मारिया क्युरी

मारिया क्युरी (Maria Salomea Skłodowska-Curie) (वाल्यकालको नाम: मारिया सालोमिया स्कोलोडोवस्का) (/ˈkjʊri, kjʊˈri/;[१] French: [kyʁi]; (१८६७ नोभेम्बर ७ - १९३४ जुलाई ४) एक विख्यात भौतिकविद रे रसायनशास्त्री थिइन । उनले रेडियम तत्व पत्ता लगाएकी थिइन् ।[२] विज्ञानको दुई शाखामा (भौतिक शास्त्रमा नोबेल पुरस्कार तथा रसायन शास्त्रमा नोबेल पुरस्कार)मी नोबेल पुरस्कार बठे सम्मानित हुन्या पल्लो वैज्ञानिक हुन ।[३] वैज्ञानिक आमा मेरीका दुबै छोरीहरूले पनि नोबल पुरस्कार प्राप्त गरेका थिए। जेठी छोरी आइरीन लाई १९३५मी रसायन विज्ञानमी नोबेल पुरस्कार प्राप्त भया थ्यो भन्या कान्छी चेली ईव लाई १९६५मी शान्तिका लाई नोबेल पुरस्कार जितेई थिइन। म्याडम क्युरी आधुनिक विज्ञान जगत्लाई महत्वपूर्ण योगदान दिइवर गौरवमय स्थान राख्दु सफल साधिका हुन्। एउटै वंशमी पहिलो रे दोस्रो पुस्ताका गरी पाँच जना सदस्यले नोबेल पुरस्कार भित्र्याउन सक्दु विश्वकै लागि उदाहरण भया छ। आफ्नो जीवनकालमी म्याडम क्युरी दुईपटक नोबेल पुरस्कारबठे विभूषित भइन् भण्या यिनका पति पियरे क्युरी,छोरी इरेने क्युरी एवम् ज्वाई फ्रैकरिक जुलियटले लै नोबेल पुरस्कारबठे विभूषित हुन्या अवसर पाए।

मारिया क्युरी
१९२० मी म्याडम क्युरी
जन्म(1867-11-07)7 नोभेम्बर 1867अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "२"।
वार्स, पोल्याण्ड
मृत्यु४ जुलाई १९३४(१९३४-०७-०४) (६६ वर्ष)
प्यासी, हट-सभोई, फ्रान्स
नागरिकतारसियन (पछा फ्रेन्च)
राष्ट्रीयतापोलिस
क्षेत्रभौतिक विज्ञान, रसायन शास्त्र
कार्यस्थलयुनिभर्सिटी अफ पेरिस
शिक्षायुनिभर्सिटी अफ पेरिस
डाक्टरी सल्लाहकारहेनरी बेक्वेरेल
डाक्टरी शिष्यAndré-Louis Debierne
Óscar Moreno
Marguerite Catherine Perey
प्रसिद्धिरेडियोएक्टिभिटी, पोलोनियम, रेडियम
सम्मान(पुरस्कार)भौतिक शास्त्रमा नोबेल पुरस्कार (१९०३)
डेभि मेडल (१९०३)
म्याटयुसी मेडल (१९०४)
रसायन शास्त्रमा नोबेल पुरस्कार (१९११)
हस्ताक्षर
जिवनसाथीपियरे क्युरी (१८५९-१९०६)
टिप्पणी
उनी एक मात्र दुई भिन्न विज्ञानमी नोबेल पुरस्कार विजेता हुन्
उन पियरे क्युरीकी श्रीमती तथा इरेने जोलियट-क्युरी रे इभ क्युरीकी आमा हुन्।

जीवनीसम्पादन

म्याडम क्युरीको जन्म ७ नोभेम्बर १८६७ मी पोल्यान्डा राजधानी वार्सामी भया थ्यो। यिनको बाल्यकालको नाउ मारियासालोमिया स्कोलोडोवस्का थ्यो। यी दस वर्ष पुगंज्या यिनरि इज्याको क्षयरोगले मृत्यु भयो। उनकी एक दिदीको लै अल्पायुमै मृत्यु भया थ्यो। उनि, उनकी एउटी दिदी रे दाइ तीनैजनाले बिद्यालयमी उत्कृस्ठ स्थान प्राप्त गर्या थ्या। उनीकी दिदी रे दाइ दुब्वै स्थापित योग्य चिकित्सक भया । [४]

सन्दर्भ सामाग्रीअनसम्पादन

  1. "Curie". Random House Webster's Unabridged Dictionary.
  2. "म्याडम मारिया क्युरी". साइंस ब्लगर्स असोसिएशन अफ इंडिया. Archived from the original (एचटीएमएल) on 2012-07-15. Unknown parameter |accessyear= ignored (|access-date= suggested) (help); Unknown parameter |accessmonthday= ignored (help)
  3. "नोबेल पुरस्कार का तथ्य". Unknown parameter |अभिगमन तिथि= ignored (help)
  4. http://www.nagariknews.com/news/1094

भाइरा कड़ियनसम्पादन