राजीव गान्धी (२० अगस्ट, १९४४ - २१ मई, १९९१), इन्दिरा गान्धीका पुत्र रे जवाहरलाल नेहरूको नाति, भारतको छैठौं औँ प्रधान मन्त्री थिए। १९८४ मी इन्दिरा गान्धीको हत्या पछि उनको छोरा राजीव गान्धी ठुलो बहुमतको साथ प्रधानमन्त्री बनेका थिए। त्यसपछि १९८९ को आम चुनावहरूमी कांग्रेसको हार भयो रे पार्टी दुई वर्षसम्म विपक्षमी रहयो। १९९१ को आम चुनावको प्रचारको क्रममी तमिलनाडुको श्रीपेरंबदूरमी एउटा खतरनाक बम विस्फोटमी राजीव गान्धीको मृत्यु भएको थियो।

राजीव गान्धी
कार्यकाल
३१ अक्तूबर १९८४ – २ डिसेम्बर १९८९
अग्रज : इन्दिरा गान्धी
उतराधिकारी : विश्वनाथ प्रताप सिंह
आफ्नोइ जानकारी
जनम २० अगस्ट, १९४४
मुम्बई, महाराष्ट्र
मर्‍या २१ मई, १९९१
राष्ट्रियता भारत
राजनीतिक दल कांग्रेस पार्टी
धर्म हिन्दू

राजीव गान्धीको विवाह एन्टोनिया मैनोसँग भएको थियो जो त्यस बेला इटलीको नागरिक थिइन। विवाह पछि उनको पत्नीले नाम फेरेर सोनिया गान्धी बनाईन। भनिन्छ कि राजीव गान्धीसँग उनको भेटघाट त्यसबेला भयो जब राजीव कैम्ब्रिजमी पढनको लागि गएका थिए। उनको विवाह सन १९६८ मी भयो त्यसपछि उनी भारतमी बस्न थाले। राजीव रे सोनियाको दुई सन्तान छन, छोरा राहुलको जन्म १९७० र पुत्री प्रियंकाको जन्म १९७१ मी भएको थियो।

राजनीतिक जीवन सम्पादन

शुरुमा राजीव गान्धीलाई राजनीतिमी कुनै रूचि थिएन रे उनी एउटा एयरलाईन विमान चालकको नोकरी गर्दथिए। सङ्कटकाल लागेपछि जब इन्दिरा गान्धीले सत्ता छोडनु परेको थियो त्यसबेला केही समयको लागि राजीव गान्धी परिवारको साथ विदेशमी बस्न गएका थिए। तर १९८० मी आफ्नो दाजु सञ्जय गान्धीको एउटा विमान दुर्घटनामी असामयिक मृत्यु पछि आमा इन्दिरा गान्धीलाई सहयोग दिनको लागि १९८२ मी राजीव गान्धी राजनीतिमी प्रवेश गरे। उनी अमेठीबाटी लोकसभाको चुनाव जितेर सांसद बने रे ३१ अक्टूबर १९८४ मी सिख आतंकवादीहरूले द्वारा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरीए पछि त्यसै दिन राजीव गान्धी भारतको प्रधानमन्त्री बने रे त्यसपछिको आम चुनावमी सबैभन्दा धेरै बहुत पाएर प्रधानमन्त्री बने। उनको प्रधानमन्त्रित्व कालमी भारतीय सेना द्वारा बोफोर्स तोपको खरीदमी लिएको किकबैक (कमीशन - घूस)को मुद्दा उठ्यो जसको मुख्य पात्र इटली का एक नागरिक, ओटावियो क्वाटोराची थियो जो सोनिया गान्धीको साथी थियो। त्यसपछिको चुनावमी कांग्रेसको हार भयो रे राजीव गान्धीले प्रधानमन्त्री पदबाटी हटनु पर्‍यो।

त्यसपछिको चुनावमी कांग्रेसले जित्ने रे राजीव गान्धीले पुन: प्रधानमन्त्री बन्ने पूरा सम्भावना थियो तर २१ मे,१९९१ का दिन तमिल आतंकवादीहरूले एउटा बम विस्फोटमी राजीव गान्धीको हत्या गरीदिएका थिए

बाहिरी लिङ्कहरू सम्पादन


यो पनि हेर्नुहोस सम्पादन