गैर आवासीय नेपाली
गैरआवासीय नेपाली ऐन २०६४ अन्तर्गत “गैर आवासीय नेपाली” भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ ।[६]
बसोबास इलाकाअन | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भाषा | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
धर्म | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
(क) हाल नेपालको नागरिकता धारण गरेको व्यक्ति, जसले अर्को देश वा देशको नागरिकता प्राप्त गरेको वा नगरेको, हाल कुनै कारणवश नेपालमी बसोबास नगरेको व्यक्ति।
गैरआवासीय नेपाली संघको स्थापना सन् २००३ अक्टोबर ११-१४ मी काठमाडौं, नेपालमी भएको सम्मेलनबाटी भएको थियो। सातौं ''गैर आवासीय नेपाली संघ''को विश्व सम्मेलन २०१७ अक्टोबर १४-१७ काठमाडौंमी भएको थियो।
गतिविधिहरू
सम्पादनगैर आवासीय नेपालीहरूले बैंकिङ, पर्यटन, होटल, जलविद्युत लगायतका विभिन्न क्षेत्रमी लगानी गरेर नेपालमी व्यवसायका संचालन गरिरहेका छन् छन् ।
उल्लेख्यानीय व्यक्तित्व
सम्पादन- अमृता आचार्य, अभिनेत्री
- अनिश गिरी, चेस प्रोडिजी
- बलराम चैनराई, व्यापारी
- भास्कर थापा, नेपाली अमेरिकी वास्तुकार
- चन्द्र गिरी
- दया वैद्य, अभिनेत्री
- दिपक शिमखडा
- Dichen Lachman, अष्ट्रेलियाई अभिनेत्री
- दीपप्रसाद पुन, सैनिक
- डोना सरकार ,
- द्रोण प्रकाश रसाली ,
- गौरिका सिंह, पौडी खेलाडी
- हेमन्त मिश्रा
- जल शाह
- जिवा लामिछाने, व्यवसायी, लेखक
- किरण क्षेत्री, पूर्व सीएनएन रिपोर्टर
- लुजेन्द्र ओझा, वैज्ञानिक
- मञ्जुश्री थापा, क्यानडाली लेखिका हुन्
- पायल शाक्य, मिस नेपाल
- प्रबल गुरुङ, फेसन डिजाइनर
- रामप्रताप थापा, नेपाली जर्मन कूटनीतिज्ञ
- नेपाली चलचित्र क्षेत्रका अभिनेता रेश मरहट्टा
- सम्राट उपाध्याय, लेखक
- शेष घले, व्यापारी
- श्रिया शाह-क्लोरफाइन
- सोफिया शाह, डेनिस
- सुदर्शन गौतम
- तेरिया मगर, डान्सर
- राजु कँडेल, व्यापारी
सन्दर्भ सामग्रीहरू
सम्पादन- ↑ Thapa, Deepak. "Counting heads", The Kathmandu Post, 28 January 2018.
- ↑ २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ "Migration in Nepal: A COUNTRY PROFILE 2019" (in अङ्ग्रेजी). 2019-12-18. Cite journal requires
|journal=
(help) - ↑ ढाँचा:ONSCoB2018
- ↑ "Migration, Australia Statistics onAustralia's international migration". Australian Bureau of Statistics. Australian Bureau of Statistics. Retrieved 27 April 2021.
- ↑ "All empty everywhere: Nepali workers describe life in South Korea under Covid-19". Retrieved 27 April 2021.
- ↑ "गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४" (PDF). गैर आवासीय नेपालीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन. नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय. २०६४. Archived from the original (PDF) on 2022-11-11. Retrieved 2024-03-23.
|first=
missing|last=
(help); Check date values in:|date=
(help)