माइतीघर(चलचित्र)

माइतीघर नेपालमी बन्या तेसरो नेपाली चलचित्र हो । ये चलचित्रमी माला सिन्हा, सिपी लोहनी लगायत कलाकारले अभिनय गरया छन् ।


सङ्गीत सम्पादन

ये चलचित्रमी ख्यातीप्राप्त अनुभवी जयदेवले संगीत दिएका छन् । ये चलचित्रमी भारतीय गायक-गायिकाहरु लता मंगेशकर, आशा भोसले, उषा मंगेशकर, मन्ना डेगीता दत्त ले नेपाली गायक-गायिकाहरु प्रेमध्वज प्रधान, सिपि लोहनी र अरुणा लामासीत गीत गाया थ्या । ये चलचित्रमी रया अन्तको एउटा गीत भूतपूर्व राजा महेन्द्रद्वारा लेखिया गीतलाई लता मंगेशकरले गाएई थिइन् ।

गीत कलाकार गीतको समय
छ सलाम कसरी बोलम सिपि लोहनी
हाँसी खेली यहि धुलोमा मन्ना डे
हेर धर्ती डगमगाई मन्ना डे
हे सुन आज तिमीहरू सिपि लोहनी
जय जय जननी नेपाल मन्ना डे
जुन माटो मा मेरो लता मंगेशकर
काला कुर्तैले सिपि लोहनी, अरुणा लामा
केको खानु केको लाउनु अरुणा लामा, गीता दत्त
मा प्यार बेचीदिन्छु आशा भोसले
नमान लाज यस्तरी प्रेमध्वज प्रधान उषा मंगेशकर
सल्लोमा भानु सलो मा अरुणा लामा, गीता दत्त
सानु माया मेरो सानुमायालाई अरुणा लामा, गीता दत्त
तीनै शहर नेपालीमा सिपि लोहनी
उन्भोमा झर्ने बनको बाटो सिपि लोहनी, अरुणा लामा
यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर आशा भोसले

सन्दर्भ सामग्रीहरू सम्पादन

बाहिरी कडीहरू सम्पादन