सप्तकोशी नदी नेपाल को सबै भन्दा ठुलो नदी हो।यो नदि सात वटा सहायक नदीले मिसिएको हुनाले यसलाई सप्तकोशी भनियको हो. सप्तकोसी नेपालको सबै भन्दा ठूलो नदि र बिस्वको दोस्रो तीब्र गतिमा बग्ने नदि हो !

(कोशी बाँध)

सहायक नदीहरू सम्पादन

  1. अरुण नदी
  2. लिखु नदी
  3. दुधकोशी नदी
  4. तामाकोशी नदी
  5. सुनकोशी नदी
  6. तमोर नदी
  7. इन्द्रावती नदी

सन्दर्भ सम्पादन