनै सम्पादन सारांश छैन
पंक्ति १:
'''सगरमाथा''' संसारको सबै भन्ना अग्लो हिमालयको चुचुरो हो । यैको उचाइं समुद्र सतह देखि ८,८४८ मिटर रह्याको छ । यो हिमालि चुचुरो [[नेपाल|नेपाल]]को [[सगरमाथा अञ्चल|सगरमाथा]] अञ्चलको [[सोलुखुम्बु जिल्ला|सोलुखुम्बु]] जिल्लामी रह्याको छ । सगरमाथा शिखरको आरोहण गर्ने पहिलो व्याक्ति [[तेन्जिङ नोर्गे शेर्पा|तेन्जिङ नोर्गे शेर्पा]] रे एमेण्ड हिलारी हुन् ।
 
==पर्वतारोहणको ऐतिहासिक तालिका==
* सन् १८५२ - भारतीय अनुसन्धान : भारतीय नापी अनुसन्धानबठेई सगरमाथालाई विश्वको सर्वोच्च शिखरको रूपमी पहिचान गरी महासर्भेएर सर आन्ड्रयू वाहले पन्ध्रौ चुली नामाकरण गरया ।
* सन् १९२१ - संयुक्त अधिराज्य : हवार्ड वरी र जि.एल्.मालोरी २२,९०० फिट उचाइको उत्तरी पहाडी खोंचमी आरोहण गरया ।
* सन् १९२२ - संयुक्त अधिराज्य: पहिलो सगरमाथा आरोहणको जनरल् चार्लसको नेतृत्वमा जि.एल्.मालोरी, ई.एफ्.नर्टन र हवार्ड समरभेल एवम् एकजना शेर्पा अक्सीजन विना २६००० फिटको - ७९३९ मिटर) आरोहण गरया । गर्ज फिन्च र जे.जि.व्रस अक्सीजन लिएर २७,३०० फिट -८३०० मिटरको उचाइमी पुग्या ।
* सन् १९२४ - संयुक्त अधिराज्य दोस्रो साहसिक यात्रामी जनरल चार्लसको नेतृत्वमी जनरल् चार्लस र ई.एफ्.नर्टन २८,१२६ फिट -७,५८० मिटर उचाइमी पुग्या । मालोरी र आन्ड्रयू अरभिन २७,६०० फिटको उचाइमी वेपत्ता भया ।
* सन् १९३३ - हृयू रटल्जको नेतृत्वमा गएको तेस्रो आरोहणमा २८१२६ फिट -७,५८० मिटर उचाई चढया काम भयो ।
* सन् १९३५ - संयुक्त अधिराज्य: एरिक शिपटनले अनुसन्धान दलको नेतृत्व गरया ।
* सन् १९३६ - संयुक्त अधिराज्य: हग रटल्जको नेतृत्वमा गएको चौथो आरोहण दल खराब मौसमका कारण फर्कियो ।
* सन् १९३८ - संयुक्त अधिराज्य: एच. डब्लु. टिलमनको नेतृत्वमा भएको पाचौं आरोहण कार्य खराब मौसमको कारणले स्थगित गरियो ।
* सन् १९५० - संयुक्त अधिराज्य: एच. डब्लु. टिलमन र चार्लस हुस्टनले खुम्बु हिमनदीको निरीक्षण गरया ।
* सन् १९५१ - संयुक्त अधिराज्य: ई. शिपटनले शिखरमा जाने दक्षिण बाटोको निरीक्षण गरया ।
* सन् १९५२ - स्वीजरल्याण्ड: ई. वाईस डुनन्टको नेतृत्वको प्रथम आरोहण कार्य वषरा अघिको मौषममी सम्पन्न भयो । रेमण्ड लम्बर्ट र तेन्जीङ्ग नोर्गे २८,२०० फिट -८,६०० मिटर उचाईमा पुग्या ।
* सन् १९५३ - संयुक्त अधिराज्य: कर्नेल जोहन हन्टको नेतृत्वमा आरोहण दलका [[एडमण्ड हिलारी]] र तेन्जीङ्ग नोर्गे मे २९ को दिन सगरमाथाको शिरमा पुग्या ।
 
==नक्सा==
[[File:Sagarmatha National Park-Gorak Shep to Pheriche 2013-05-06 08-10-23-2013-05-06 08-11-08.jpg|center|thumb|800px| सगरमाथा आधार शिविरवाट देखिएको गोरकशेप देखि फेरिच्चे सम्मको एक मनोरम दृश्य]]
[[File:Everestpanoram.jpg|800px|उत्तरी मोहडाबाट लिइएको सगरमाथाको प्यानोरोमिक दृश्य]]
==चित्रदीर्घा==
<gallery>
File:Sunny Everest.JPG|सगरमाथाको बिहानी दृश्य
File:MountEverestRelief.png|सगरमाथा
File:Mount Everest as seen from Drukair2 PLW edit.jpg|सगरमाथाको मनोरम दृश्य
File:Everestpanoram.jpg|सगरमाथाको प्यानारोमिक दृश्य
File:1922 Everest expedition at Base Camp.jpg|१९९२ मा सागरमाथाको आधार शिविर
</gallery>
 
==सन्दर्भ सामग्री==
"https://dty.wikipedia.org/wiki/सगरमाथा" बठे निकालियाऽ