लता मंगेशकर
लता मङ्गेशकर (जन्म: २८ सेप्टेम्बर, १९२९, मृत्युः ६ फरवरी २०२२ ) एक भारतिय गायिका थिइन्। उनी भारतकै सबैभन्दा प्रख्यात रे सम्मानित पार्श्व गायिका थिइन्।[१][२] सन् १९४२ मी गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमी स्वर दिएकि थिइन्। उनी आशा भोसले, ह्रिदयनाथ मङ्गेशकर, उशा मङ्गेशकर रे मीना मङ्गेशकरको दिदी थिइन्। भारतको सबैभन्दा ठुलो सर्वोच्च नागरिक सम्मान पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका थिइन्।[३]
लता मङ्गेशकर | |
---|---|
लता मङ्गेशकर सन् २००८ मी | |
व्यक्तिगत विवरण | |
जन्म | २८ सेप्टेम्बर १९२९ इन्दौर, भारत |
मृत्यु | ६ फरवरी २०२२ |
किसिम | चलचित्र सङ्गीत (पार्श्व गायिका), भारतीय शास्त्रीय सङ्गीत |
पेशा | गयिका |
वाद्ययन्त्र | स्वर |
सक्रिय वर्ष | १९४२–२०२२ |
मङ्गेशकर गिनिज बुकमी सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमी दाखिल थिइन्। उनले १९४८ देखि १९७४ सम्म् तिस हजार गितहरू रेकर्ड गराएकि थिइन्। तर यो पनि भनिन्छ कि उनकै बहिनी आशा भोसलेले त्यो भन्दा बढी गीत रेकर्ड् गराएकी थिइन्।[४][५]
प्रारम्भिक जीवन
सम्पादनमङ्गेशकरको जन्म मामाघर इन्दोरमी भयो।[६] त्यसपछि उनिहरू कोल्हापुर सरे। उनका बुबा दीननाथ मङ्गेशकर नाटक कम्पनी चलाउनुहुन्थ्यो, पछि बन्द गरेर चलचित्र कम्पनी चलाउनुभयो। त्यही उनिहरूको घर बन्यो। सानोमी उनी चुलबुले स्वभावकी थीइन। उनका एक भाइ रे चार बहिनी थिए। उनी ५/६ वर्ष हुँदादेखि नै बुबाले गीत सिकाउन थाल्नुभयो। बुबाको नाटक कम्पनीमी सानो-सानो बच्चाको रोल लिने गर्थिन। सन् १९४२ मी बुबा बितेपछि सबै परिवार धान्ने जिम्मा उनको काधमी आयो। त्यसैबखत उनले'नवयुग चलचित्र'मी हिरोइनको बहिनीको भूमिका निभाइन। यो उनको पहिलो चलचित्र थियो, त्यो पनि मराठी। कोल्हापुर आएपछि मराठी फिल्मका हस्ती मास्टर विनायकको कम्पनीमी जागीर गरिन।[७]
पार्श्व गायन
सम्पादनलता बालककालदेखि नै गायक बन्न चाहान्थिन। बालककालमी कुंदनलाल सहगलको एक चलचित्र चण्डीदास देखेर उनले भनेकी थिईन कि ठुलो भएर सहगलसँग विवाह गर्ने छिन। पहलो पटक लताले वसँग जोगलेकर द्वारा निर्देशित एक चलचित्र कीर्ती हसालको लागि गाईन। उनके पिता लताले फिल्मको लागि नगाउन भन्ने चहन्थे। त्यसैले, यस गीतलाई फिल्मबाटी निकालियो। तर उनको प्रतिभाबाटी वसंत जोगलेकर धेरै प्रभावित भए।[८]
पिताको मृत्यु पछि (जब लता मात्र १३ वर्षकी थिईन), लतालाई पैसाको धेरै ठुलो समस्या पर्यो रे धेरै सङ्घर्ष गर्न पर्यो। उनलाई अभिनय धेरै राम्रो लागेको थिएन तर पिताको असामयिक मृत्युको कारणबाटी पैसाको लागि उनके केही हिन्दी रे मराठी फिल्महरूमी काम गर्नु पर्यो। अभिनेत्रीको रूपमी उनको पहिलो चलचित्र पाहिली मङ्गलागौर (१९४२) थियो, जसमी उनले स्नेहप्रभा प्रधानको सानी बहिनीको भूमिका निभाइन। पछि उनले धेरै फिल्महरूमी अभिनय गरिन जसमी, माझे बाल, चिमुकला संसार (१९४३), गजभाऊ (१९४४), बडी माँ (१९४५), जीवन यात्रा (१९४६), माँद (१९४८), छत्रपति शिवाजी (१९५२) शामिल थिए। बडी माँ,मी लताले नूरजहाँको साथ अभिनय गरिन रे उनको सानी बहिनीको भूमिका आशा भोंषलेले निभाइन। उनले आफैलाई भूमिकाको लागि गीत पनि गाईन रे आशाको लागि पार्श्वगायन गरिन।
