मुल हौ भने[१] यक बहुचर्चित रे प्रख्यात नेपाली भाषाको आधुनिक गीद हो। यै गीद माइ स्वर नेपाली गीत सङ्गीत क्षेत्र माइ ख्याति कमाउन सफल एवम् स्थापित गायक हेमन्त शर्माको रह्या छ।[२] यो एक नारायण भण्डारीको गीति सङ्गालो आत्मीय माइ समावेश यक गीद हो।

"मुल हौ भने"
एकल हताँ हेमन्त शर्मा
ढाँचा
  • डिजिटल डाउनलोड
किसम
लम्बाई:५९
लेबलम्युजिक नेपाल
गीतकार(अन)एक नारायण भण्डारी
सङ्गीत भिडियो
"मुल हौ भने" युट्युब मी

यै गीद माइ छायाङ्कन धिरज जङ्ग शाहले गरेका हुन्। यै गीद माइ शब्द एक नारायण भण्डारीको रह्या छ। यै गीद माइ सङ्गीत वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको रह्या छ। यै गीदको श्रव्यलाई धौलागिरी क्यासेटको ष्टुडियो माइ भरिया थ्यो। यैको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यलाई म्युजिक नेपालको आधिकारिक युट्युब खाता माइ ५ डिसेम्बर २०१८ माइ सार्वजनिक गरिया थ्यो भने यसले मङ्सिर २०७६ सम्म माइ ११ लाख ५० हजार भन्दा बढी अवलोकन प्राप्त गरिसक्या छ।[२]

साङ्गीतिक श्रव्य दृश्य सम्पादन

यैको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यको लम्बाई ४ मिनेट ५६ सेकेण्डको रह्या छ जसको सुरुवात तोरीबारीको दृश्यबठे सुरु हुन्छ जस माइ पछा दृश्यकी प्रमुख महिला पात्र बाटा माइ केही कपडा लिएर खोल माइ कपडा धुनका लागि आउँछिन् जस माइ उनका अन्य मित्रअन लै समावेश हुन्छन्। उनीअनले कपडा धोइरह्या दृश्यका प्रमुख पुरुष पात्रले लुकेर अवलोकन गर्छन्। एकछिन पछा उनले खोल माइ तैरिरह्या फूल देख्छिन् रे सो फूललाई टिपेर त्यसको वासना लिन्छिन् रे त्यसको लगत्तै यै माइ गीतको सुरुवात हुन्छ जस माइ पुरुष पात्रले खोलाको बगर माइ बसेर अोठ समक्रमणका साथ पानीलाई स्पर्श गर्छन्। उनले पछा सयपत्री फूललाई चुँडेर उक्त खोला माइ फाल्छन् रे सो फूल उनी उभ्भिरह्या स्थान सम्म बगेर आइपुग्छ। उनले गुलेली माइ फूल बाँधेर उनको कान माइ प्रहार गर्छन् रे उनी केयि छिनको लागि क्रोधित हुन्छिन्। उनी यक ठौर माइ बसेर उनलाई फूलले हान्छन् रे उनले त्यसलाई समातेर सुम्छिन्। उनी गइरह्या बाटो छेकी उनको नजिकै गई उनलाई गीत मार्फत केही कुराको आग्रह गर्छन्।

उनलाई स्पर्श गर्दै आफ्नो बाटो लाग्छिन् रे पढेर आइरहेकी उनलाई बाटो माइ छेकेर उनले उनलाई आफुसित टाँस्छन् दृश्य तोरीबारी मअइ पुग्छ जस माइ दुबैजना एकैसाथ देखा पर्छन् रे उनले उनलाई गुलेली तन्काई डर देखाउन खोज्छिन् रे उनले प्रहार गरेको गुलेली माइ समाति उनी उनको नजिक पुग्छन् रे उनी धकालिन पुग्छन्। यहाँ सम्मको दृश्यले उनले, उनलाई मनपराइरह्या देखाउँदछ।

