साईनो यक प्रख्यात नेपाली कथानक चलचित्र हो। यो चलचित्र सन् १९८७ माइ प्रदर्शन गरिया थ्यो भने यसका निर्देशक उगेन छोपेल हुन्। यै चलचित्र माइ डेनी डेन्जोङ्पा, भुवन केसी, तृप्ती नदाकर रे बाल कलाकार रक्षा प्रमुख भूमिका माइ रह्या छन्। यै चलचित्रको सङ्गीत रञ्जित गज्मेरले रचना गरेका थिए।[२] यै चलचित्रको कथा डेनी डेन्जोङ्पाले लेखेका थिए रे संवाद भने तुलसी घिमिरेले रचेका थिए। यै चलचित्रको सफलता पछा सन् १९९२ माइ यसको पुन हिन्दी संस्करणमा सार्वजनिक गरिया थ्यो जस माइ उक्त चलचित्रको नाम भने बन्धु राखिया थ्यो। यसको कथाबस्तुलाई बङ्गाली चलचित्र माइ लै उतारिया छ। यसै साईनो चलचित्रको आधार माइ हिन्दी दूरदर्शन धारावाहिक अज्नवीको निर्माण गरिया थ्यो। यसको अधिकाङ्स दृश्यअन भारतको सिक्किममाइ खिचिया थ्यो रे यसका केही दृश्यअन मुम्बई माइ खिचिया थ्यो। यो चलचित्र बकस अफिस माइ हिट भया थ्यो रे यस माइ समावेश गीतअन लै लोकप्रिय छन्। [३]

साईनो
चित्र:Saino.jpg
साईनो चलचित्रमा समावेश गीतको आवरण
निर्देशकउगेन छोपेल
निर्माताट्रिपल जेम्स मुभिज
संगीतकाररञ्जित गज्मेर
वितरकम्युजिक नेपाल
प्रदर्शन
  • १२ मार्च १९८८ (१९८८-०३-१२)
[१]
समयावधि१३८ मिनेट[१]
देश नेपाल
भाषानेपाली

कथा सम्पादन

तृप्ती (तृप्ती नदाकर) रे आकाशको (भुवन केसी) विवाह हुन्छ रे उनीअनको यक जना छोरो विनु हुन्छ। अर्को देश माइ काम गरि परिवार चलाइरहेका उनीअन आफ्नै मातृभूमि फर्किन्छन् रे उनीअन त्यहाँ खुसीका साथ बस्छन्। एक दिन, आकाश सहर घुम्न निस्केको बेला माइ उनको चलचित्रको टिकट किन्ने ठौर माइ आशा नामक एक युवतीसँग भेट हुन्छ। विस्तारै, उनीअनले अवैध सम्बन्धको शुरुवात गर्छन्। तृप्तीलाई उनको श्रीमानको दुर्घटनामा परि मृत्युु भया जानकारी दिइन्छ रे उनको पार्थीव शरिरिलाई घर ल्याउँदा तृष्ती जोड सित रोएको दृश्य देखाइया छ। तृप्ती आफ्ना छोरा विनुको हेरचाह गर्दै घर माइ बस्छिन्। यक दिन राती डेनी उनको घर आउँछन् रे यक दिनको लागि बास माग्छन् तर तृप्तीले सुरु माइ उनलाई नकार्दै नचिनेको मान्छेलाई बाँस दिन अस्वीकार गर्छिन् तर केयि बेर पछा त्यही बस्ने अनुमति दिन्छिन्। डेनीले विनुसँग बलियो (मीत)को सम्बन्ध स्थापित गर्न सफल हुन्छन्।

यक जना खराब मान्सु मदन बाबुले तृष्तीलाई गलत नजरले हेर्छन्। उनले तृष्तीलाई आफ्नो श्रीमती बनाउने इच्छा जाहेर गर्दै हात तान्न खोज्छन् तर उसलाई डेनीले रोक्छन्। यो सप्पै भएता लै मदन बाबु रोकिन्नन् रे उनले डेनी रे तृप्तीको सम्बन्धलाई लिएर सप्पै गाउँल्लायअनलाई भड्काउने प्रयास गरेका थिए र उनको उदेश्य भनेको डेनीलाई गाउँबठे धपाउनु थ्यो। डेनीले गाउँल्याअनको प्रश्नमाथी कडा उत्तर दिँदै मदन बाबु गलत सोचाइ राख्ने मान्सु भएको पुष्टि गरिदिएका थिए र त्यसलगत्तै गाउँल्याअनको मदन बाबु रे उनका नोकरअनलाई कुटपिट गरेका थिए।

यक जना बुढी महिलाले उनीअन त्यही गाउँ माइ रहे भने उनीअामाथी थुप्रै समस्यअन आई लाग्ने भन्दै दुई जनालाई विवाह गर्ने वा त्यस ठौर छोडेर अन्तै जाने सल्लाह दिन्छिन्। डेनीले तृप्तीित कुरा गरिरहेको बेला प्रहरीको टोली त्यहाँ आइपुग्छ उनले आकाशलाई मारेको भन्दै हतकडी लगाउँछ। तृप्ती आकाशको श्रीमती भएको कुरा थाहापाएपछी डेनी अचच्ममा पर्छन् रे उनले नै आकाशको हत्या गरेको कुरा स्वीकार गर्छन्। डेनीले उनकी श्रीमती आशा रे आकाशले गरेको अवैध सम्बन्धलाई लिएर उनले दुईजनाकै हत्या गरेको कुरा तृप्तीलाई बताउँछन्। उनको श्रीमतीले उनीमाथी घात गरेको कुरा बताउँदै उनले तृप्तीसित माफी माग्छन्। प्रहरीले उनलाई घतकडीले हात बान्दै गाडी माइ हालेर लाँदा विनु धेरै रून्छन् रे मितज्यु मितज्यु भन्दै कराउँछन् रे उनीअनलाई देखेर गाडी रोकिन्छ रे दुबै आमा छोरा उक्त गाडीको अगाडि जाँदा डेनीले विनुलाई अङ्गालो हाल्छन्। तृप्ती रे उनको चेला विनुले उनलाई माफ गरिदिएको कुरा बताउँछन् रे भविष्य माइ यक नयाँ साईनोका साथ बाटो हेरिरहने कुरा लै बताउँछन्।

कलाकारअन सम्पादन

गीतहरू सम्पादन

ढाँचा:Track listing

सन्दर्भ सामग्रीहरू सम्पादन

  1. १.० १.१ "साईनो चलचित्र". रिल नेपाल. Archived from the original on 2019-05-08. Retrieved ८ मे २०१९. Check date values in: |accessdate= (help)
  2. "यस नेपाली चलचित्रको भाग दुई पनि हुन पर्ने हो". सिक्किम डट ब्लगस्पोट डटकम डट आइएन. Retrieved १५ मार्च २०१२. Check date values in: |accessdate= (help)
  3. सुनिता सञ्जेल (१४ फेब्रुअरी २०१५). "चलचित्रको बारेमा अधिक जानकारी". फिल्म्स अफ नेपाल. Retrieved ७ मे २०१९. Check date values in: |accessdate=, |date= (help)

बाह्य सुत्रहरू सम्पादन