गौरिका सिंह (अङरेजी: Gaurika Singh) नेपालो महिला पौडी खेलाडी हन्। उनले सन् २०१६ दक्षिण एसियाली खेलकुदमाइ पौडी खेलमी रजत पदक जितेइ थिइन् ।[२][३][४] उनी २०१६ ओलम्पिकमा पौडीमा नेपालको तर्फबाट सहभागि हुने उनी २०१६ ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी पनि हुन् । [५]

गौरिका सिंह
१२ औँ दक्षिण एसियाली खेलकूदमी कास्य पदक जित्यापछा, गौरिका
Personal information
Full nameगौरिका सिंह
Nationalityनेपाली
Born (2002-10-26) 26 October 2002 (age 21)[१]
Height१५५ सेमी[१]
Weight४५ किग्रा
Sport
Sportपौडी
स्ट्रोक(हरू)फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, मेड्ली
क्लबबार्नेट कोप्टहल क्लब
प्रशिक्षकरेज गोर्म्ली
क्रिस्टिन ग्रिन

उनले १३ औँ दक्षिण एसियाली खेलकुदमी ९ वटा पदक जितिन् । एकै दक्षिण एसियाली खेलकुद संस्करणमी सवहै बरती (४वटा) स्वर्ण जित्या किर्तिमान उनराइ नाममी छ [६]

प्रारम्भिक जीवन सम्पादन

खेल जीवन सम्पादन

आठौं राष्ट्रिय खेलकुद २०७५-७६ सम्पादन

आठौं राष्ट्रिय खेलकुद: राष्ट्रिय खेलकुदमी पैलीफेर सहभागिता जनाएकी ओलम्पियन पौडी खेलाडी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २३ औं राष्ट्रिय पौडी प्रतियोगितामी १२ स्वर्ण जितिवर कीर्तिमान बराबरी गरेइ छन् । बि. सं. २०६५ सालमी काठमाडौंमी सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमी करिस्मा कार्कीले १२ स्वर्ण जित्या कीर्तिमान गौरिकाले बराबरी अरेकी हन् ।[७]
आठौंमी गौरिकाले स्वर्ण जित्या इभेन्ट रे टाइमिङ[८]
पदक प्रकार स्पर्धा समय
  स्वर्ण ८०० मिटर फ्रिस्टायल ९ मिनेट ३९.२२ सेकेण्ड
  स्वर्ण ५० मिटर ब्याकस्ट्रोक ३०.८५ सेकेण्ड (कीर्तिमान)
  स्वर्ण ४०० मिटर फ्रिस्टायल ४ मिनेट ४४.८१ सेकेण्ड
  स्वर्ण १०० मिटर फ्रिस्टायल ५९.६२ सेकेण्ड (कीर्तिमान)
  स्वर्ण २०० मिटर ब्याकस्ट्रोक २ मिनेट ४१.२५ सेकेण्ड
  स्वर्ण २०० मिटर फ्रिस्टायल २ मिनेट ०९.१९ सेकेण्ड
  स्वर्ण १०० मिटर बटरफ्लाई १ मिनेट ०७.९७ सेकेण्ड (कीर्तिमान)
  स्वर्ण ४ गुणा १०० मिटर मिड्ले रिले ४ मिनेट ५१.८९ सेकेण्ड
  स्वर्ण २०० मिटर इन्डिभिजुएल मिड्ले रिले २ मिनेट ३२ सेकेण्ड (कीर्तिमान)
  स्वर्ण ५० मिटर फ्रिस्टायल २७.५९ सेकेण्ड (कीर्तिमान)
  स्वर्ण १०० मिटर ब्याकस्ट्रोक १ मिनेट ०७.२२ सेकेण्ड (कीर्तिमान)
  स्वर्ण ४ गुणा १०० मिटर फ्रिस्टायल रिले ४ मिनेट २१.४१ सेकेण्ड

सन्दर्भ सामग्रीअन सम्पादन

  1. १.० १.१ Gaurika Singh Archived 2016-08-05 at the Wayback Machine.. rio2016.com
  2. "Singh claims historic individual medal in swimming - The Himalayan Times". The Himalayan Times (in अङ्ग्रेजी). Retrieved 2016-02-08.
  3. "Nepal bag 5 more medals in SAG, Gaurika Singh sets national record in swimming - The Himalayan Times". The Himalayan Times (in अङ्ग्रेजी). Retrieved 2016-02-08.
  4. "Nepal adds one each silver and bronze to medal count". kathmandupost.ekantipur.com. Retrieved 2016-02-09.
  5. http://www.myrepublica.com/news/3186
  6. गोल्डेन गर्ल गौरिका
  7. गौरिकाद्वारा १२ स्वर्णको कीर्तिमान बराबर-कान्तिपुर दैनिक
  8. पहिलोपोस्ट, गोल्डेन स्विमर गौरिका pahilopost.com,प्रकाशित मिति: 24th April 2019, 07:27 pm | ११ बैशाख २०७६

बाह्य लिङ्कअन सम्पादन