सिम घाँसेभ्याकुर

सिम घाँसेभ्याकुर नेपाल लगायत भारतीय उपमहाद्वीपका भूभागअनमी पाइन्या नानो आकारको यक चणो हो। यो प्रजाति लाइ कतै कतै कैलोनिर्गम घाँसेफिस्टोको उपप्रजातिको रूपमी लै लियाः पाइन्छ।[१][२] यै प्रजाति लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमी लोपोन्मुख अवस्थाको पन्छीको रूपमी सूचीकृत गरियाः छ।

सिम घाँसेभ्याकुर
वैज्ञानिक वर्गीकरण edit
Missing taxonomy template (fix): Laticilla
प्रजाति:
Binomial name
Template:Taxonomy/LaticillaLaticilla cinerascens
(Walden, 1874)

विवरण सम्पादन

सिम घाँसेभ्याकुरको औसत लम्बाई १७ सेन्टिमिटर (६.७ इन्च) हुन्छ। वयस्क सिम घाँसेभ्याकुरको माथिको भाग फुस्रो जैतुन रङ्डो हुन्छ। यसको निधार बाट बठेइ धर्काअन सुरू भई पछाडी धमिलिदै गयाः हुन्छ। यसको तलको भाग फुस्रो सेतो हुन्छ, कोखा अलि फुस्रो रे हल्का धर्कापूण हुन्छ। यै पन्छीको शरीको माथिल्लो भाग हल्ला पहेँला रङ्का हुनान। यै पन्छीको पुच्छरको भाग हल्का हरियो र जैतुन रङ्को खैरो जस्तो धेकिन्छ। यै पन्छीको पुच्छर लामो रे सुरिलो हुन्छ। यै पन्छीको खैरो आँखा रे पहेँलो खैरो रङ्को खुट्टा हुनान। जुलाई बठेइ सेप्टेम्बर मैना सम्म यै पन्छीका रौँअन झर्ने गर्छन्।

वितरण तथा बासस्थान सम्पादन

सिम घाँसेभ्याकुर ब्रह्मपुत्रको मैदान, भारतको असमको कछर जिल्ला रे उत्तर बङ्गलादेशा नजिकैको भागअनमी देखा पडन्छ। यै प्रजातिका पन्छी अग्लो घाँस वा झाडीको साथ, विशेष गरी उखु उत्पादन हुन्या क्षेत्र माइ बस्नान भणे यी पन्छी भौती घाँस हुन्या क्षेत्र घाँसे मैदान र मरुभूमि माइ समेत बस्नान। यै पन्छीअन दलदले भूभाग वा सिमसार क्षेत्र माइ भौती मात्रामी पाइन्छन्। नेपाला सन्दर्भ माइ यी पन्छी कोशी टप्पु वन्यजन्तु आरक्ष माइ पाइन्नान।[३]

खतरा तथा संरक्षण अवस्था सम्पादन

वासस्थानको विनासका कारण यै प्रजातिका चणाअन खतरामा पर्‍या छन्। यसकारण यसको प्रजाति लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ अाफुनो रातो सूची माइ लोपोन्मुख अवस्थामी रयाः पन्छीको रूप माइ सूचिकृत गरियाः छ।[१]

सन्दर्भ सामग्री सम्पादन

  1. १.० १.१ १.२ पन्छी जीवन अन्तर्राष्ट्रिय (2017). "सिम घाँसेभ्याकुर". अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको लोपोन्मुख प्रजाति. अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ. Retrieved २५ अगष्ट २०१७. Check date values in: |accessdate= (help)
  2. Grimmett, Richard; Inskipp, Carol; Inskipp, Tim (1999), नेपाल, बङ्गलादेश, भुटा र भातरका पन्छीअन, प्रन्सटन विश्वविद्यालय छापाखाना, pp. २७८–२७९, ISBN 978-0-691-04910-6
  3. Baker, Kevin; Baker, Jeff (1997), Warblers of Europe, Asia, and North Africa, Christopher Helm, pp. 62–63, 220–221, ISBN 0-691-01169-9.