सिपराजा बुङ्गेचणा

सिपराजा बुङ्गेचरा
भाले सिपराजा बुङ्गेचरा
पोथी (नेपालमाइ)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
Passeriformes
मौ:
Nectariniidae
वंश:
Aethopyga
प्रजाति:
A. siparaja
Binomial name
Aethopyga siparaja
(थोमस स्ट्यामफोर्ड रेफल्स, सन् १८२२)

सिपराजा बुङ्गेचणा नेपालमा पाइन्या बुङ्गेचणाको यक प्रजाति हो। यै चरा आफुनो नानो पखेटाको मद्द्दतले छिटो रे सिधा उड्ने अद्दछ। यै पन्छीको मुख्य आहारा भन्या ससाना कीराअन हुन्। सिपराज बुङ्गेचणा उष्णकटिबन्धीय दक्षिणी एसिया माइ भारत बठेइ इण्डोनेसिया रे फिलिपिन्सका निवासी प्रजनन अद्दया चणा हुन्। यै पन्छीले यक फेरको प्रजनन मौसम माइ दुई बठेइ तीन अण्डा पार्ने अद्दान जुन यै पन्छीको गुँड माइ राखिन्छ। यै पन्छी घना जङ्गल र कृषि क्षेत्र माइ लै पाइन्नान। यै पन्छी यक नानो आकारको चणो हो जैको यक वयस्कको लम्बाई ११ सेमी लामो हुन्छ। यै पन्छीको छोटो घुम्रियाः ठुँड हुन्छ। यै पन्छीको यक भाले जातिको माथिल्लो भागको रे घाँटी वरपरको भागको रङ रातो रे खैरो मिसियाः हुन्छ। यै पन्छीको पुच्छरको अन्तिम भाग पहेँलो रे पेट जैतुन रङका हुनान। यक वयस्क पोथीको पछाडिको भाग जैतुन रे हरियो मिसियाः रङ जस्तो धेकिन्छ। अधिकांश बासस्थान दायरा माइ यै पन्छीको भाले जातिको लामो हरियो पुच्छर हुन्छ। सिपराजा बुङ्गेचरा सिङ्गापुरको अनाधिकारिक राष्ट्रिय चणा हो।[२]

वितरण तथा वासस्थान सम्पादन

सिपराजा बुङ्गेचणा नेपाल लगायत दक्षिण तथा दक्षिणपूर्वी एसिया माइ भारत, बङ्गलादेश, म्यानमार बठेइ इण्डोनेसियासम्म पाइने अद्दान। यै पन्छीले रूख माइ बनायाः गुँडमी यै पन्छीले यक फेरको प्रजनन मौसम माइ दुई बठेइ तीन अण्डा पार्ने अद्दान जुन यै पन्छीको गुँड माइ राखिन्छ। यै पन्छी घना जङ्गल र कृषि क्षेत्र माइ लै पाइन्नान।

तस्वीर सङ्ग्रह सम्पादन

सन्दर्भ सामग्रीअन सम्पादन

  1. BirdLife International (2012). "Aethopyga siparaja". IUCN Red List of Threatened Species. Version 2012.1. International Union for Conservation of Nature. Retrieved 16 July 2012.CS1 maint: uses authors parameter (link) CS1 maint: ref=harv (link)
  2. Ng, Peter K. L., सं (2011). "Sunbird". Singapore Biodiversity: An Encyclopedia of the Natural Environment and Sustainable Development. Editions Didier Millet. pp. 472. ISBN 9789814260084 . https://books.google.com/books?id=D1oW0EquxDAC. अन्तिम पहुँच मिति: 2014-11-26. 

बाइल्ला सूत्रअन सम्पादन