नेपाली काँग्रेस

(नेपाली कांग्रेस बठेइ पुन:निर्देशित)

नेपाली काँग्रेस नेपालको एउटा समाजवादी-जनवादी राजनैतिक दल हो । सन् १९५० मि नेपाल राष्ट्रिय काँग्रेस रे नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट यो दलको स्थापना भयो। यो दलको वर्तमान सभापति शेरबहादुर देउवा हुन। नेपाल तरुण दल यई दलको युवा सँगठन हो नेपाल विद्यार्थी संघ यई दलको विद्यार्थी संघ हो ।

नेपाली काँग्रेस
प्रमुख शेरबहादुर देउवा
स्थापना मिति: १९४७
मुख्यालय : सानेपा, नेपाल
विद्यार्थी सङ्गठन : नेपाल विद्यार्थी संघ
युवा सङ्गठन: नेपाल तरुण दल
मजदुर सँगठन नेपाल ट्रेड युनियन काँग्रेस
आदर्श सामाजिक लोकतन्त्र[१]
थड् वे
राजनितिक ठौर केन्द्र-बायाँ
अन्तर्राष्ट्रिय सम्लग्नता : सोसियालिष्ट इन्टरनेसनल
संविधान सभा
११० / ६०१
चुनाव चिह्न
Election logo NC.jpg
वेबसाइट
nepalicongress.org
Demonstration 01, Kathmandu Nepal, April 2004.jpg
नेपाली काँग्रेस पार्टी कार्यालय

सन्दर्भसम्पादन