सुवर्ण शमशेर राणा

सुवर्ण सम्शेर राणा नेपालका एक बरिष्ठ राजनीतिज्ञ हुन्। यिन २०१५ साल माइ १ वर्ष नेपालका प्रधानमन्त्री भया: थ्या। राणा परिवारमी जन्म्या यिन राणा शासन विरूद्धका आन्दोलनमी व्यापक रूपमी लाग्या थ्या। यिन नेपाली कांग्रेसका कोषाध्यक्ष रे पछा पञ्चायतकालमी बी. पी. जेलमी हुन्ज्या कार्यवाहक सभापति बन्या थ्या। यिन नेपालका विद्वान राजनीतिज्ञ कहलाउँनान्।

सुवर्णसम्शेर राणा
२१ औं प्रधानमन्त्री (नेपाल)
In office
२०१४ – २०१६
राजाराजा महेन्द्र
अग्रजकुँवर इन्द्रजित सिंह
उतराधिकारीविश्वेश्वर प्रसाद कोइराला
Personal details
जनम१९१०
काठमाण्डौ, नेपाल
मृत्यु१९ नोभेम्बर १९७७
कलकत्ता
राजनीतिक दलनेपाली कांग्रेस

२३ वर्षका उमेर माइ स्नातकोत्तर गरया सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर थ्या। थोकोइ समय राजा महेन्द्रलाई राजदरबारभित्र झाई बटी पढाउन्या काम गरया सुवर्णको स्वभाव और राणाको है भौती फरकथ्यो।

राजनैतिक जीवन सम्पादन

नेपाली कांग्रेस सम्पादन

बि. सं. २००४ चैत ३१ गते श्री ३ मोहन शमशेरले नेपाली राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरया पछा नेपाल जसा मुलुक माइ राणाशासन फाल्ल्या सशस्त्र संघर्षमात्रै उपयुक्त औजार हो भण्या तर्क माइ बि. सं. २००६ सालसम्म वीपी लै सहमत भया:। बि. सं. २००६ चैत २७ गतेबठे कलकता माइ दुवै दलको संयुक्त अधिवेशन बोलाइयो। दुवै पार्टीले 'राष्ट्रिय' रे 'प्रजातन्त्र' शब्द नराख्द्या सहमतिपछा पार्टी एकीकरण भयो रे एकीकृत पार्टीको नाउ नेपाली कांग्रेस बन्या पछा सुवर्ण कोषाध्यक्ष बन्या।

राजा महेन्द्रले बि. सं. २०१७ पुस १ गते प्रजातन्त्रको घाँटी निमोठ्या पछा बीपीसहित भौती नेताअनलाई सुन्दरीजल माइ नयाँ जेल बनाइवर थुनियो। उपप्रधानमन्त्री सुवर्णशमशेर भण्या अघिल्ला दिन कलकत्ता गया: हुनाले जोगिया थ्या। महेन्द्रले उनलाई आफना कदममाइ साथ दिनाइँ भन्या पछा प्रजातन्त्र विरुद्धका काममाइ सहयोग गद्दु असमर्थता धेखाएपछा उसो भया देश बाइर जान संकेत गरया थ्या ।[१]


सन्दर्भ सामग्रीअन सम्पादन


भाइरा लिङ्कअन सम्पादन

यि लै हेर सम्पादन