रामचन्द्र पौडेल (वि.सं. २००१ असोज २९) नेपाली राजनीतिज्ञ हन्। यिन प्रतिनिधिसभाका सभामुख, उप प्रधानमन्त्री लगायत विभिन्न मन्त्रालयकाे मन्त्री भया हन्। तनहूँ क्षेत्र नं.२ बठे संविधानसभामी विजयी भया थ्याः। उनले २०४८को संसदीय निर्वाचनमी तनहूँ क्षेत्र नं. १ बठे रे २०५२ तथा २०५६ का निर्वाचनमी तनहूँ क्षेत्र नं.२ बठे विजय हासिल गरया थ्याः। त्रिभुवन विश्वविद्यालयबठे स्नातकोत्तर पौडेल नेपाली काङ्ग्रेस संसदीयदलका नेता थ्याः। शान्ति तथा पुनर्निर्माण मन्त्री रे उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसक्या छन्।


रामचन्द्र पौडेल
नेपालका निर्वाचित राष्ट्रपति
Assuming office
२८ फागुन २०७९
प्रधानमन्त्रिपुष्पकमल दाहाल
उप राष्ट्रपतिनन्दकिशोर पुन
Succeedingविद्यादेवी भण्डारी
शान्ति तथा पुनर्निर्माण मन्त्रालय
In office
२०६३ – २०६५ भदौ[१]
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रिबाबुराम भट्टराई
अग्रजस्थापनाकालिन
उतराधिकारीसत्य पहाडी
Personal details
जनम (1944-10-15) 15 October 1944 (age 79)
तनहुँ जिल्ला, नेपाल अधिराज्य
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस



नेपालको राष्ट्रपति (वि.सं. २०७९ ― हाल) सम्पादन

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बठे २५,३१८ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भया थ्याः।[२] नेपालको राष्ट्रपतिय निर्वाचनमाई उनले उम्मेदवारि दिएका थिए र पौडेल ३३,७०२ निर्वाचक मण्डल मतले गर्दा उनले राष्ट्रपतिको चुनाव जितेका थिए।[३] राजतन्त्रका अन्त्यपछा उन नेपालका तेस्रा राष्ट्रपति बन्या हन्।[३]

लेखन जीवन सम्पादन

कीर्तिअन सम्पादन

  • कांग्रेसको सङ्क्षिप्त इतिहास[४]
  • प्रजातान्त्रिक समाजवाद एक अध्ययन (२०४७)[४]
  • कांग्रेस र नेपालको आधुनिकीकरण[४]
  • कांग्रेस के भन्छ ?[४]
  • आस्थाको यात्रा (राजनीतिक विश्लेषण) (२०५५)[४]
  • कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद (२०७५)[४]
  • कृषि क्रान्ति र समाजवाद[४]
  • राजनीतिको राजमार्ग, २०७९[४]
  • कांग्रेस रूपान्तरणको मार्गचित्र[४]
  • सन्दर्भमा समाजवाद[४]
  • जेल जीवनमा केही कविता र निबन्ध रचना तथा प्रकाशन[४]

पुरस्कार रे सम्मान सम्पादन

  • महेन्द्रविक्रम शाह पुरस्कार[४]
  • अर्डर अफ द राइजिङ सन (सन् २०२०; जापान)[५]

सन्दर्भहरू सम्पादन

  1. "पूर्व मन्त्रीज्यूहरू". peace.gov.np. शान्ति तथा पुनर्निर्माण मन्त्रालय. Archived from the original on 2013-12-05. Retrieved २०७० पुस १२. Check date values in: |accessdate= (help)
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :1
  3. ३.० ३.१ "गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित". नागरिक. Retrieved 2023-03-09.
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० ४.११ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :0
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :4