कोशी टप्पु वन्यजन्तु आरक्ष

कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमाई रयाको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ (सन् १९७६) सालमी स्थापना भयाको हो। यो कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमी फैलियाको छ। यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामी फैलियाको छ। सन् १९८७ मी रामसार सुचीमा सुचीकृत भयाको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमी परिचित यई आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना रे ११/१२ वटा दुर्लभ डल्फीन समेत पाईन्छ।

कोशी टप्पू वन्यजन्तु आरक्ष
IUCN श्रेणी IV बासस्थान/प्रजाति व्यवस्थापन क्षेत्र
रहेको स्थान : कोशी अञ्चल , नेपाल
नजिकको सहर : इनरुवा
क्षेत्रफल : १७५ वर्ग कि.मि.
स्थापना : २०३२ (सन् १९७६)
परिचालक निकाय : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
रामसार सिमसार क्षेत्र
किसिम : प्राकृतिक
नामांकित  : १७ डिसेम्बर १९८७
सन्दर्भ  : ३८०
राष्ट्र  : नेपाल

नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यई मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१ मा गरियाको हो। मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग कि.मी रही ३ जिल्लाको (सुनसरी, सप्तरी, उदयपुर) १६ वटा गाउँ विकास समितिहरू समेटियाको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा ९ जना समिति सदस्य, १ जना समिति अध्यक्ष तथा १ सदस्य सचिव संरक्षण अधिकृत लगायत १३ सदस्यीय व्यवस्थापन समिति रयाको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरी रयाका प्राकृतिक श्रोतको संरक्षण रे सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग रे सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्छन्।

यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा दशौं राष्ट्रिय चरा महोत्सव मनाइन्छ। कोशी टप्पु वन्य जन्तु आरक्षण दक्षिण पूर्वी तराईको सुनसरी जिल्लामी सप्तकोशी नदी को तटमी अवस्थित छ। यो आरक्ष २०३२ साल (सन १९७६) मा लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी)हरूको संरक्षीत बासस्थानको रूपमाई स्थापना भयाको हो। कुल क्षेत्रफल १७५ वर्ग कि.मि. भयाको यो आरक्षण नेपालको सबैभन्दा सानो आरक्षण हो। यईको दक्षिणी सिमामा सप्तकोशी नदीको बाँध रहेको छ। राम्रो रे ठूलो सिमसार क्षेत्र भयाका कारण यई आरक्षमी र्साईवेरिया देखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ।

सन्दर्भ सामग्री सम्पादन

  1. कोशी टप्पु वन्य जन्तु आरक्षण Archived 2010-11-29 at the Wayback Machine. नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

बाहिरी लिंक सम्पादन

यिनलै हेर सम्पादन