विकिपिडिया:खास लेख/आवेदनअन/गौरा पर्व

गौरा पर्व सम्पादन

बैतडी जिल्लाइ गोःराइ यक झलक

गौरा या गोःरा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । यै पर्व भदौ महिनामी मणाइन्छ। सुदूरपश्चिम भाषा–साहित्य–कला–संगीत–संस्कृति–पर्यटन तथा मान्सुको लगै उत्पत्ति थलो भया माणिने मानसखण्ड भितर रया यै सुन्दर रे पवित्र भूमि हो, जैले आफना हरेक क्षेत्रबाटी राज्यको गौरव गरिमालाई बढाउने काम अरिराइ छ । यै लाइ आँज फरक किसिमले भण्णु पड्डा– सुदूर पश्चिम उठ्यो, भणे सुदूर पश्चिम जुट्यो भणे तथा सुन्दर सुदूर पश्चिमले उन्नति अद्द सक्यो भण्या मात्तरै सम्तोइ राज्य उठ्न सकन्छ भण्णे सम्भावना लाई कसैले भुल्लु हुनैन । यै अर्थमी समग्र राज्यका अगाडि सुदूरपश्चिम हरेक क्षेत्रबाटी माउ थलोको यक बलियो आधार हुनै आया छ ।

धार्मिक बर्गीकरणका आधारमै भण्णु पड्डा एशिया महादेश लाई– नेपाल खण्ड, काश्मिर खण्ड,जालन्धर खण्ड, रे केदार खण्ड अरि जम्मा चार खण्डमी बाँडिया पाइन्छ भणे नेपाल खण्ड भितर पड्डे सुन्दर सुदूर पश्चिमको सेती काली रे कर्णालीको भौगोलिक एवं सांगीतिक रे सांस्कृतिक भाव रे भावना समान भया क्षेत्र कैलाश पर्वतका अगाडि रया अर्थात कैलाशको सुन्दर प्राङ्गणका रुपमी रयाको छुट्टै सुदूरपश्चिम मानसखण्ड यै क्षेत्रको त्यो देव भूमि हो जाँ सुदूरपश्चिमले आफनो रयाड् बनाया मात्तर नभै राष्ट्रको बडप्पन समेत लाइ साँचिबर राख्या छ । महामानव मनु की तपस्थली तथा नेपाली भाषाकी पुराना स्वरुपकी उद्गम थली कला साहित्य संगीत संस्कृृति रे दिव्य धार्मिक तीर्थ पर्यटनको बेजोड गन्तव्य बोक्याको मानसखण्ड नेपाल भरीकै भू–स्वर्गका रुपमी माणिनै रे भणिनै आया छ ।

भाषिक बोली–चालीका हिसावमै – अगाडि नेपाल भण्णाले ने मुनीले तपस्या अर्‍या ठाउँ–काठमाण्डौ उपत्यका रे तिसैका वल्तिर–पल्तिर रया भूगोलको सेरोफेरोलाई मान्तर नेपाल भण्णे भण्न्थ्यिो–बुजिन्थ्यो । काठमाण्डौ भण्णा बाइर लै नेपाल छ भण्यै कुरडी नेपाल एकिकरणका अभियानमी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले रे उनरा और उत्तराधिकारीले सावित अरे । यिसोइ अरीवर राज्यको सुदूर एवं सुन्दर प्रान्तको मानसखण्डमी रया यै सुदूरपश्चिमको सबै परिचयात्मक विषयले भणे यक अलग्गै खोज–अनुसन्धान माग्या छ । त्यो खोज अनुसन्धान भितर सुदूरपश्चिमका भाषा, कला, साहित्य, संगीत, संस्कृति, तीर्थ, पर्यटन सम्पदा, प्राचिन परम्परा रे मान्यता हुन सकन्छन् । तिनुइ सांस्कृतिक सम्पदा रे लोक प्रचलित परम्परा भितर रया भौत–भौत पुरानो धरोहर गोःरा पर्व लगै यक हो ।(और पढ…)

  • अक्षर गणना: क्यारेक्टर: २०६५, अक्षर: १०२१, स्पेस: ३२१
  • मुख्य सम्पादक: Janak Bhatta, Ram Prasad Joshee रे Ramesh S.Bohara
  • आवेदनका कारणअन: गौरा या गोःरा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । यै पर्व भदौ महिनामी मणाइन्छ ।
२०१७ सेप्टेम्बर ०६, ०३:५८:५६ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
  • मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्‍दौ।
खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Saroj Uprety (कुरडी) १०:४४, २६ अगस्ट २०१७ (NPT)
सम्पादकअनका मतदानका आधारमी सेप्टेम्बर मैनाकी लेखा खास लेखको रूपमी माणियो ।--Saroj Uprety (कुरडी) २०:५६, २९ अगस्ट २०१७ (NPT)

 समर्थन सम्पादन

 असमर्थन सम्पादन