१९४५मी उस्ताद गुलाम हैदर (जसले पहिलानूरजहाँको खोज गरेका थिए) आफ्नो आउने फिल्मको लागि लतालाई एक निर्माताको स्टूडियोमी लिएर गए जसमी कामिनी कौशल मुख्य भूमिका निभाइ रहेकी थीइन। उनी चाहान्थे कि लता त्यस फिल्मको लागि पार्श्वगायन गरुन। तर गुलाम हैदरलाई निराशा हात लाग्यो। १९४७ मी वसंत जोगलेकरले आफ्नो चलचित्र आपकी सेवा मेंमी लतालाई गाउने मौका दिए। यस फिल्मको गितबाटी लताको धेरै चर्चा भयो। यस पछि मजबूर फिल्मको गीत "अङ्ग्रेजी छोरा चला गया" रे "दिल मेरा तोडा हाय मुझे कहीं का न छोडा तेरे प्यार ने" जस्तो गीतबाटी आफ्नो स्थिति सुदृढ गरिन। यध्यपी यसपछि पनि लतालाई अत्यधिक सफलता भने मिलिसकेको थिएन। १९४९ मी लतालाई यस्तो मौका चलचित्र "महल"को "आयेगा आनेवाला" गीतबाटी प्राप्त भयो। यस गीतलाई त्यस समयको सबैभन्दा सुन्दरी रे चर्चित अभिनेत्री मधुबालामी बनाईएको थियो। यो चलचित्र अत्यन्त सफल रहेको थियो रे लता तथा मधुबाला दुबैको लागि बहुत शुभ साबित भयो। यस पछि लताले कहिल्यै पछाडी फर्केर हेर्नु परेन।
पुरस्कारअन
सम्पादन- चलचित्र फेयर पुरस्कार (१९५८, १९६२, १९६५,१९६९, १९९३ ऱ १९९४)
- राष्ट्रिय पुरस्कार (१९७२, १९७५ ऱ १९९०)
- महाराष्ट्र सरकार पुरस्कार (१९६६ ऱ १९६७)
- १९६९ - पद्म भूषण
- १९७४ - गिनीज बुक रेकर्ड
- १९८९ - दादा साहब फाल्के पुरस्कार
- १९९३ - चलचित्र फेयर - लाई फ टाइम अचीवमेन्ट पुरस्कार
- १९९६ - स्क्रीनको लागि लाई फटाइम अचीवमेंट पुरस्कार
- १९९७ - राजीव गान्धी पुरस्कार
- १९९९ - एन.टी.आर. पुरस्कार
- १९९९ - पद्म विभूषण
- १९९९ - जी सिने का का लाई फटाइम अचीवमेंट पुरस्कार
- २००० - आई. आई. ए. एफ.को लाई फटाइम अचीवमेंट पुरस्कार
- २००१ - स्टारडस्टको लाई फटाइम अचीवमेंट पुरस्कार
- २००१ - भारतको सर्वोच्च नागरिक सम्मान "भारत रत्न"
- २००१ - नूरजहाँ पुरस्कार
- २००१ - महाराष्ट्र भुषण
सन्दर्भ सामग्रीहरू
सम्पादन- ↑ "Lata Mangeshkar". The Times of India. December 10, 2002. Retrieved 2009-07-22. Italic or bold markup not allowed in:
|publisher=
(help) - ↑ Yasmeen, Afshan (September 21, 2004). "Music show to celebrate birthday of melody queen". The Hindu. Retrieved 2009-08-19. Italic or bold markup not allowed in:
|publisher=
(help) - ↑ Lata Mangeshkar given Bharat Ratna Archived 2010-08-11 at the Wayback Machine. The Hindu
- ↑ Raju Bharatan (23 August 2006). "How fair were they to Mohammed Rafi?: Page 7". Rediff.com. Retrieved 2007-04-28.
- ↑ Raju Bharatan (23 August 2006). "How fair were they to Mohammed Rafi?: Page 6". Rediff.com. Retrieved 2007-04-28.
- ↑ Harish Bhimani (1995). In search of Lata Mangeshkar. Indus. ISBN 9788172231705.
- ↑ कसैले एकसुरमा गीत सुनाउँदा दिक्क लाग्छ,नयापत्रिका, १६ जुलाई २०११ Archived 2011-07-21 at the Wayback Machine.
- ↑ गौतम, प्रभाकर. "लता मङ्गेशकर र नारायण गोपालले सँगै गाउन नपाएका दुइटा गीत". Seto Pati. Retrieved 6 फेब्रुअरी 2022. Check date values in:
|accessdate=
(help)
बाह्य कडीहरू
सम्पादनविकिमिडिया कमन्समैं Lata Mangeshkar समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |