लोकेन्द्रबहादुर चन्द

लोकेन्द्र बहादुर चन्द (वि.सं. १९९६ - ) नेपालका भूतपूर्व प्रधानमन्त्री हुन्। उनी साहित्यकारका रूपमि लै परिचित छन्।

जीवनी सम्पादन

लोकेन्द्रबहादुरको जन्म बाबु महावीर चन्द रे आमा श्रीमती लक्ष्मीदेवीका सुपुत्रका रूपमि वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, बैतडी जिल्लामाई भयाको हो।

प्रधानमन्त्री सम्पादन

उनी वि.सं. २०३८, वि.सं. २०४६, वि.सं. २०५३ रे वि.सं. २०५८ माई गरी चार पटक नेपालको प्रधानमन्त्री बन्याका थिए। तर पछिल्ला प्रधानमन्त्रीत्व धेरै लामो समय टिक्न सकेनन्। हाल उनी भक्तपुरको लोकन्थलीमाई बस्दै आया छन।


सन्दर्भ सम्पादन