बर्ष समय मापनको एक एकाई हो। ६० सेकेँडको एक मिनेट हुन्छ। ६० मिनटको एक घण्टा हुन्छ। यसै अरी २४ घण्टाको एक दिन हुन्छ भन्या ३६५ दिनको एक पुरा बर्ष हुन्छ। पुरा बर्षमाई १२ वटा महिनाहरू हुन्छन्। एक महिना सरदर ३० दिनको मानियाको छ तर हिन्दू महिना २९ - ३२ दिनको हुन्छ भने अङ्ग्रेजी महिनाहरूमा फेब्रुअरी २८ दिनको हुन्छ। लिप बर्षमाई फेब्रुअरी २९ दिनको हुन्छ। लिप बर्ष प्रत्यक ४ बर्षमाई आउँनोछ। अन्य महिनाहरूमाई जनवरी, मार्च, मई, जुलाई, अगस्ट, अक्टुबर र डिसेम्बर ३१ दिनका हुन्छन् भने बाँकिका महिनाहरू अप्रेल, जुन, सेप्टेम्बर, नवम्बर ३० दिनका हुन्छन्। हिन्दू पञ्चाङ्गका अनुशार एक बर्षमाई ६ वटा ऋतु र २ वटा अयन हुन्छन्। अङ्ग्रजीमा ऋतुहरू ४ वटा मात्रो हुन्छन्। खगोल विज्ञानका अनुशार पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न ३६५ दिन ६ घण्टा लागन्छ। यही समयलाई बर्ष भनिया छ।

सन्दर्भअन सम्पादन

यिन लै हेरऽ सम्पादन