सगरमाथा राष्ट्रिय निकुञ्ज

सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमाई छ। यईले सगरमाथा, ल्होत्से, नुप्त्से, चोयु, आमादब्लम हिमालअन रे यई वरिपरिको क्षेत्रओगटिरइ छ। यईको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ। यो इ.सं. १९७६ माई स्थापना गरियाको हो। यई निकुञ्ज क्षेत्रलाई इ.सं. ११७९ देखि विश्व सम्पदा सूचीमी सूचिकृत गरियाको छ। यो निकुञ्ज १८०० मि. देखि ४०४८ मि. सम्मको उचाईमा फैल्याको छ । याँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर ,मोनाल,हॉइटे उइङ्ग्ड ग्रस बिक्ड,हर्न लार्क,टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन्। यई क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या करिब ३,००० छ । जसमा मुख्य रूपमी शेर्पा जातीको मानिसहरुको बसोवास रह्याको छ । यहाँको मुख्य बसोबास क्षेत्रहरू नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे आदि हुन्।

सगरमाथा राष्ट्रिय निकुञ्ज
IUCN श्रेणी II राष्ट्रिय निकुञ्ज
रहेको स्थान : सोलुखुम्बु , नेपाल
नजिकको सहर : नाम्चेबजार
क्षेत्रफल : ११४८ वर्ग कि.मि.
स्थापना : २०३२ (१९७६ जुलाई १९)
परिचालक निकाय : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग
युनेस्को विश्व सम्पदा क्षेत्र
किसिम : प्राकृतिक
मापदण्ड  : VII
नामांकित  : १९७९
सन्दर्भ  : १२०
राष्ट्र  : नेपाल
क्षेत्र  : एशिया प्रशान्त

चित्रदीर्घा सम्पादन

यई राष्ट्रिय निकुञ्जका केई चित्रअन :-

सन्दर्भअन सम्पादन

यिनलै हेर सम्पादन