त्यस पछा गीत माइ धुनको आगमन हुन्छ। उनी चियाको चुस्की लिँदै उनी रे उनकी एउटी साथी आइरहेको देख्छन् जस माइ उनकी साथीले उनलाई साइकल सिकाउँदै गर्या देखिन्छ। उनी लै त्यहीँ आइपुग्छन् रे उनको साथीलाई जान आग्रह गर्दै पछाडिबठे उनले थाह नपाउने गरि साइकल सिकाउन माइ व्यस्त रहन्छन्। उनले पछा साइकललाई उल्लर बनाउँदै उनलाई आफ्नो नजिक ल्याउँछन् रे उनी उनलाई देखेर अचम्मित हुन्छिन्। दृश्य गायक हेमन्त शर्मा देखिन्छन्। उनी कपाल मिलाउन थाल्छन् रे दूर्दशन माइ देखिइया गायकलाई हेर्दै मुस्कुराउँछन्न रे गाइरहेको गीतको शब्द साभार गर्न थाल्छन्। अर्को दृश्य माइ उनी उनरो नजिक पुग्दै अघि लेखेको पत्र उनलाई देखाउने चेष्टा गर्छन्। उनले गीतको बोल सम्झिने प्रयास गर्छन्। उनी आइरह्या देखेर उनले उनको नजिक गई आफु भएको ठौर माइ ल्याउँछन् रे उनले उनलाई चिमट्दिन्छिन्। उनी आफ्नो हात सुमसुमाउँदै उनको सल पक्डिँदै उनलाई आफु तिर खिच्छन्। उनी उनको नजिक गई उनको काख माइ सुत्न खोज्छन्।

धुन सितै गीतको अर्को दृश्य माइ उनलाई उनकी साथीले हात माइ केही रङ्ग लगाईदिन्छिन् रे उनी एकैछिन पछाडि फर्किएको क्रम माइ उनी त्यहाँ लुकेर आई उनरो हात माइ रङ्ग लगाइदिई त्यहाँबठे जान्छन् रे सो हातको रङ्गलाई देखेर उनी रिसाउँछिन्। कपाल कोरिरहेको क्रम माइ पनि उनी पछाडिबठे आई उनको कपाल मज्जाले समात्छन् रे उनलाई उनले धकालिदिन्छन्। दृश्य पुनः गायक हेमन्त शर्माको आगमन हुन्छ जस माइ उनी गीत गाइरह्या अवस्था माइ धेखिन्छन् रे उनको छेवै माइ एउटा रेडियो लै हुन्छ। उनीअन भया ठौर माइ आई उनले उनलाई गीत मार्फत अभिनय गर्द‌ै कुराअन व्यक्त गर्छन् जस माइ उनरो हात पछाडि रेडियो हुन्छ। उनले त्यो रेडियो खोसी रिसाउँदै आफ्नो बाटो लाग्छिन्। तरकारी किनिरह्या बेला माइ उनले उनको हात समाउँछन्।

अन्त्य तर्फको दृश्य माइ गायकले यक साङ्गीतिक कार्यक्रम मअइ प्रस्तुति दिइरहेका हुन्छन् रे सप्पै मान्सुअन सो कार्यक्रमको अवलोकन गर्न भेला हुन्छन् जस माइ उनी पनि समावेश हुन्छिन्। उनको गीत सुनेर उनको मन पग्लिन्छ। उनी, उनी (पुरुष) भया ठौर माइ लजाउँदै पुग्छिन् रे अन्त्य तर्फको दृश्य माइ उनीअन एकैसाथ गन्तव्य तर्फ प्रस्थान गर्छन् रे श्रव्य दृश्यको लै सोही स्थानबठे अन्त्य हुन्छ।[३]

सन्दर्भ सामग्रीअन सम्पादन

  1. "मुल हौ भने". लाष्ट डट एफएम. Retrieved २० असोज २०७६. Check date values in: |accessdate= (help)
  2. २.० २.१ "मुल हौ भने रसाइदेउ - गीत". युट्युब. Retrieved २० असोज २०७६. line feed character in |title= at position 21 (help); Check date values in: |accessdate= (help)
  3. "गीतको आधिकारिक श्रव्य दृश्य". जेन युट्युब. Retrieved २० असोज २०७६. Check date values in: |accessdate= (help)

बाह्य सूत्रहरू सम्पादन